काठमाडौं। अमेरिकाको प्रमुख ई-कमर्श कम्पनी अमेजनविरूद्ध भारतका व्यापारीहरू एक जुट भएका छन्।

पछिल्लो केही सातायता भारतको रिटेल व्यापारिक कम्पनी फ्युचर ग्रुपसँगको विवाद चलिरहेको समयमा अमेजनविरूद्ध भारतीय व्यापारीहरूको संगठन कनफेडेरेसन अफ अल इन्डिया ट्रेडर्स उभिएको छ।

कनफेडेरेसनले विश्वकै ठूलो अनलाइन व्यापार कम्पनी अमेजनले प्रत्यक्ष विदेशी लगानी (एफडीआई) नीति र विदेशी मुद्रा प्रबन्धन कानुन उल्लंघन गरेको आरोप लगाएको छ।

भनिएको छ, “अमेजनले भारतमा मल्टी नेसनल रिटेल कम्पनी सञ्चालन गर्नसमेत अनुमति लिएको छैन।”

कनफेडेरेसनका अनुसार अमेजनले भारतको अमेजन इन्डियामा ३५ हजार करोड रूपैयाँ बराबरको लगानी गरेको छ।

योबाहेक अमेजनले मल्टी ब्राण्ड रिटेल कम्पनीमार्फत् मोर रिटेल लिमिटेडमा ४२ हजार करोड भारू लगानी गरेको र त्यसलाई समारा क्यापिटलमार्फत् नियन्त्रण गरिरहेको बताइएको छ।

साथै, अमेजनले फ्युचर कुपन प्राइभेट लिमिटेडले एक हजार ४३० करोड रूपैयाँ लगानी गरेको छ।

कनफेडेरेसनले केन्द्रीय वाणिज्य एवं उद्योगमन्त्री पीयुष गोयलसमक्ष कानुन उल्लंघन गरेकाले तत्काल अमेजनमाथि कारबाही माग गरेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्।

" /> काठमाडौं। अमेरिकाको प्रमुख ई-कमर्श कम्पनी अमेजनविरूद्ध भारतका व्यापारीहरू एक जुट भएका छन्।

पछिल्लो केही सातायता भारतको रिटेल व्यापारिक कम्पनी फ्युचर ग्रुपसँगको विवाद चलिरहेको समयमा अमेजनविरूद्ध भारतीय व्यापारीहरूको संगठन कनफेडेरेसन अफ अल इन्डिया ट्रेडर्स उभिएको छ।

कनफेडेरेसनले विश्वकै ठूलो अनलाइन व्यापार कम्पनी अमेजनले प्रत्यक्ष विदेशी लगानी (एफडीआई) नीति र विदेशी मुद्रा प्रबन्धन कानुन उल्लंघन गरेको आरोप लगाएको छ।

भनिएको छ, “अमेजनले भारतमा मल्टी नेसनल रिटेल कम्पनी सञ्चालन गर्नसमेत अनुमति लिएको छैन।”

कनफेडेरेसनका अनुसार अमेजनले भारतको अमेजन इन्डियामा ३५ हजार करोड रूपैयाँ बराबरको लगानी गरेको छ।

योबाहेक अमेजनले मल्टी ब्राण्ड रिटेल कम्पनीमार्फत् मोर रिटेल लिमिटेडमा ४२ हजार करोड भारू लगानी गरेको र त्यसलाई समारा क्यापिटलमार्फत् नियन्त्रण गरिरहेको बताइएको छ।

साथै, अमेजनले फ्युचर कुपन प्राइभेट लिमिटेडले एक हजार ४३० करोड रूपैयाँ लगानी गरेको छ।

कनफेडेरेसनले केन्द्रीय वाणिज्य एवं उद्योगमन्त्री पीयुष गोयलसमक्ष कानुन उल्लंघन गरेकाले तत्काल अमेजनमाथि कारबाही माग गरेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्।

"> भारतमा अमेजनविरूद्ध व्यापारीहरू एक जुट, कानुन उल्लंघन गरेको आरोपमा कारबाही माग: Dekhapadhi कनफेडेरेसनले विश्वकै ठूलो अनलाइन व्यापार कम्पनी अमेजनले प्रत्यक्ष विदेशी लगानी (एफडीआई) नीति र विदेशी मुद्रा प्रबन्धन कानुन उल्लंघन गरेको आरोप लगाएको छ।
• कनफेडेरेसनका अनुसार अमेजनले भारतको अमेजन इन्डियामा ३५ हजार करोड रूपैयाँ बराबरको लगानी गरेको छ।

भारतमा अमेजनविरूद्ध व्यापारीहरू एक जुट, कानुन उल्लंघन गरेको आरोपमा कारबाही माग
काठमाडौं। अमेरिकाको प्रमुख ई-कमर्श कम्पनी अमेजनविरूद्ध भारतका व्यापारीहरू एक जुट भएका छन्।

पछिल्लो केही सातायता भारतको रिटेल व्यापारिक कम्पनी फ्युचर ग्रुपसँगको विवाद चलिरहेको समयमा अमेजनविरूद्ध भारतीय व्यापारीहरूको संगठन कनफेडेरेसन अफ अल इन्डिया ट्रेडर्स उभिएको छ।

कनफेडेरेसनले विश्वकै ठूलो अनलाइन व्यापार कम्पनी अमेजनले प्रत्यक्ष विदेशी लगानी (एफडीआई) नीति र विदेशी मुद्रा प्रबन्धन कानुन उल्लंघन गरेको आरोप लगाएको छ।

भनिएको छ, “अमेजनले भारतमा मल्टी नेसनल रिटेल कम्पनी सञ्चालन गर्नसमेत अनुमति लिएको छैन।”

कनफेडेरेसनका अनुसार अमेजनले भारतको अमेजन इन्डियामा ३५ हजार करोड रूपैयाँ बराबरको लगानी गरेको छ।

योबाहेक अमेजनले मल्टी ब्राण्ड रिटेल कम्पनीमार्फत् मोर रिटेल लिमिटेडमा ४२ हजार करोड भारू लगानी गरेको र त्यसलाई समारा क्यापिटलमार्फत् नियन्त्रण गरिरहेको बताइएको छ।

साथै, अमेजनले फ्युचर कुपन प्राइभेट लिमिटेडले एक हजार ४३० करोड रूपैयाँ लगानी गरेको छ।

कनफेडेरेसनले केन्द्रीय वाणिज्य एवं उद्योगमन्त्री पीयुष गोयलसमक्ष कानुन उल्लंघन गरेकाले तत्काल अमेजनमाथि कारबाही माग गरेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्