काठमाडौं। सरकारले पुन: श्रम स्वीकृति सेवा काठमाडौंभन्दा बाहिरबाट पनि शुरु गरेको ६ महिना अवधिमा ६८ हजार युवाले सेवा उपभोग गरेका छन्। काठमाडौं केन्द्रित श्रम स्वीकृतिलाई घरपायक विस्तार गर्दा हालसम्म श्रम स्वीकृति लिएका युवाको शुल्क र अतिरिक्त लागतसहित ६० करोड रुपैयाभन्दा बढी बचत भएको देखिन्छ।
काठमाडौं आउँदा प्रतियुवा खर्च १० हजारले हिशाब गर्दा सो रकम बचत भएको अनुमान छ । वैदेशिक रोजगारीबाट बिदामा आएर पुन: प्रवेश गर्ने युवाले श्रम स्वीकृतिका लागि हजारौं खर्च गर्ने बाध्यता अन्त्य गर्न काठमाडौं बाहिरबाट समेत पुन: श्रम स्वीकृतिको लागि तोकिएका ५ वटा कार्यालयहरुबाट सो संख्यामा युवाले सेवा लिएको समाचार आजको कारोबारमा छ।
" />

">
घरपायक श्रम स्वीकृतिले श्रमिकको ६० करोड बचत: Dekhapadhi
घरपायक श्रम स्वीकृतिले श्रमिकको ६० करोड बचत
<p style="text-align:justify">काठमाडौं। सरकारले पुन: श्रम स्वीकृति सेवा काठमाडौंभन्दा बाहिरबाट पनि शुरु गरेको ६ महिना अवधिमा ६८ हजार युवाले सेवा उपभोग गरेका छन्। काठमाडौं केन्द्रित श्रम स्वीकृतिलाई घरपायक विस्तार गर्दा हालसम्म श्रम स्वीकृति लिएका युवाको शुल्क र अतिरिक्त लागतसहित ६० करोड रुपैयाभन्दा बढी बचत भएको देखिन्छ।</p>
<p style="text-align:justify">काठमाडौं आउँदा प्रतियुवा खर्च १० हजारले हिशाब गर्दा सो रकम बचत भएको अनुमान छ । वैदेशिक रोजगारीबाट बिदामा आएर पुन: प्रवेश गर्ने युवाले श्रम स्वीकृतिका लागि हजारौं खर्च गर्ने बाध्यता अन्त्य गर्न काठमाडौं बाहिरबाट समेत पुन: श्रम स्वीकृतिको लागि तोकिएका ५ वटा कार्यालयहरुबाट सो संख्यामा युवाले सेवा लिएको समाचार आजको कारोबारमा छ।<br />
</p>