काठमाडौं। चार दिनपछि काठमाडौंमा दक्षिण एशियाली खेलकुद (साग) को १३ औं संस्करण उद्घाटन हुँदैछ । दक्षिण एशियाको यो खेलकुद महाकुम्भले नेपाली खेलप्रेमीमाझ पनि बेग्लै तरंग ल्याइदिएको छ ।  

उद्घाटन चार दिनपछि हुने भए पनि आजैदेखि सागका खेल शुरू भइसकेका छन् । आज नेपालको महिला भलिबल टोलीले बंगलादेशलाई ३–० ले पराजित गरेको छ । फूटबल र क्रिकेटको छायाँमा परेको भलिबललाई सामान्यतया त्यति धेरै आकर्षण नभएको खेलका रूपमा हेरिन्छ । तर, नेपालमा बढिरहेको खेलकुदको ‘क्रेज’लाई हेर्ने हो भने त्यस्तो लाग्दैन । 

एउटा उदाहरण हेरौं । १ देखि ७ भदौसम्म नेपालमा पाँचौ संस्करणको एभिसी एसियन सिनियर मेन्स सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप आयोजना भयो। पहिलो पटक नेपालमा यत्तिको ठूलो प्रतियोगिता भएको हो। नेपाल भलिबल संघले सफल रूपमा यसलाई सम्पन्न गरेर अन्य अन्तर्राष्ट्रिय प्रतियोगिता पनि आयोजना गर्न सक्षम रहेको सन्देश दियो । 

नतिजाको हिसाबमा भने नेपाल सात टोलीमध्ये पाँचौ भयो। तर नेपाली दर्शक केवल नेपालका समर्थकमात्र थिएनन्, सिंगो भलिबलका थिए। नेपालमा खेलकुदको क्रेज कस्तो छ भन्ने उदाहरणा हो यो। 

भलिबलमात्र होइन नेपालमा फुटबल र क्रिकेटको पनि उत्तिकै क्रेज छ। यी खेलका प्रतियोगिता हुँदा स्टेडियम दर्शकले भरिएकै हुन्छ। नेपालमा खेल क्रेज सधैँ यस्तै थिएन। विगतको तुलनामा अहिले नेपालमा खेल क्रेज बढेको खेल मनोवैज्ञानिक/विश्लेषक रमेश खनाल बताउँछन्। 

“खेलकुदको क्रेज हिजोको भन्दा राम्रो छ किनकी नेपाली खेलाडीहरुले अन्तर्राष्ट्रिय जगतमा ख्याती कमाईरहेका छन्,” खनाल भन्छन्, “विशेष गरी क्रिकेट र फुटबल अनि मार्सल आर्ट्सका खेलहरूले अन्तर्राष्ट्रिय स्तरमा राम्रो गरिरहेकाले युवा जगतमा खेल क्रेज प्रशस्त बढेको छ।”

देशैभर भलिबल
ललितपुरको लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रको कभर्डहलमा ७ दिन चलेको अन्तर्राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता हेर्न दर्शकहरुको घुँइचो थियो। अन्य बेला त्यो परिसरमा जान दर्शकलाई कठिन भए पनि प्रतियोगिता अवधीभर भने प्रवेश निःशुल्क थियो। 

नेपालको खेल नभएको दिन पनि दर्शक कभर्डहल भरी थिए। खेल सकिएपछि पनि दर्शकहरु त्यही हुनुले भलिबलको माहोल र क्रेज कति छ भन्ने देखाउँछ। कभर्डहलमा करिब तीन हजार दर्शकको सिट भरिएपछि कोर्टको छेउसम्म नै उभिएर दर्शकले खेलको मज्जा लिएका थिए। 

भलिबल नेपालको राष्ट्रिय खेल हो। नेपाल भलिबल संघ (एनभीए) को ७७ वटै जिल्लामा समिति छ। 

