सँधै काश्यमा चित्त बुझाएको महिला भलिबलबाट नेपालले यसपटक कम्तिमा पनि रजत पदकको आश गरेको छ। त्यसैले खेलाडीमाथि दवाव पनि उत्तिकै छ।
‘‘सेन्ट्रल जोनमा उपाधि जितेर आएकाले सबैको नजर हामीमाथि छ। त्यसैले घरेलु मैदानमा खेल्न पाउँदा उत्साहित त छौं। तर हामीमा राम्रो गर्नु पर्छ भन्ने दवाव पनि छ,’’ महिला भलिबल टोलीकी कप्तान अरुणाले भनिन् ।
महिला भलिबल टोलीले १९९९मा नेपालमै सम्पन्न आठौं संस्करणमा काश्य जितेको थियो। त्यसपछि २००६ मा कोलोम्बोमा र २०१६ को गुवाहिटी सिलोङमा सम्पन्न १२औं सागमा महिला टोलीले कास्य पदक जितेको थियो।
‘‘फाइनल त जसरी पनि खेल्नुपर्छ’’, कप्तान अरुणा भन्छिन्, ‘‘हाम्रो लक्ष्य स्वर्ण पदक नै छ।’’
साउन पहिलो साताबाट बन्द प्रशिक्षणमा बसेको महिला भलिबल टोलीले थाइल्यान्डमा तीन साता प्रशिक्षण गरेको थियो। यसैबीच हालसालै बंगलादेशमा एभिसी सेन्ट्रल जोनको उपाधि पनि जितेको छ। जुन अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली महिला टोलीको पहिलो उपाधी हो।
थाइल्यान्डको प्रशिक्षण र बंगलादेशमा खेलेको प्रतियोगिताबाट खेलाडीको मनोबल उच्च भएको अरुणाले बताइन्। उनले थपिन्, ‘‘हाम्रो गेमस्पिरिट बढेको छ। नयाँ खेलाडीहरुले म्याच एक्सपोज पाएका छन्। मनोबल बढाएको छ। राम्रो गर्नेआश छ।’’
महिलामा मात्र होइन नेपालले पुरुष टोलीबाट पनि उत्तिकै आश गरेको छ। महिला टोलीबाट स्वर्ण पदक नै जित्ने दाउमा रहेपनि नेपालले पुरुष टोलीबाट भने कम्तिमा पदक जित्ने अपेक्षा राखेको छ।
त्यसकै लागि भलिबल संघले लामो समयदेखी पुरुष टोलीलाई बन्द प्रशिक्षणमा राखेको छ। तर पुरुष टोलीको इतिहास महिला टोली जत्तिको सुखद भने छैन। सागमा सहभागितामै सिमित बनेको नेपाली पुरुष भलिबल टोली २०१७ मा माल्दिभ्समा भएको एभिसी सेन्ट्रल जोनमा तेस्रो भएको थियो।
४१ वर्षको इतिहासमा पुरुष भलिबलको पहिलो अन्तर्राष्ट्रिय पदक त्यही हो। त्यसैले पुरुष भलिबल टोलीलाई घरेलु मैदानमा इतिहास रच्ने अवसर छ। त्यसको सुरुआत बंगलादेशविरुद्धको खेलबाट गर्नेछ।
पछिल्लो समय बंगलादेशसँग नेपालको नतिजा नराम्रो पनि छैन। केही महिनाअघि लगनखेलस्थित नेपाली सेनाको प्रशिक्षण केन्द्रमा सम्पन्न दुई मैत्रीपूर्ण खेलमा नेपालले बाजी मारेको थियो। बंगलादेशलाई हराउँदै प्रतियोगितामा राम्रो सुरुआत गर्नेमा कप्तान इम रानामगर विश्वस्त छन्।
‘‘पहिलो खेलले प्रतियोगितामा यात्रा कहाँसम्म पुग्छ भन्ने तय गर्छ। पछिल्लो समयको नतिजा हेर्ने हो भने हामीमाथि छौं। त्यसैले यो सागमा पनि राम्रो सुरुआत गर्नेमा विश्वस्त छौं’’, कप्तान इमले भने।
पुरुष टोली नेदरल्याण्डका लेस्ले डी जोङको मुख्य प्रशिक्षणमा छ। डी जोङलाई विरेन्द्र चौधरीले सघाइरहेका छन्। कप्तान इम लामो समयदेखी टोलीसँगै रहेकाले सागमा जुनसुकै टोलीलाई चुनौती दिनसक्ने बताउँछन्।
‘‘लामो समयदेखी हामी सँगै छौं। स्पाइकमा हामी सँधै बलियो नै हो। रिसिभमा पनि हामीले सुधार गरेका छौं’’, इमले भने, ‘‘भारतसँगको मैत्रीपुर्ण खेलले हाम्रो कमजोरीहरुलाई सुधार्ने मौका पाएका छौं। रिसिभ राम्रो भयो भने हामी जुनसुकै टोलीलाई चुनौती दिन सक्छौं।’’

