काठमाडौं। क्याप्टेन अमरिन्दर सिंह नेतृत्वको पंजाब सरकारले भारतको पंजाब राज्यका महिलालाई नर्सरीदेखि पीएचडीसम्म निशुल्क शिक्षा दिने घोषणा गरेको छ। पंजाबमा सरकारी विद्यालय र कलेजहरुमा नर्सरीदेखि पीएचडीसम्म अध्ययनका लागि निशुल्क सुविधा दिइने छ। 

नोभेम्बर २५ मा निशुल्क शिक्षाको घोषणा गर्दै पंजाबका मुख्यमन्त्री क्याप्टेन सिंहले सरकारी विद्यालयका विद्यार्थीलाई आउँदो शैक्षिक सत्रदेखि सबै पुस्तकहरु निशुल्क उपलब्ध गराइने बताए। शैक्षिक सामाग्री अनलाइनमा पनि उपलब्ध हुनेछन्। जुन विद्यार्थीले आवश्यक परे निशुल्क डाउनलोड गर्न पनि सक्नेछन्। 

सिंहले पंजाबका प्रत्येक सरकारी विद्यालयमा अर्को वर्षदेखि नर्सरी र एलकेजी कक्षा संचालन गरिने समेत बताएका छन्। चुनावी प्रतिवद्धता अनुसार सिंहले पंजाबका १३ हजार सरकारी विद्यालय र ४८ कलेजमा फ्रि वाइफाइ सेवाको घोषणा पनि गरेका छन्।
 

" /> काठमाडौं। क्याप्टेन अमरिन्दर सिंह नेतृत्वको पंजाब सरकारले भारतको पंजाब राज्यका महिलालाई नर्सरीदेखि पीएचडीसम्म निशुल्क शिक्षा दिने घोषणा गरेको छ। पंजाबमा सरकारी विद्यालय र कलेजहरुमा नर्सरीदेखि पीएचडीसम्म अध्ययनका लागि निशुल्क सुविधा दिइने छ। 

नोभेम्बर २५ मा निशुल्क शिक्षाको घोषणा गर्दै पंजाबका मुख्यमन्त्री क्याप्टेन सिंहले सरकारी विद्यालयका विद्यार्थीलाई आउँदो शैक्षिक सत्रदेखि सबै पुस्तकहरु निशुल्क उपलब्ध गराइने बताए। शैक्षिक सामाग्री अनलाइनमा पनि उपलब्ध हुनेछन्। जुन विद्यार्थीले आवश्यक परे निशुल्क डाउनलोड गर्न पनि सक्नेछन्। 

सिंहले पंजाबका प्रत्येक सरकारी विद्यालयमा अर्को वर्षदेखि नर्सरी र एलकेजी कक्षा संचालन गरिने समेत बताएका छन्। चुनावी प्रतिवद्धता अनुसार सिंहले पंजाबका १३ हजार सरकारी विद्यालय र ४८ कलेजमा फ्रि वाइफाइ सेवाको घोषणा पनि गरेका छन्।
 

"> महिलालाई नर्सरीदेखि पीएचडीसम्म निशुल्क शिक्षा दिने पंजाब सरकारको घोषणा : Dekhapadhi
महिलालाई नर्सरीदेखि पीएचडीसम्म निशुल्क शिक्षा दिने पंजाब सरकारको घोषणा  <p style="text-align:justify">काठमाडौं। क्याप्टेन अमरिन्दर सिंह नेतृत्वको पंजाब सरकारले भारतको पंजाब राज्यका महिलालाई नर्सरीदेखि पीएचडीसम्म निशुल्क शिक्षा दिने घोषणा गरेको छ। पंजाबमा सरकारी विद्यालय र कलेजहरुमा नर्सरीदेखि पीएचडीसम्म अध्ययनका लागि निशुल्क सुविधा दिइने छ।&nbsp;</p> <p style="text-align:justify">नोभेम्बर २५ मा निशुल्क शिक्षाको घोषणा गर्दै पंजाबका मुख्यमन्त्री क्याप्टेन सिंहले सरकारी विद्यालयका विद्यार्थीलाई आउँदो शैक्षिक सत्रदेखि सबै पुस्तकहरु निशुल्क उपलब्ध गराइने बताए। शैक्षिक सामाग्री अनलाइनमा पनि उपलब्ध हुनेछन्। जुन विद्यार्थीले आवश्यक परे निशुल्क डाउनलोड गर्न पनि सक्नेछन्।&nbsp;</p> <p style="text-align:justify">सिंहले पंजाबका प्रत्येक सरकारी विद्यालयमा अर्को वर्षदेखि नर्सरी र एलकेजी कक्षा संचालन गरिने समेत बताएका छन्। चुनावी प्रतिवद्धता अनुसार सिंहले पंजाबका १३ हजार सरकारी विद्यालय र ४८ कलेजमा फ्रि वाइफाइ सेवाको घोषणा पनि गरेका छन्।<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्