नेपालको भूगोललाई साथ दिने भएकाले पनि यो खेल देशैभर लोकप्रिय छ। स्कुल कलेजदेखि मेला पर्व जता जतै भलिबल खेलिने गर्छ। सामान्य जनतासम्म पनि यसको पहुँच छ। धेरैले यसलाई सहजै बुझ्छन् पनि। 

एनभीएले नै वार्षिक रुपमा राष्ट्रिय प्रतियोगिता र क्लब च्याम्पियनसिप आयोजना गर्छ। यसबाहेक अन्य विभिभ्न संस्था संस्थाले गरेर वर्षको करिब दर्जन प्रतियोगिता आयोजना हुँदै आएको छ। जुन ठाउँमा भए पनि भलिबलले दर्शकको अभाव झेल्नुपरेको छैन।

“नेपालको सन्दर्भमा व्यापक रुपमा खेलिने खेल भनेको भलिबल हो। सातै प्रदेशको गाउँ–गाउँमा, गाउँको गल्लीमा पनि भलिबल खेल्न सकिन्छ। जहाँ पनि खेलिने खेल भलिबल हो। त्यसले गर्दा यो राष्ट्रिय खेल पनि भाको छ,” खनाल भन्छन्।

चर्चामा क्रिकेट–फुटबल
देशैभर भलिबल खेलिने भए तापनि चर्चा भने क्रिकेट र फुटबलको बढी छ। यसको मुख्य कारण यी खेलमा नेपालको अन्तर्राष्ट्रिय स्तरसम्म सहभागिता हो। भलिबलले अहिलेसम्म एसियन गेम्स र एभिसी एसियन सेन्ट्रल जोन च्याम्पियनसिपसम्म खेल्न पाएको छ। तर नेपालले फुटबलको विश्वकप छनोट खेलिसकेको छ।

उता क्रिकेटले विश्वकपको लघु रूप मानिने टि–२० विश्वकप २०१४ मा खेलिसकेको छ। नेपाल अहिले ओडिआई र टी २० विश्वकप खेल्न संघर्ष गरिरहेको छ। १ वर्षअघि नेपालले आइसीसीको ओडिआई मान्यता पाएपछि क्रिकेटको चर्चा थप चुलिएको छ। 

तस्वीर: नेपाल क्रिकेट फ्यान क्लब।

अर्को कारण पनि छ। नेपाली खेलाडीका कारण पनि क्रिकेटले लोकप्रियता कमाएको छ। नेपालका युवा खेलाडी सन्दीप लामिछानेले विश्वका टी २० लिग खेलेका छन् । किशोरावस्थामै भारतीय प्रिमियर लिग लगायत अष्ट्रेलियादेखि क्यानडासम्म खेलिसकेका सन्दीपकै कारण पनि नेपाल र नेपाली खेलकुदको चर्चा विश्वभर फैलिएको छ।

सन्दीपले छिमेकी भारतदेखि अष्ट्रेलियाको बिग बास लिग अनी क्यानडा ग्लोबल टी २० लिग खेलिसकेका छन्। त्यसमाथि यस पटक सोमपाल कामीले पनि क्यानडामा लिग खेलेका थिए।

अन्तर्राष्ट्रिय स्तरमा नेपाली खेलाडी पुगेकाले उनीहरुको चर्चा हुन्छ। जसले गर्दा नेपालमा पनि त्यो खेलाडी र खेलको चर्चा हुन्छ । परिणाम, खेलप्रति क्रेज बढ्छ। 

नेपाली क्रिकेटको अभिभावक क्यान आइसीसीको निलम्वनमा रहेकाले क्रिकेट संरचना र स्थानिय प्रतियोगिता असर पर्यो । नयाँ खेलाडी आउन सकेनन् । यति हुँदाहुँदै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएकाले र घरेलु टी २० लिगले गर्दा पनि पछिल्लो समय क्रिकेटप्रति क्रेज बढेको छ।

