काठमाडौं। १० साउन २०७५ मा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या कसले गर्‍यो ? १६ महिना बित्दा पनि यो प्रश्न पुरै अनुत्तरित छ । शुरुका केही महिना ‘निर्मलाका हत्यारा भेटिएको’ प्रचार पटक पटक गरेको प्रहरी नेतृत्व पछिल्लो समय यसबारे मौन देखिन्छ । ‘अनुसन्धान जारी छ’ भन्नेबाहेक प्रहरीले अरु केही प्रतिक्रिया दिन छाडेको छ ।

१६ महिनापछि पनि प्रहरी अनुसन्धान शव भेटिएकै स्थानमा निर्मलाको बलात्कारपछि हत्या भएको हो वा अन्यत्रै बलात्कार–हत्या गरी शब ल्याएर फालिएको हो भन्ने निक्र्योलमा पुगेको छैन । “कुनै पनि सफलता हात नलाग्दासम्म कुनै पनि घटनाको अनुसन्धान शुन्य वरपरै हुन्छ, यति अनुसन्धान सकियो भन्ने आधार हुँदैन”, एक प्रहरी अधिकृतले भने, “अहिले प्रहरी अनुसन्धान घटनाभएलगत्तै प्रहरीले गरेको अनुसन्धानकै विभिन्न पाटा केलाउनेमा केन्द्रित छ ।”

हुन पनि प्रहरीको अनुसन्धान अहिले पनि डीएनए परीक्षणलाई मात्र आधार मानेर भइरहेको छ । जबकि, डीएनए नमिलेकै कारण त्यसबेला प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआइबी) ले पक्राउ गरेका दिलीपसिंह विष्ट सरकारी वकील कार्यालयबाटै छुटेका थिए । त्यसपछिको प्रहरी अनुसन्धान पनि डीएनएमै केन्द्रित हुँदा कुनै सफलता हात लागेन । गृहमन्त्रालयबाट गठन गरिएका समेत कैयौं छानविन समिति पनि यो प्रकरणमा कुहिरोको काग मात्र बने ।

पछिल्लो पटक गृहमन्त्रालयले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्व कार्यकारी निर्देशक एवं डीएनए बिज्ञ जिवन रिजालको संयोजकत्वमा प्रयोगशालाकै डीएनए विज्ञ दिनेश झा र शिक्षण अस्पताल महाराजगञ्जका फरेन्सिक विज्ञ डा. तुलसी कँडेल रहेको तीन सदस्यीय अनुसन्धान टोली गठन गरेको थियो ।  सो टोलीले पनि केही समयअघि गृहमन्त्रालयलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा डिएनएलाई प्रमाणका रूपमा लिन नमिल्ने उल्लेख गरिएको छ।

जहाँ चुक्यो अनुसन्धान
निर्मला बलात्कार–हत्याको अनुसन्धानका क्रममा प्रहरीले तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख, एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण र अर्का युवक आयुश विष्टलगायतको डीएनए परीक्षण गरेको थियो । यसबीचमा कूल ७३ जनाको डीएनए परीक्षण गरियो । ५०० भन्दा बढी व्यक्तिसँग सोधपुछ गरियो ।

प्रहरीले करिब दुइहजार भन्दा बढी घरको विवरण संकलन पनि गर्‍यो । १० साउनमा घरमा को को थिए ? त्यसअघि उनीहरु को को कहाँ थिए ? पृष्ठभूमि वा पेशा के हो ? १० साउनपछि को को घर छाडेर विदेशिए ? आदी विवरण समेत संकलन गरियो ।

निर्मला पन्तको हत्याविरुद्ध कञ्चनपुरमा आन्दोलन चर्किएपछि सरकारले ७ भदौ २०७५ मा गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको थियो । नेपाल प्रहरीका डीआईजी रामप्रसाद श्रेष्ठ, सशस्त्र प्रहरीका डीआइजी बसन्त बानियाँ, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र प्रदेश ७ सरकारका उपसचिव वीरेन्द्रबहादुर केसी सदस्य रहेको सो समितिले निर्मलाको सामूहिक बलात्कार र हत्यापछि उखुबारीमा ल्याएर शब फालिएको हुनसक्ने उल्लेख गर्दै प्रहरीले अनुसन्धानमा चरम लापरबाही गरेको जनाएको थियो ।

समितिले निर्मला हराएपछि गम्भीर भएर खोजतलास नगरेको, घटनासँग सम्बन्धित प्रमाण संकलनमा खटिएका प्रहरीले लापरवाही र हेलचेक्रयाइँ गरेको, तालिम प्राप्त कुकुरको प्रयोग नगरिएको, घटनाको संवेदनशिलता नबुझेर काम गरेको लगायतका कमीकमजोरी औंल्याएको थियो ।

समितिको सुझावकै आधारमा सरकारले तत्कालीन एसपी विष्टसहित ८ जनालाई निलम्बन गरेको थियो । उनीहरुविरुद्ध प्रमाण नष्ट गरेको र यातना कसुरमा कञ्चनपुर जिल्ला अदालतमा मुद्धा विचाराधीन छ ।

