काठमाडौं। वरिष्ठ पत्रकार एवं साहित्यकार विनयकुमार कसजूको निधन भएको छ।

७२ वर्षीय कसजूको आज दिउँसो २ बजे मेडिसिटी अस्पताल ललितपुरमा उपचारका क्रममा निधन भएको हो।

निमोनिया, उच्च रक्तचाप र मधुमेहजस्ता स्वास्थ्य समस्याका कारण कसजू १९ कात्तिकमा अस्पताल भर्ना भएका थिए।

उनको निधनप्रति दुःख व्यक्त गर्दै सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा, पत्रकार सूर्य थापा, डा. कुन्दन अर्याल, शिव गाउँले, नारायण वाग्ले, विष्णु रिजाल, तारानाथ दाहाल लगायतले सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली व्यक्त गरेका छन्।

१८ जुलाई सन् १९४७ मा पाल्पाको तानसेनमा जन्मिएका कसजू राष्ट्रिय सूचना आयोगका प्रथम प्रमुख सूचना आयुक्त हुन्।

उनी सन् १९९६मा काठमाडौं बसाई सरेका थिए। सन् १९९६ देखि १९९९सम्म प्रेस काउन्सिल नेपालको सल्लाहकारका रूपमा काम गरेका उनले राष्ट्रिय समाचार समितिको बोर्ड सदस्यका रूपमा समेत काम गरेका थिए।

कसजूले राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकको सल्लाहकारका रूपमा पनि योगदान गरेका थिए।

कसजूले गुल्मीको रिडीमा प्रधानपञ्चको रूपमा समेत काम गरेका थिए। उनले गाउँले जनजीवनलाई उपयोगी देउराली गाउँले भित्ते पत्रिकाको शुरूआत तथा तालिमको काम पनि गरेका थिए। अहिले पनि पाल्पामा गाउँले देउराली पत्रिका लाेकप्रिय रहेकाे छ।

उनका व्यंग्यात्मक कृतिहरूमा पशुतन्त्र, लिस्नो र थोपा थोपा प्रकाशित छन्।

उनका सम्पादकीयहरूको संगालो साँचो कुरा सन् १९८८मा प्रकाशित भएको थियो ।

उनले सामुदायिक सशक्तिकरणमा सामुदायिक रेडियोहरूको भूमिकाको बारेमा विस्तृत विमर्श गरिएको पुस्त ‘सामुदायिक रेडियो’ सन् २०००मा प्रकाशन गरेका थिए।

कसजूका १०० बालकथाहरु, मुसालाई दोसल्ला र माकुरालाई मोजा, बाँसुरी बजाउने भूत, डल्फिनको गीतलगायतका चर्चित कृति समेत सार्वजनिक छन्।

" /> काठमाडौं। वरिष्ठ पत्रकार एवं साहित्यकार विनयकुमार कसजूको निधन भएको छ।

"> वरिष्ठ पत्रकार विनयकुमार कसजूको निधन: Dekhapadhi
वरिष्ठ पत्रकार विनयकुमार कसजूको निधन

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्