अब त क्यानमा पनि नयाँ कार्यसमिति निर्वाचित भएर आइसकेको छ र निलम्बन फुकुवा हुने प्रक्रियामा छ । काठमाडौँमा हुने इपीएल, धनगढीमा हुने डीपीएल र पोखरामा गत वर्ष देखि सुरु भएको पीपीएलमा विदेशी खेलाडी समेत सहभागि हुन थालेका छन् जहाँ चर्चित खेलाडीहरु आएर खेलिसकेका छन्।

रणजी ट्रफी खेलेका र टी २० का उत्कृष्ट खेलाडी र यस्तै मोफसलमा हुने अन्य क्रिकेट लिग र कर्णाली क्रिकेट लिग र इनरुवामा हुने रात्रीकालिन लिगले पनि क्रिकेटको समर्थकलाई बाँधिराखेको छ।

"क्रिकेट पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा राम्रो सफलता पाएको सशक्त खेल हो। यो खेलले एउटा माहोल तताएको छ। त्यो माहोल तताएकोले पनि बढी क्रेज देखिएको हो", खनाल भन्छन्।

यस्तै फुटबल नेपालको सदाबाहार चर्चित खेल हो। नतिजाको हिसाबमा सफलता हात नपर्दा पनि नेपालमा फुटबलको क्रेज उत्तिकै छ। पछिल्लो ३ वर्ष यता भने दशरथ रंगशाल पूनर्निर्माण भइरहेकोले नेपाली दर्शकले असली रुपमा फुटबल हेर्न पाएका छैनन् दर्शककले। मैदान नहुँदा नेपाली फुटबलले धेरै अवसर गुमाएको छ।

सागका लागि तयार दशरथ रंगशाला अब सञ्चालन गर्नसकिने गरी तयार भइसकेको छ ।

तस्वीर: माई रिपब्लिका डट नागरिक नेटवर्क डट कम।

फिफा विश्वकप क्वालिफायर र एसियन कप क्वालिफायर नेपालले खेल्ने ठूलो प्रतियोगिता हो। जहाँ नेपालले बलिया राष्ट्रहरु विरुद्ध खेल्न र आफूलाई परिक्षण गर्ने मौका साथै सिक्ने पाइरहेको छ ।

यसबाहेक दक्षिण एसियाली क्षेत्रमा नेपालले साफ च्याम्पियनसिप र दक्षिण एसिया खेलकुदमा खेल्ने गर्छ। सागमा यू २३ नेपालले स्वर्ण जितेपनि साफमा भने अहिलेसम्म फाइनल पनि पुग्न सकेको छैन।

यी सबका बावजुद फुटबल क्रेज अझै उस्तै छ। हरेक पटक नेपालले फुटबल खेल्दा प्रत्यक्ष हेर्न खोज्नेको जमात उस्तै हुन्छ। घरेलु मैदानमा लाइभ हेर्न अवसरबाट पछिल्लो समय बञ्चित भए पनि टीभी वा इन्टरनेटमा हेरेर मज्जा लिन्छन्।

यस्ता समूहगत खेलमा ग्ल्यामर बढी हुने हुनाले क्रेज बढी हुने खनाल ठान्छन्। “फुटबलमा ग्ल्यामर हुन्छ। ठूला स्टेडियममा बसेर फुटबल हेरेर आनन्द लिन्छन्। विजय र पराजयको अनुभव लिन्छन्। त्यसले गर्दा संसारमा धेरै पपुलर खेल फुटबल हो। नेपालमा पनि यसको क्रेज बढी छ,” खनाल भन्छन्।

चर्चामा अन्य
यी समूहगत खेलबाहेक नेपालमा मार्सल आर्ट्स, पौडी, एथ्लेटिक्स, बास्केटबल, ब्याडमिन्टन जस्ता खेलहरु पनि चर्चित छन्। नेपालमा विशेष गरी तीन समूहगत खेलबाहेक तेक्वान्दो, बक्सिङ, एथ्लेटिक्स, पौडीको चर्चा बढी हुने गर्छ।

