द्वन्द्वपीडितलाई न्यायबाट बञ्चित गर्न खोजेको भन्दै संयुक्त विज्ञप्ति जारी गरेका थिए।

" /> द्वन्द्वपीडितलाई न्यायबाट बञ्चित गर्न खोजेको भन्दै संयुक्त विज्ञप्ति जारी गरेका थिए।

"> मानवअधिकार आयोगले भन्यो- द्वन्द्वपीडितको भावना अनुसार काम गर: Dekhapadhi
मानवअधिकार आयोगले भन्यो- द्वन्द्वपीडितको भावना अनुसार काम गर
काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले सर्वोच्च अदालतको आदेश  र द्वन्द्वपीडितको भावना अनुसार काम गर्न सरकारलाई अनुरोध गरेको छ।

संक्रमणकालीन न्यायका लागि गठित दुई आयोगको पदाधिकारी तथा सदस्य नियुक्तिको प्रक्रिया चलिरहरको बेला आयोगले आफ्नो धारणा सार्वजनिक गरेको हो।

‘संक्रमणकालीन न्याय सम्बन्धी कानूनमा सर्वोच्च अदालतको आदेश तथा अन्तर्राष्ट्रिय मान्यताअनुरूप संशोधन, द्वन्द्वपीडितहरूको भावना, सिफारिस समितिको तटस्थता, निष्पक्षता, पारदर्शिता एवं विश्वसनीयता कायम रहने गरी मात्रसिफारिस समितिअन्तर्गत रही कार्य गर्ने आयोगको धारणा रहेको छ’ आयोगले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।

अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूले पनि द्वन्द्वपीडितलाई न्यायबाट बञ्चित गर्न खोजेको भन्दै संयुक्त विज्ञप्ति जारी गरेका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्