काठमाडौं। अर्थमन्त्री युवराज खतिवडाले अन्तर्राष्ट्रियस्तरको भलिबल कभर्ड हल बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।

दक्षिण एशियाली खेलकुद (साग)को १३औं संस्करणमा भाग लिने नेपाली खेलाडीलाई विशेष सम्बोधन तथा शुभकामना कार्यक्रममा मन्त्री खतिवडाले अन्तर्राष्ट्रियस्तरको भलिबल कभर्ड निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन्।

“तेस्रोपटक साग प्रतियोगतिा आयोजना गर्ने क्रममा हामीले थप पूर्वाधार निर्माण गरेका छौं। तथापी, यो पर्याप्त भने होइन”, मन्त्री खतिवडाले भने, “भलिबल कभर्ड हलको कुरा आएको छ। त्यो अब बन्छ। त्यो निश्चित हो। हामी जग्गाको खोजीमा छौं।”

नेपाल भलिबल संघले राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हल र लगनखेलको सातदोबाटोस्थित नेपाली सेनाको शारीरिक सुगठन तथा प्रशिक्षण केन्द्रमा अन्तर्राष्ट्रिय प्रतियोगता गराउँदै आएको छ। त्यो बाहेक अन्य ठाँउमा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न लायक कभर्ड छैन।

सरकारले खेलाडीलाई प्रोत्साहन गर्ने लक्ष्यसहित विशेष प्याकेज घोषणा गर्ने भनिए पनि त्यो हुन सकेन। मन्त्री खतिवडाले पहिले व्यवस्था गरिएको रकममा उल्लेख्य वृद्धी गर्ने मात्र बताएपछि खेलाडी निराश भएर फर्किएका छन्।

उनले युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मालाई खेलाडीलाई विशेष प्याकेजको प्रस्ताव क्याबिनेटमा ल्याउन आग्रह गरे। खेलाडीहरूले खेलेरै ढुक्कसँग जीवन निर्वाह गर्ने वातावरण बनाउने बताएका मन्त्री खतिवडाले सागले क्षेत्रीय एकता कायम राख्न मद्दत गर्ने बताए।

उनले थपे, “हामीले साग शिखर सम्मेलन गर्ने तयारी गरिरहेका छौं, अहिलेसम्म सफल भ्रएका छौं। तर, यस प्रतियोगितामा सबै देशका खेलाडी एकै समयमा एक ठाँउ भेला हुने भए, यस्ता प्रतियोगिताले राजनीतिक र आर्थिक सम्बन्ध सुधारमा पनि सहयोग पुग्नेछ।”

मन्त्री खतिवडाले साग प्रतियोगितालाई भ्रमण वर्षको पूर्वअभ्यासका रूपमा लिनुपर्ने बताए। “प्रतियोगितामा उपस्थित झन्डै ५ हजार भन्दा धेरै विदेशी पाहुना नेपाल भ्रमण वर्षको दूत हुनेछन्” मन्त्री खतिवडाले भने।

" /> काठमाडौं। अर्थमन्त्री युवराज खतिवडाले अन्तर्राष्ट्रियस्तरको भलिबल कभर्ड हल बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।

"> अन्तर्राष्ट्रियस्तरको भलिबल कभर्ड हल बनाउने अर्थमन्त्रीको प्रतिवद्धता: Dekhapadhi
अन्तर्राष्ट्रियस्तरको भलिबल कभर्ड हल बनाउने अर्थमन्त्रीको प्रतिवद्धता

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्