मार्सल आर्ट्स नेपाललाई अफिसियल अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरै पदक दिलाउने खेल हो। बास्केटबल र पौडी विशेषगरी कलेजमा चर्चित छ। कलेज स्तरिय प्रतियोगिता भइरहेको हुन्छ।

पछिल्लो समयम प्लेर फर डिप्राइभ्ड चिल्ड्रेन (पीडीसिएन) ले आयोजना गर्न थालेको नेपाल बास्केटबल लिगले पनि यसलाई ब्युँताएको छ। पुरुषको लगातार दुई वर्ष खेल भए। यस वर्ष महिलाको पनि भयो। कलेजमा पनि बास्केटबल टेवलटेनिस मुख्य खेल बनेको छ।

नेपाली खेलकुदको विगत हेर्ने हो भने एथ्लेटिक्समा वैकुण्ठ मानन्धरले ओलम्पिकमा भाग लिदा र तेक्वान्दोमा दिपक विष्टले दक्षिण एसियाली खेलकूदमा कीर्तिमानी स्वर्ण जित्दा ती खेलको लहर नेपालमा व्यापक थियो। उनीहरु हुँदा नेपाल दक्षिण एसियामै बलियो मानिन्थ्यो। सागमा मानन्धरले राखेको म्याराथन कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेका छैनन् जसको चार दशक बितिसकेको छ। यस्तै विष्टले सागमा लगातार ४ स्वर्ण पदक जितेर नयाँ कीर्तिमान कायम गरेका छन्।

“विगतमा खेल्न जानुअघि तयारी राम्रो हुन्थ्यो त्यसले गर्दा हामीले मेडल जित्थ्यौं,” खनाल सम्झिन्छन्, ”हाम्रो तयारी भने सन्तोषजनक हुन सकिरहेको छैन। त्यसैले अहिले १–२ वटा मेडलको लागि पनि निकै मिहेनत गर्नुपर्छ।”

प्रत्येक खेलको आ-आफ्नै विशेषता भए जस्तै केही खेलको दर्शक पनि छुट्टै हुने गर्छन्। कुनै खेलको नियम र खेल्ने तरिका फरक भएकाले पनि दर्शकलाई अन्य खेल जस्तो चाख नलाग्न सक्छ। तर स्टार खेलाडी, पदक जित्ने खेल र त्यसको विश्वव्यापी चर्चाको आधारमा भने खेलको क्रेज बढ्दै जान्छ।

२०१६ को रियो ओलम्पिक्समा नेपालकी गौरिका सिंह सबैभन्दा कान्छी खेलाडी बनेर चर्चित भएकी थिइन्। उनलाई विश्वभरका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले फलो गरेको थियो। जसले गर्दा गौरिका र उनको खेलको साथै नेपालको चर्चा पनि स्वभाविक रुपमा चुलिएको थियो। केही विशेषकारण र विशेषताले गर्दा पनि कुनै खेल र खेलाडीलाई चर्चित बनाउन सहयोग पुग्छ।

"पहिला पहिला खेलकुदको क्रेज सिमित थियो। तिनीहरुले देखेका, बुझेका मात्र थिए। अहिले खेलकुद चाँही जीवनको लागि पनि हो। खेल्नका लागि मात्र होइन राष्ट्रका लागि मात्र होइन आफ्नाे लागि पनि खेल्नुपर्छ भन्ने खालको चेतना विकास भएको छ", खनालको विश्लेषण छ।

चुनौती उत्तिकै 
क्रेज बढेसँगै त्यसलाई कायम राखिरहन चुनौती पनि रहेको खनालको भनाइ छ। 

“क्रेज मात्र बढेर के गर्ने ? खेल्ने साधन, स्रोत, पर्याप्त रुपमा गर्न सकिरहेको छैन,” खनाल गुनासो गर्छन्, “खास गरी स्कुलदेखि नै खेलकुदलाई कसरी विकास गर्ने भनेर योजना बनाउन सकेको देखिदैँन।  कलेज र युनिभर्सिटीको बृहत राष्ट्रिय रुपमा खेलकुदहरु पनि हुँदैनन्। यी कामहरु भइदिए खेलकुदको क्रेज अझ बढ्थ्यो।” 

