काठमाडौं। महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले आफू मन्त्री बन्दा कसैलाई भोकनिद्रा नलागेको टिप्पणी गरेका छन्।

महिला मन्त्रीको रूपमा आफूलाई प्रधानमन्त्रीले पठाउँदा केही सञ्चारमाध्यमले विरोध गरेको भन्दै उनले आपत्ति जनाए। उनले आफूलाई महिला मन्त्री हुनुमा कुनै हिनताबोध नभएको स्पष्ट पारे।

“प्रधानमन्त्री केपी शर्मा ओलीले मलाई महिला, बालबालिका तथा जेष्ठ नागरिकको क्षेत्रमा काम गर्ने अपेक्षा गरेर पठाउनुभयो तर, कतिपयलाई यहाँ  भोक-निद्रा लागेको छैन, उनीहरूको अगाडि म काम गरेर देखाउनेछु”, मन्त्री गुरुङले भने।

सीआईएनले शुरू गरेको लैङ्गिक हिंसाविरुद्धको १६ दिने सञ्चार अभियानको उद्घाटन गर्दै मन्त्री गुरुङले लैङ्गिक हिंसा रोक्नका लागि आफू प्रतिवद्ध रहेको बताए। “अहिले अभियान मात्र सञ्चालन भइरहेको छ। अभियान सञ्चालनमा मात्रै नभई व्यवहारिक रूपमा नै लैङ्गिक हिंसा रोकथाम गर्ने काममा लाग्नेछु” मन्त्रीले गुरुङले भने।

उनले महिला हिंसाविरुद्धका अभियन्तालाई प्रचारप्रसारका लागि मात्रै अभियन्ता नबनी महिला हिंसा कम गर्नेतिर अग्रसर हुन आग्रह गरे। अभियन्तालाई मन्त्रीले महिला हिंसा किन भइरहेको छ? भनेर खोजी गर्नतिर लाग्न पनि आग्रह गरे।

मन्त्री गुरुङले नैतिकता, शिक्षा र आर्थिक उत्पादनलाई जोड दिने बित्तिकै महिला हिंसा अन्त्य हुने भएकाले अब नैतिक शिक्षा प्रदान गर्नमा जोड दिनुपर्ने बताए।

कार्यक्रममा नेपाली का‌ंग्रेसका नेता कृष्णकुमारी बस्नेतले अहिले पनि महिला आयोग पदाधिकारीविहीन भएकाले पदाधिकारी नियुक्त गर्नतिर सरकारको ध्यान जानुपर्नेमा जोड दिए। उनलेले सञ्चारकर्मी तथा सञ्चारमाध्यमले महिला हिंसासम्बन्धी समाचार सम्प्रेषण गर्दा पारिवारिक र दीर्घकालीन रूपमा पर्ने असरलाई समेत ख्याल गर्न आग्रह गरे।

कार्यक्रममा सहभागी महिला हिंसा विरुद्धका अभियन्ता, कानूनका विद्यार्थी तथा सञ्चारकर्मीले महिला हिंसाका घटना कार्यस्थल, सार्वजनिक सवारीसाधन, सञ्चारमाध्यम सबै क्षेत्रमा भइरहेकाले यसलाई न्यूनीकरण गर्नका लागि मन्त्री गुरुङमार्फत् सरकारलाई आग्रह गरे।

" /> काठमाडौं। महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले आफू मन्त्री बन्दा कसैलाई भोकनिद्रा नलागेको टिप्पणी गरेका छन्।

"> ‘मलाई महिला मन्त्री बनाउँदा कसैलाई भोक-निद्रा लागेको छैन’: Dekhapadhi
‘मलाई महिला मन्त्री बनाउँदा कसैलाई भोक-निद्रा लागेको छैन’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्