समितिले सुरक्षा निकायका प्रमुखको एकैसाथ स्थानान्तरण गर्न नहुने सुझावसमेत दिएको थियो । तर, अनुसन्धानकै क्रममा कञ्चनपुरमा तीनजना प्रहरी प्रमुख फेरिइसके ।

सीआइबीमा कार्यरत एसपी सुदीप गिरीको नेतृत्वमा अर्को टोलीले लामो समय कञ्चनपुरमा बसेर अनुसन्धान गर्‍यो । तर, त्यो टोलीले पनि केही उपलब्धि हात पारेन । गिरी अहिले कैलाली जिल्ला प्रहरी प्रमुख छन् ।

सीआइबीबाटै खटिएका डिएसपी अंगुर जिसीको टोलीले दिलिपसिंह विष्टलाई हत्याका प्रमुख आरोपीका रुपमा पक्राउ गर्‍यो । मानसिक सन्तुलन ठिक नभएका व्यक्तिलाई अभियुक्त बनाएर वास्तविक अभियुक्त बचाउन खोजेको भन्दै कञ्चनपुरमा आन्दोलन चर्किएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा एकजनाको ज्यान गयो, १२ जना घाइते भए ।

छानविन समितिले अनुसन्धानमा प्रहरीको गम्भीर त्रुटि औंल्याएपछि प्रहरी प्रधान कार्यालयले तत्कालीन डीआईजी (हाल एआईजी) धीरु वस्नेतको नेतृत्वमा अर्को अनुसन्धान टोली बनायो, जसले अनुसन्धानमा लापरबाही गरेका भनिएका १६ जनासँग सोधपुक्ष गरेको थियो । टोलीले बुझाएको प्रतिवेदन भने प्रहरीले सार्वजनिक गरेको छैन ।

हत्या भएको दिन निर्मला होमवर्क गर्न गएको घरका दिदीबहिनीमाथि अनुसन्धान गर्नुपर्ने माग सडकबाट उठेपछि प्रहरीले उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्‍यो । तर, केही उपलब्धि भएन । बरु उनीहरुमाथि अनावश्यक मानसिक यातना दिइएको आरोप लाग्यो । प्रहरीले अभियुक्तका रुपमा प्रचार गरेर विशाल चौधरी र प्रदीप रावललाई पक्राउ ग¥यो । तर, उनीहरु पनि ‘डीएनए म्याच’ नभएपछि छुटे ।

कञ्चनपुरमा अहिले पनि प्रहरी प्रधान कार्यालय, केन्द्रिय अनुसन्धान ब्युरो र महानगरीय प्रहरी अपराध महाशाखाले खटाएका टोलीले काम गरिरहेका छन् ।

तर, पहिलेदेखि अहिलेसम्मका कुनै टोलीले निर्मला हत्याको सुराक फेला पारेका छैनन् । कञ्चनपुर प्रहरी प्रमुख, एसपी दिनेशकुमार आचार्य भन्छन्, “केन्द्र, जिल्ला र आवश्यकता अनुसार मातहत इकाइका टोली पनि खटिइरहेका छन् । हामी अनुसन्धानमै छौं, तर अभियुक्त यही हो भनेर पहिचान गर्न सकिने अबस्था अझैं देखिएको छैन ।”

सीआइबीका प्रमुख, डीआइजी निरज शाहीले सीआइबीले यसअघि भएका अनुसन्धानका विषय केलाउने काम भइरहेको, कतिपय कुरा दोहोर्‍याएर हेर्ने काम भइरहेको बताउँछन् । सीआइबीबाट मात्रै आधा दर्जन टोलीले कञ्चनपुर पुगेर अनुसन्धान गरिसकेका छन् ।

तर, किन अहिलेसम्म कुनै सुराक फेला पर्न सकेको छैन त ? “अनुसन्धानमा शुरुआतमै गम्भीर नबन्दा यो मुद्धा निकै जटिल जटिल बनेको छ”, जटिल र संगठित अपराध अनुसन्धानमा दक्खल राख्ने पूर्व प्रहरी नायब महानिरीक्षक (डीआइजी) हेमन्त मल्ल ठकुरीले भने, “प्रमाणका रुपमा चाहिने विषयमै त्रुटि हुनपुग्यो, मुद्दाको उठान नै सही हुन सकेन ।”

ठकुरीका अनुसार घटनास्थलबाट संकलन गर्नैपर्ने कतिपय प्रमाण जुटाउन समेत प्रहरी चुक्यो । “लत्ताकपडा, त्यहाँ भेटिने पुरुषको रौं र बलात्कृत बालिकाको नङ लगायतका थुप्रै प्रमाण संकलनमा प्रहरी चुकेको छ”, उनले भने, “किनभने यी प्रमाण संकलन गर्न नजान्ने÷नसक्ने टोली त्यहाँ पुग्यो ।”