यस्तै अन्तर्राष्ट्रिय स्तरमा नेपालको पुरानो साख फर्काउन र पदक जित्नको लागि पनि नेपालले अब वैज्ञानिक ढंगमा तालिम र तयारी गर्नुबेला खनालले बताउँछन्। 

“हामीले अब सोच्नुपर्ने बेला आइसकेको छ। अन्य राष्ट्रले वैज्ञानिक रुपमा तयारी र ट्रेनिङ गर्न थालिसकेका छन्, तर हाम्रो भने अवस्था उल्टो तिर गइरहेको छ। हामी धेरै स्लो भइसकेका छौँ। अब ढिला भइसकेको छ,” खनालको टिप्पणी छ।
 
" /> काठमाडौं। चार दिनपछि काठमाडौंमा दक्षिण एशियाली खेलकुद (साग) को १३ औं संस्करण उद्घाटन हुँदैछ । दक्षिण एशियाको यो खेलकुद महाकुम्भले नेपाली खेलप्रेमीमाझ पनि बेग्लै तरंग ल्याइदिएको छ ।  

"> खेलप्रेमी नेपाली: 'असन्तुष्ट' नेपालीमा यसरी बढ्दैछ खेलप्रतिको आकर्षण: Dekhapadhi
खेलप्रेमी नेपाली: 'असन्तुष्ट' नेपालीमा यसरी बढ्दैछ खेलप्रतिको आकर्षण <p style="text-align:justify">काठमाडौं। चार दिनपछि काठमाडौंमा दक्षिण एशियाली खेलकुद (साग) को १३ औं संस्करण उद्घाटन हुँदैछ । दक्षिण एशियाको यो खेलकुद महाकुम्भले नेपाली खेलप्रेमीमाझ पनि बेग्लै तरंग ल्याइदिएको छ । &nbsp;</p> <p style="text-align:justify">उद्घाटन चार दिनपछि हुने भए पनि आजैदेखि सागका खेल शुरू भइसकेका छन् । आज नेपालको महिला भलिबल टोलीले बंगलादेशलाई ३&ndash;० ले पराजित गरेको छ ।&nbsp;फूटबल र क्रिकेटको छायाँमा परेको भलिबललाई सामान्यतया त्यति धेरै आकर्षण नभएको खेलका रूपमा हेरिन्छ । तर, नेपालमा बढिरहेको खेलकुदको &lsquo;क्रेज&rsquo;लाई हेर्ने हो भने त्यस्तो लाग्दैन ।&nbsp;</p> <p style="text-align:justify">एउटा उदाहरण हेरौं । १ देखि ७ भदौसम्म नेपालमा पाँचौ संस्करणको एभिसी एसियन सिनियर मेन्स सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप आयोजना भयो। पहिलो पटक नेपालमा यत्तिको ठूलो प्रतियोगिता भएको हो। नेपाल भलिबल संघले सफल रूपमा यसलाई सम्पन्न गरेर अन्य अन्तर्राष्ट्रिय प्रतियोगिता पनि आयोजना गर्न सक्षम रहेको सन्देश दियो ।&nbsp;</p> <p style="text-align:justify">नतिजाको हिसाबमा भने नेपाल सात टोलीमध्ये पाँचौ भयो। तर नेपाली दर्शक केवल नेपालका समर्थकमात्र थिएनन्, सिंगो भलिबलका थिए।&nbsp;नेपालमा खेलकुदको क्रेज कस्तो छ भन्ने उदाहरणा हो यो।&nbsp;</p> <p style="text-align:justify">भलिबलमात्र होइन नेपालमा फुटबल र क्रिकेटको पनि उत्तिकै क्रेज छ। यी खेलका प्रतियोगिता हुँदा स्टेडियम दर्शकले भरिएकै हुन्छ। नेपालमा खेल क्रेज सधैँ यस्तै थिएन। विगतको तुलनामा अहिले नेपालमा खेल क्रेज बढेको खेल मनोवैज्ञानिक/विश्लेषक रमेश खनाल बताउँछन्।