काठमाडौं। प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोको टोलीले बालबालिका भारत पुर्‍याइ यौन व्यवसायमा लगाउने दुईजनालाई पक्राउ गरेको छ ।
ब्यूरोले धनुषा बेंगाडार ६ घर भइ दिल्लीमा वेश्यालय सञ्चालन गरि बसेकी जोस्ना भन्ने जुनाकुमारी खड्का र पर्सा वीरगञ्ज–१० घर भइ हाल धनुषा बेंगाडार ६ बस्ने सिम्रन तामाङलाई पक्राउ गरेको हो।
तामाङले बालबालिकालाई नेपालबाट भारत पुर्‍याउने काम गर्दै आएको ब्यूरोले जनाएको छ। ३ वर्ष अघि काठमाडौंमा कक्षा ९ मा अध्ययन गर्ने एक १२ वर्षीया बालिकालाई भाउजु नाता पर्ने व्यक्तिले नै भारतको दिल्लीस्थित रानीबाग पुर्‍याएकी थिइन्।
उनले भारतको होण्डा कम्पनीमा मासिक बीस हजार तलब दिने भनेर लगी त्यहाँ डर, धाकधम्की देखाएर बेश्याबृतीमा लगाइ राखेको भनी बालिकाका बुवाले ब्यूरोको फेसबुक पेजमा जानकारी गराएपछि ब्यूरोले अनुसन्धान शुरु गरेको थियो।
८ मंसीरमा सूचना आएपछि ब्यूरोको टोलीले ९ मंसीरमा ती बालिकाको उद्दार गरेर नेपाल ल्याएको थियो। सोही दिन नै बेचबिखनमा संलग्न दुवैजना महिला पक्राउ परेका हुन्। उनीहरूविरुद्द मानव बेचबिखन अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढेको ब्यूरोका प्रवक्ता एसपी गोविन्द थपलियाले जानकारी दिए ।
" /> काठमाडौं। प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोको टोलीले बालबालिका भारत पुर्‍याइ यौन व्यवसायमा लगाउने दुईजनालाई पक्राउ गरेको छ ।
ब्यूरोले धनुषा बेंगाडार ६ घर भइ दिल्लीमा वेश्यालय सञ्चालन गरि बसेकी जोस्ना भन्ने जुनाकुमारी खड्का र पर्सा वीरगञ्ज–१० घर भइ हाल धनुषा बेंगाडार ६ बस्ने सिम्रन तामाङलाई पक्राउ गरेको हो।
तामाङले बालबालिकालाई नेपालबाट भारत पुर्‍याउने काम गर्दै आएको ब्यूरोले जनाएको छ। ३ वर्ष अघि काठमाडौंमा कक्षा ९ मा अध्ययन गर्ने एक १२ वर्षीया बालिकालाई भाउजु नाता पर्ने व्यक्तिले नै भारतको दिल्लीस्थित रानीबाग पुर्‍याएकी थिइन्।
उनले भारतको होण्डा कम्पनीमा मासिक बीस हजार तलब दिने भनेर लगी त्यहाँ डर, धाकधम्की देखाएर बेश्याबृतीमा लगाइ राखेको भनी बालिकाका बुवाले ब्यूरोको फेसबुक पेजमा जानकारी गराएपछि ब्यूरोले अनुसन्धान शुरु गरेको थियो।
८ मंसीरमा सूचना आएपछि ब्यूरोको टोलीले ९ मंसीरमा ती बालिकाको उद्दार गरेर नेपाल ल्याएको थियो। सोही दिन नै बेचबिखनमा संलग्न दुवैजना महिला पक्राउ परेका हुन्। उनीहरूविरुद्द मानव बेचबिखन अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढेको ब्यूरोका प्रवक्ता एसपी गोविन्द थपलियाले जानकारी दिए ।
"> बालिका भारत लगेर बेच्ने दुई महिला पक्राउ: Dekhapadhi
बालिका भारत लगेर बेच्ने दुई महिला पक्राउ
ब्यूरोले धनुषा बेंगाडार ६ घर भइ दिल्लीमा वेश्यालय सञ्चालन गरि बसेकी जोस्ना भन्ने जुनाकुमारी खड्का र पर्सा वीरगञ्ज–१० घर भइ हाल धनुषा बेंगाडार ६ बस्ने सिम्रन तामाङलाई पक्राउ गरेको हो।
उनले भारतको होण्डा कम्पनीमा मासिक बीस हजार तलब दिने भनेर लगी त्यहाँ डर, धाकधम्की देखाएर बेश्याबृतीमा लगाइ राखेको भनी बालिकाका बुवाले ब्यूरोको फेसबुक पेजमा जानकारी गराएपछि ब्यूरोले अनुसन्धान शुरु गरेको थियो।
८ मंसीरमा सूचना आएपछि ब्यूरोको टोलीले ९ मंसीरमा ती बालिकाको उद्दार गरेर नेपाल ल्याएको थियो। सोही दिन नै बेचबिखनमा संलग्न दुवैजना महिला पक्राउ परेका हुन्। उनीहरूविरुद्द मानव बेचबिखन अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढेको ब्यूरोका प्रवक्ता एसपी गोविन्द थपलियाले जानकारी दिए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्