काठमाडौं। प्रतिनिधिसभा सदस्य  एव‌ं  नेकपाकी नेतृ बिमला बिकले बर्दियाको बबई नदीस्थित् जब्दी घाटमा रहेको पुल पुनर्निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङको ध्यानाकर्षण गराएकी छन्।
मन्त्री नेम्वाङलाई आज भेटेर सांसद बिकले पुलको पुनर्निर्माण कार्य अविलम्ब प्रारम्भ गरी बर्दियाली नागरिकको भावना र आवश्यकताको सम्मान गर्न आग्रह गरिन्।
पप्पु कन्स्ट्रक्सनले बनाएको उक्त पुल हस्तान्तरण नहुँदै २०७३ साउनको बाढीले भासिएको थियो। हस्तान्तरण नहुँदै पुल भासिएपछि गठित छानबिन समितिले निर्माण गुणस्तरहीन भएको पुष्टि गरेको थियो।
१६ करोड ६८ लाख ४ हजार रूपैयाँमा निर्माण गरिएको पुलले सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोडेको थियो। पुलको लम्बाई ४ सय ३५ मिटर छ।
“पप्पु कन्स्ट्रक्सनले २०६८ असार २५ देखि निर्माण थालेको थियो। डेढ वर्ष ढिला निर्माण सकिएको पुल भत्किएकै तीन वर्ष बित्दासमेत पुनर्निर्माण गरिएको छैन”, सांसद बिकले भनिन्, “ठेकेदारलाई कारवाहीको माग गर्दै पटकपटक केन्द्रमा धायौं। जति प्रयास गरे पनि सफल भएनौं, हार खायौं। अब मन्त्रीज्यूले पहल लिइदिनुपर्‍यो।”
तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ समेत उक्त पुलमा गई पुलको निरीक्षण गरेका थिए। तुरुन्त पुलको पुनर्निर्माण गर्ने आश्वासन दिएका महासेठले कुनै पहल नलिएको सांसद बिकको  गुनासो छ।
हाल वैकल्पीक बाटो समेत नहुँदा भासिएकै पुलबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने नागरिकको बाध्यता रहेको जानकारी गराउँदै सांसद बिकले जुनसुकै बेला अप्रयि घटना भई ठूलो धनजनको क्षति हुनेतर्फ मन्त्री नेम्वाङलाई सचेत गराइन्।
मन्त्री नेम्वाङले यसमा विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै चाँडै पुर्निर्माणको काम अघि बढाउने वचन दिएका छन्।
" /> काठमाडौं। प्रतिनिधिसभा सदस्य  एव‌ं  नेकपाकी नेतृ बिमला बिकले बर्दियाको बबई नदीस्थित् जब्दी घाटमा रहेको पुल पुनर्निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङको ध्यानाकर्षण गराएकी छन्।
मन्त्री नेम्वाङलाई आज भेटेर सांसद बिकले पुलको पुनर्निर्माण कार्य अविलम्ब प्रारम्भ गरी बर्दियाली नागरिकको भावना र आवश्यकताको सम्मान गर्न आग्रह गरिन्।
पप्पु कन्स्ट्रक्सनले बनाएको उक्त पुल हस्तान्तरण नहुँदै २०७३ साउनको बाढीले भासिएको थियो। हस्तान्तरण नहुँदै पुल भासिएपछि गठित छानबिन समितिले निर्माण गुणस्तरहीन भएको पुष्टि गरेको थियो।
१६ करोड ६८ लाख ४ हजार रूपैयाँमा निर्माण गरिएको पुलले सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोडेको थियो। पुलको लम्बाई ४ सय ३५ मिटर छ।
“पप्पु कन्स्ट्रक्सनले २०६८ असार २५ देखि निर्माण थालेको थियो। डेढ वर्ष ढिला निर्माण सकिएको पुल भत्किएकै तीन वर्ष बित्दासमेत पुनर्निर्माण गरिएको छैन”, सांसद बिकले भनिन्, “ठेकेदारलाई कारवाहीको माग गर्दै पटकपटक केन्द्रमा धायौं। जति प्रयास गरे पनि सफल भएनौं, हार खायौं। अब मन्त्रीज्यूले पहल लिइदिनुपर्‍यो।”
तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ समेत उक्त पुलमा गई पुलको निरीक्षण गरेका थिए। तुरुन्त पुलको पुनर्निर्माण गर्ने आश्वासन दिएका महासेठले कुनै पहल नलिएको सांसद बिकको  गुनासो छ।
हाल वैकल्पीक बाटो समेत नहुँदा भासिएकै पुलबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने नागरिकको बाध्यता रहेको जानकारी गराउँदै सांसद बिकले जुनसुकै बेला अप्रयि घटना भई ठूलो धनजनको क्षति हुनेतर्फ मन्त्री नेम्वाङलाई सचेत गराइन्।
मन्त्री नेम्वाङले यसमा विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै चाँडै पुर्निर्माणको काम अघि बढाउने वचन दिएका छन्।
"> जब्दी पुल पुननिमार्णका लागि मन्त्री नेम्वाङको ध्यानाकर्षण: Dekhapadhi
जब्दी पुल पुननिमार्णका लागि मन्त्री नेम्वाङको ध्यानाकर्षण
मन्त्री नेम्वाङलाई आज भेटेर सांसद बिकले पुलको पुनर्निर्माण कार्य अविलम्ब प्रारम्भ गरी बर्दियाली नागरिकको भावना र आवश्यकताको सम्मान गर्न आग्रह गरिन्।
पप्पु कन्स्ट्रक्सनले बनाएको उक्त पुल हस्तान्तरण नहुँदै २०७३ साउनको बाढीले भासिएको थियो। हस्तान्तरण नहुँदै पुल भासिएपछि गठित छानबिन समितिले निर्माण गुणस्तरहीन भएको पुष्टि गरेको थियो।
१६ करोड ६८ लाख ४ हजार रूपैयाँमा निर्माण गरिएको पुलले सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोडेको थियो। पुलको लम्बाई ४ सय ३५ मिटर छ।
तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ समेत उक्त पुलमा गई पुलको निरीक्षण गरेका थिए। तुरुन्त पुलको पुनर्निर्माण गर्ने आश्वासन दिएका महासेठले कुनै पहल नलिएको सांसद बिकको  गुनासो छ।
हाल वैकल्पीक बाटो समेत नहुँदा भासिएकै पुलबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने नागरिकको बाध्यता रहेको जानकारी गराउँदै सांसद बिकले जुनसुकै बेला अप्रयि घटना भई ठूलो धनजनको क्षति हुनेतर्फ मन्त्री नेम्वाङलाई सचेत गराइन्।
मन्त्री नेम्वाङले यसमा विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै चाँडै पुर्निर्माणको काम अघि बढाउने वचन दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्