काठमाडौं। स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभामा रिक्त पदहरु पूर्तिका लागि १४ मंसीरमा उपनिर्वाचन हुँदैछ।  १४ मंसीर बिहान सात बजेदेखि साँझ पाँच बजेसम्म मतदान हुनेछ।

मतदानमा सहभागी हुने मतदाताले मतदाता परिचयपत्र अनिवार्य साथैमा लैजानुपर्नेछ। २०७४ को निर्वाचनमा सहभागी मतदाताले पुरानै परिचय पत्र लिनुपर्नेछ भने यस पटक थपिएका मतदाताले नयाँ परिचयत्र लिनुपर्नेछ। नयाँ मतदातालाई सम्बन्धित मतदान केन्द्रबाट मतदानको अघिल्लो दिनसम्म परिचयपत्र वितरण गरिनेछ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आज सम्बन्धित मतदान केन्द्रमा मतदान अधिकृतसहितका कर्मचारी पुग्दैछन्।

उपनिर्वाचनका लागि आज राति १२ बजेपछि मौन अवधि शुरू हुनेछ। जसका कारण आयोगले सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम आजै सकिनेछ भने दल तथा उम्मेद्वारले राति १२ बजेपछि प्रचारप्रसारका कुनै पनि गतिविधि गर्न पाउने छैनन्।

आयोगले मतदाता शिक्षा स्वयंसेवक परिचालन गरेर मतदातालाई मतदान गर्ने तरिकाबारे सिकाएको छ। प्रतिनिधिसभाका लागि कास्की क्षेत्र नम्बर २ र प्रदेशसभाका लागि भक्तपुर–१ ‘क’, दाङ–३ ‘ख’ र बाग्लुङ–२ ‘ख’मा उपनिर्वाचन हुँदैछ । त्यसैगरी, स्थानीय तहतर्फ धरान उपमहानगरपालिका प्रमुखसहित दुई गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाअध्यक्षका लागि उपनिर्वाचन हुँदैछ।

आयोगले उपनिर्वाचन हुने सबै क्षेत्रमा मतपत्र पुर्‍याइसकेको छ। भोलि, १२ मंसीरदेखि मतदानस्थल र मतदान केन्द्र बनाउने काम शुरु गरिने आयोगले जनाएको छ । आयोगका अनुसार उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ।

आयोगले जारी गरेको नमुना मतपत्र अनुसार प्रतिनिधिसभाका लागि कास्की–२ मा शुरूमा (तेर्साेतर्फ पहिलो लाइनमा) नेपाल कम्युनष्टि पार्टी (नेकपा)को सूर्य, दोस्रोमा नेपाली काँग्रेसको रुख, तेश्रोमा समाजवादी पार्टीको पाँच औंलासहितको हत्केला, चौथोमा साझा पार्टीको तराजु रहेका छन्।

यसैगरी, तेर्साेतर्फ दोस्रो लाइनको शुरूमा राष्ट्रिय प्रजातन्त्र पार्टीको गाई, दोस्रोमा राप्रपा संयुक्तको हलो, तेश्रोमा नेकपा मालेको हसिँया तारा र चौंथोमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको घर चुनाव चिन्ह राखएको छ।

तेर्साेतर्फ तेस्रो लाइनमा क्रमशः घर, कुखुराको भाले, करुवा, जरायो, किताब, शंख, गुलाफको फूल, क्यामरा, कलम, राखिएको छ। चौथो लाइनमा क्रमशः आँप, डोजर, माहुरी, टेबुल राखिएको छ भने अन्तिम लाइनमा क्रिकेटको ब्याट छ।

प्रतिनिधिसभातर्फ कास्की-२ को नमुना मतपत्र।

प्रदेशसभातर्फ पनि सबै क्षेत्रमा दाङ र भक्तपुरमा शुरूमा (तेर्साेतर्फ पहिलो लाइनमा) नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सूर्य, दोस्रोमा नेपाली काँग्रेसको रुख, तेश्रोमा समाजवादी पार्टीको पाँच औंलासहितको हत्केला, चौंथोमा साझा पार्टीको तराजु रहेका छन् भने बाग्लुङमा क्रमश रुख, औंलासहितको हत्केला, गाई र हलो  राखिएको छ।

प्रदेशसभाको नमुना मतपत्र (दाङ-३ ‘ख’ का लागि)
प्रदेशसभाको नमुना मतपत्र (बाग्लुङ-२ ‘ख’का लागि)

प्रदेशसभाको नमुना मतपत्र (भक्तपुर-१ ‘क’का लागि)

" /> काठमाडौं। स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभामा रिक्त पदहरु पूर्तिका लागि १४ मंसीरमा उपनिर्वाचन हुँदैछ।  १४ मंसीर बिहान सात बजेदेखि साँझ पाँच बजेसम्म मतदान हुनेछ।

"> यस्तो छ प्रदेशसभा र प्रतिनिधिसभाको नमुना मतपत्र: Dekhapadhi
यस्तो छ प्रदेशसभा र प्रतिनिधिसभाको नमुना मतपत्र

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्