&nbsp;</p> <p style="text-align:justify">&ldquo;खेलकुदको क्रेज हिजोको भन्दा राम्रो छ किनकी नेपाली खेलाडीहरुले अन्तर्राष्ट्रिय जगतमा ख्याती कमाईरहेका छन्,&rdquo; खनाल भन्छन्, &ldquo;विशेष गरी क्रिकेट र फुटबल अनि मार्सल आर्ट्सका खेलहरूले अन्तर्राष्ट्रिय स्तरमा राम्रो गरिरहेकाले युवा जगतमा खेल क्रेज प्रशस्त बढेको छ।&rdquo;</p> <p style="text-align:justify"><strong>देशैभर भलिबल</strong><br /> ललितपुरको लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रको कभर्डहलमा ७ दिन चलेको अन्तर्राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता हेर्न दर्शकहरुको घुँइचो थियो। अन्य बेला त्यो परिसरमा जान दर्शकलाई कठिन भए पनि प्रतियोगिता अवधीभर भने प्रवेश निःशुल्क थियो।&nbsp;</p> <p style="text-align:justify">नेपालको खेल नभएको दिन पनि दर्शक कभर्डहल भरी थिए।&nbsp;खेल सकिएपछि पनि दर्शकहरु त्यही हुनुले भलिबलको माहोल र क्रेज कति छ भन्ने देखाउँछ। कभर्डहलमा करिब तीन हजार दर्शकको सिट भरिएपछि कोर्टको छेउसम्म नै उभिएर दर्शकले खेलको मज्जा लिएका थिए।&nbsp;</p> <p style="text-align:justify">भलिबल नेपालको राष्ट्रिय खेल हो। नेपाल भलिबल संघ (एनभीए) को ७७ वटै जिल्लामा समिति छ।&nbsp;</p> <p style="text-align:justify">नेपालको भूगोललाई साथ दिने भएकाले पनि यो खेल देशैभर लोकप्रिय छ। स्कुल कलेजदेखि मेला पर्व जता जतै भलिबल खेलिने गर्छ। सामान्य जनतासम्म पनि यसको पहुँच छ। धेरैले यसलाई सहजै बुझ्छन् पनि।&nbsp;</p> <p style="text-align:justify">एनभीएले नै वार्षिक रुपमा राष्ट्रिय प्रतियोगिता र क्लब च्याम्पियनसिप आयोजना गर्छ। यसबाहेक अन्य विभिभ्न संस्था संस्थाले गरेर वर्षको करिब दर्जन प्रतियोगिता आयोजना हुँदै आएको छ। जुन ठाउँमा भए पनि भलिबलले दर्शकको अभाव झेल्नुपरेको छैन।</p> <p style="text-align:justify">&ldquo;नेपालको सन्दर्भमा व्यापक रुपमा खेलिने खेल भनेको भलिबल हो। सातै प्रदेशको गाउँ&ndash;गाउँमा, गाउँको गल्लीमा पनि भलिबल खेल्न सकिन्छ। जहाँ पनि खेलिने खेल भलिबल हो। त्यसले गर्दा यो राष्ट्रिय खेल पनि भाको छ,&rdquo; खनाल भन्छन्।</p> <p style="text-align:justify"><strong>चर्चामा क्रिकेट&ndash;फुटबल</strong><br /> देशैभर भलिबल खेलिने भए तापनि चर्चा भने क्रिकेट र फुटबलको बढी छ। यसको मुख्य कारण यी खेलमा नेपालको अन्तर्राष्ट्रिय स्तरसम्म सहभागिता हो। भलिबलले अहिलेसम्म एसियन गेम्स र एभिसी एसियन सेन्ट्रल जोन च्याम्पियनसिपसम्म खेल्न पाएको छ। तर नेपालले फुटबलको विश्वकप छनोट खेलिसकेको छ।