दोस्रो सेटमा बंगलादेशकी अजमिरा खातुन घाइते भइन्। पहिलो र दोस्रो सेटमा बंगलादेशले अधिकांश अंक नेपालले बिगारेको सर्भिसबाट लिएको थियो। तेस्रो सेटको शुरूमा बंगलादेशले पुनरागमनको संकेत गरेको थियो।
९-९ सम्म बराबरी गरेको बंगलादेश त्यसपछि भने निरीह बन्यो। त्यसपछि घरेलु टोली नेपालले निरन्तर अग्रता लिदै २५- ११ को जित पक्का गरेको हो।
जितसँगै नेपालले अन्तिम चारको सम्भावना बलियो बनाएको छ। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । नेपालले अब भोलि बलियो प्रतिद्वन्दी भारतबिरूद्ध खेल्नेछ। भारतीय टोली भलिबलको औपचारिक उद्घाटन हुँदासम्म नेपाल आइपुगेको छैन।
तथापि आज बेलुकीसम्म भारतीय टोली आइपुग्ने भलिबल संघ पदाधिकारीहरूको दाबी छ। भारतीय टोली नआए नेपाल समूह बिजेताको रूपमा सेमिफाइनल पुग्नेछ। समूह 'बी' मा माल्दिभ्स, श्रीलंका र पाकिस्तान छन् ।
सागकाे पुरूष भलिबलमा पनि नेपाल र ब‌ंगलादेशले आज साँझ ७ बजे पहिलाे खेल खेल्नेछन्।
"> नेपालको विजयी शुरूआत, बंगलादेश ३–० को सेटमा पराजित (तस्वीरहरू): Dekhapadhi
नेपालको विजयी शुरूआत, बंगलादेश ३–० को सेटमा पराजित (तस्वीरहरू)
काठमाडौं। नेपाली महिला भलिबल टोलीले बंगलादेशलाई ३-० को सेटमा हराउँदै दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)को १३औं संस्करणमा विजयी शुरूआत गरेको छ।
तुलनात्मक रूपमा कमजोर बंगलादेशमाथि नेपाली टोली शुरूबाटै हाबी बनेको थियो।
नेपालले पहिलो सेट २५-९ ले जितेको थियो। प्राविधिक तथा शारीरिक रूपमा कमजोर बंगलादेशमाथि नेपालले दोस्रो सेटमा पनि २५-९ को नतिजा निकालेको थियो।
दोस्रो सेटमा बंगलादेशकी अजमिरा खातुन घाइते भइन्। पहिलो र दोस्रो सेटमा बंगलादेशले अधिकांश अंक नेपालले बिगारेको सर्भिसबाट लिएको थियो। तेस्रो सेटको शुरूमा बंगलादेशले पुनरागमनको संकेत गरेको थियो।
९-९ सम्म बराबरी गरेको बंगलादेश त्यसपछि भने निरीह बन्यो। त्यसपछि घरेलु टोली नेपालले निरन्तर अग्रता लिदै २५- ११ को जित पक्का गरेको हो।
जितसँगै नेपालले अन्तिम चारको सम्भावना बलियो बनाएको छ। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । नेपालले अब भोलि बलियो प्रतिद्वन्दी भारतबिरूद्ध खेल्नेछ। भारतीय टोली भलिबलको औपचारिक उद्घाटन हुँदासम्म नेपाल आइपुगेको छैन।
तथापि आज बेलुकीसम्म भारतीय टोली आइपुग्ने भलिबल संघ पदाधिकारीहरूको दाबी छ। भारतीय टोली नआए नेपाल समूह बिजेताको रूपमा सेमिफाइनल पुग्नेछ। समूह 'बी' मा माल्दिभ्स, श्रीलंका र पाकिस्तान छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्