काठमाडौं। भारतका सबभन्दा धनी व्यक्ति मुकेश अम्बानीले एकै दिन ६.८ अर्ब अमेरिकी डलर गुमाएका छन्।
फाेर्ब्सकाअनुसार रिलायन्स इन्डस्ट्रीजको सेयर मूल्यमा आएको गिरावटका कारण उनले एकै दिन ठूलो रकम गुमाएका हुन्।
सोमबारको सेयर बजारमा रिलायन्स कम्पनीको सेयर ८.६२ प्रतिशतले घटेपछि उनको सम्पत्तिसमेत घटेको हो।
उनको कम्पनीको सेयर मूल्यमा भारी गिरावट आउनुअघि अम्बानी विश्वको छैठाैं धनी व्यक्ति थिए।
तर, एकै दिन सेयर मूल्यमा ठूलो गिरावट आएपछि उनी विश्वको नवौं धनी व्यक्तिको सूचीमा आइपुगेका छन्।
एकै दिन ६.८ अर्ब डलर सम्पत्ति घटेपछि अहिले उनको कुल सम्पत्ति ७१.५ अर्ब डलरमा आइपुगेको छ।
" /> काठमाडौं। भारतका सबभन्दा धनी व्यक्ति मुकेश अम्बानीले एकै दिन ६.८ अर्ब अमेरिकी डलर गुमाएका छन्।फाेर्ब्सकाअनुसार रिलायन्स इन्डस्ट्रीजको सेयर मूल्यमा आएको गिरावटका कारण उनले एकै दिन ठूलो रकम गुमाएका हुन्।

">