दक्षिण एशियाली खेलकुद: आजदेखि भलिबल शुरु हुँदै: Dekhapadhi
दक्षिण एशियाली खेलकुद: आजदेखि भलिबल शुरु हुँदै

काठमाडौं। औपचारिक उद्घाटन १५ मंसीरबाट हुने भएपनि नेपालको राष्ट्रिय खेल भलिबलबाट आजदेखि १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता शुरु हुँदैछ । तथापी भलिबलमा भारतको सहभागिता भने अझै अन्योलमै छ।

भालिबलमा सहभागी सबै राष्ट्रका टोली नेपाल आइसके पनि भारतीय टोली आइपुगेको छैन। भलिबल संघका पदाधिकारीहरु भारतीय टोलीको सहभागिताबारे अन्योलमै रहेको देखापढीलाई उच्च स्रोतले जनाएको छ। श्रोतका अनुसार भलिबलमा भारतीय टोलीको सम्भावना भने ६०/४० रहेको छ। संघका सचिव जगदीश भट्टले भारतीय टोली आउने दावी गरेका छन्।

१० मंसीर साँझ परिमार्जन गरी निकाएको भलिबलको खेल तालिकामा भने भारत यथावत छ। खेलतालिकामा यसअघि नै सहभागिता नजनाउने भनिएको पाकिस्तानको महिला टोलीलाई पनि हटाइएको छैन।

महिला र पुरुष दुबैतर्फ भारत र बंगलादेशसँगै नेपाल समूह ‘ए’ मा छ। समूह ‘बी’मा श्रीलंका, माल्दिभ्स र पाकिस्तान छन्।

उक्त तालिका अनुसार आज महिलाको दुई र पुरुषको एक गरी तीन खेल हुनेछन्। उद्घाटन खेलमा नेपाली महिला भलिबल टोलीले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। पुरुष भलिबल टोलीले पनि पहिलो खेलमा बंगलादेशलाई नै प्रतिद्वन्द्वी पाएको छ। अर्को खेल महिलातर्फ माल्दिभ्स र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछ।

पछिल्लो पटक सन् १९९९ मा नेपालले दोस्रो पटक सागको आयोजना गरेको थियो। नेपालबाट १९८४ मा पहिलो पटक भएको साग तेस्रो पटक नेपालमा हुन लागेको हो। दुई दशकपछि घरेलु मैदानमा प्रतियोगिता हुँदा नेपाली खेलाडी पनि उत्साहित छन्।

भलिबल टोली पनि त्यसबाट अगल छैन। १० मंसीर साँझ राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा अभ्यास गर्दा महिला र पुरुष दुबै टोलीमा त्यसको छनक देखिन्थ्यो। महिला टोलीकी कप्तान अरुणा शाहीले पहिलो वाक्यमै भनिन्, ‘‘घरेलु कोर्टमा यति ठूलो प्रतियोगिता खेल्न पाउँदा सबै एकदमै उत्साहित छौं।’’

महिला टोली प्रतियोगिताका लागि जति उत्साहित छ, राम्रो प्रदर्शन गर्नुपर्छ भन्नेमा पनि उत्तिकै सचेत छ। गत महिना मात्र बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन सिनियर महिला भलिबलको उपाधि जितेपछि सागमा नेपाली टोलीप्रति थप अपेक्षा बढेको छ।