विषयविज्ञको टोलीलाई तत्काल परिचालन गरेर अनुसन्धान गर्न सकिने सम्भावना भए पनि त्यस्तो पहल नभएको उनको भनाई छ ।

पूर्वडीआइजी ठकुरी अब डीएनए परीक्षणलाई ‘रुल आउट’ गरेर अघि बढ्नुपर्ने, नभए यो घटनाको अनुसन्धान सम्भव नहुने बताउँछन् । “अनिमात्र घटनाको अनुसन्धान नयाँ कोणबाट अघि बढ्ने र वास्तविकता खुल्ने सम्भावना रहन्छ”, उनले भने ।

घटनाको अनुसन्धान गरेको राष्ट्रिय मानवअधिकार आयोगले चारबुँदे सिफारिस र २४ बूँदे निर्देशन दिएको थियो । यसबाहेक पूर्व नायव महान्यायधिवक्ता नरेन्द्र पाठकको संयोजकत्वमा गठित विज्ञ टोलीले दिएको निर्देशन समेत कार्यान्वयन भएको छैन । टोलीले डीएनए परीक्षणको विधि नै सही नभएको उल्लेख गरेको थियो ।

हाल तीन किसिमका डीएनए परीक्षण विधि प्रचलित छन्– अटोसोमल एसटीआर, वाई–एसटीआर र माईटोकोन्डियल सिक्वेन्सिङ । ‘अटोसोमल एसटीआर’ अपराधी पहिचानमा गरिने मुख्य डीएनए परीक्षण हो । पुरुषमा मात्र हुने वाई–एसटीआर जबरजस्ती करणीको केसमा प्रभावकारी हुन्छ ।

तर, कैयौं पुरुषहरुबीच एकैखालको हुने वाई–एसटीआरबाट निश्चित व्यक्ति एकिन गर्न सम्भव हुँदैन । निर्मला बलात्कार–उक्त घटनामा वाई–एसटीआर प्रविधिबाट मात्र परीक्षण गरिएको थियो । प्रतिवेदनमा ‘यसबाट बंश र समूह पहिचान मात्र गर्न सघाउ पुग्ने’ भन्दै ‘व्यक्ति पहिचान गर्न सकिने अटोसोमल परीक्षणको प्रविधि प्रयोग नगरेको’ उल्लेख छ ।

किटानी जाहेरीपछिको चर्चा
गत ६ मंसीरमा प्रहरी महानिरीक्षक सुदुरपश्चिम क्षेत्रको भ्रमणमा पुगेका बेला ‘निर्मला हत्याकाण्डका हत्यारा पक्राउ पर्न लागेको’ चर्चा चलाइयो । एकथरीले पहिलो पक्राउ परेर छुटेका दिलिपसिंह विष्ट नै पक्राउ पर्न लागेको चर्चा पनि गरे । तर, त्यसयता यो प्रकरण पुनः सेलाएको छ ।

प्रहरी अधिकारीहरु प्रहरीको अनुसन्धानमा कुनै नयाँ तथ्य फेला नपरेको र निर्मलाकी आमा दुर्गादेवी पन्तले करिब तीन महिनाअघि दिएको किटानी जाहेरीका आधारमा यस्तो चर्चा गरिएको हुन सक्ने बताउँछन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१९, बागफाँटाका ४१ वर्षीय विष्टलाई पक्राउ गरेर अनुसन्धान गर्न माग गर्दै दुर्गादेवीले २२ भदौमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा किटानी जाहेरी दिएकी थिइन् ।

“उसले भनेका सबै कुरा मिलिरहेका छन्, अहिले आएर ठाउँ ठाउँमा बलात्कार गरेर मैले मारेको हुँ भन्दै हिडिरहेको छ, उसले विभिन्न मिडियामा बोलेको भिडिओ पनि मैले हेरें”, दुर्गादेवीले किटानी जाहेरीमा भनेकी छन् ।

“अहिले पनि यही बाटो भएर हिड्छ, घर वरिपरि घुम्छ, रात पर्दा पनि यतै देखिन्छ, उसलाई दिनहुँ देखेर डर लाछ”, जाहेरीमा उनले भनेकी छन्, “उसैले बलात्कार गरेर मारेको मैले देखेको त छैन, तर उसका अहिलेका क्रियाकलाप देखेर मलाई शंका लाग्न थालेको छ । पुनः अनुसन्धान गरी पाउँ ।”

" /> काठमाडौं। १० साउन २०७५ मा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या कसले गर्‍यो ? १६ महिना बित्दा पनि यो प्रश्न पुरै अनुत्तरित छ । शुरुका केही महिना ‘निर्मलाका हत्यारा भेटिएको’ प्रचार पटक पटक गरेको प्रहरी नेतृत्व पछिल्लो समय यसबारे मौन देखिन्छ । ‘अनुसन्धान जारी छ’ भन्नेबाहेक प्रहरीले अरु केही प्रतिक्रिया दिन छाडेको छ ।

"> १६ महिनासम्म फेला परेन केही सुराक: Dekhapadhi
१६ महिनासम्म फेला परेन केही सुराक

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्