</p> <p style="text-align:justify">उता क्रिकेटले विश्वकपको लघु रूप मानिने टि&ndash;२० विश्वकप २०१४ मा खेलिसकेको छ। नेपाल अहिले ओडिआई र टी २० विश्वकप खेल्न संघर्ष गरिरहेको छ। १ वर्षअघि नेपालले आइसीसीको ओडिआई मान्यता पाएपछि क्रिकेटको चर्चा थप चुलिएको छ।&nbsp;</p> <div style="text-align:center"> <figure class="image" style="display:inline-block"><img alt="" height="364" src="https://www.dekhapadhi.com/storage/photos/shares/Sports/Sports Fan/nepali-fan-2012_Nep_Afg23.jpg" width="700" /> <figcaption>तस्वीर: नेपाल क्रिकेट फ्यान क्लब।</figcaption> </figure> </div> <p style="text-align:justify">अर्को कारण पनि छ। नेपाली खेलाडीका कारण पनि क्रिकेटले लोकप्रियता कमाएको छ। नेपालका युवा खेलाडी सन्दीप लामिछानेले विश्वका टी २० लिग खेलेका छन् । किशोरावस्थामै भारतीय प्रिमियर लिग लगायत अष्ट्रेलियादेखि क्यानडासम्म खेलिसकेका सन्दीपकै कारण पनि नेपाल र नेपाली खेलकुदको चर्चा विश्वभर फैलिएको छ।</p> <p style="text-align:justify">सन्दीपले छिमेकी भारतदेखि अष्ट्रेलियाको बिग बास लिग अनी क्यानडा ग्लोबल टी २० लिग खेलिसकेका छन्।&nbsp;त्यसमाथि यस पटक सोमपाल कामीले पनि क्यानडामा लिग खेलेका थिए।</p> <p style="text-align:justify">अन्तर्राष्ट्रिय स्तरमा नेपाली खेलाडी पुगेकाले उनीहरुको चर्चा हुन्छ। जसले गर्दा नेपालमा पनि त्यो खेलाडी र खेलको चर्चा हुन्छ । परिणाम, खेलप्रति क्रेज बढ्छ।&nbsp;</p> <p style="text-align:justify">नेपाली क्रिकेटको अभिभावक क्यान आइसीसीको निलम्वनमा रहेकाले क्रिकेट संरचना र स्थानिय प्रतियोगिता असर पर्यो । नयाँ खेलाडी आउन सकेनन् । यति हुँदाहुँदै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएकाले र घरेलु टी २० लिगले गर्दा पनि पछिल्लो समय क्रिकेटप्रति क्रेज बढेको छ।</p> <p style="text-align:justify">अब त क्यानमा पनि नयाँ कार्यसमिति निर्वाचित भएर आइसकेको छ र निलम्बन फुकुवा हुने प्रक्रियामा छ । काठमाडौँमा हुने इपीएल, धनगढीमा हुने डीपीएल र पोखरामा गत वर्ष देखि सुरु भएको पीपीएलमा विदेशी खेलाडी समेत सहभागि हुन थालेका छन् जहाँ चर्चित खेलाडीहरु आएर खेलिसकेका छन्।</p> <p style="text-align:justify">रणजी ट्रफी खेलेका र टी २० का उत्कृष्ट खेलाडी र यस्तै मोफसलमा हुने अन्य क्रिकेट लिग र कर्णाली क्रिकेट लिग र इनरुवामा हुने रात्रीकालिन लिगले पनि क्रिकेटको समर्थकलाई बाँधिराखेको छ।</p> <p style="text-align:justify">&quot;क्रिकेट पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा राम्रो सफलता पाएको सशक्त खेल हो। यो खेलले एउटा माहोल तताएको छ। त्यो माहोल तताएकोले पनि बढी क्रेज देखिएको हो&quot;, खनाल भन्छन्।</p> <p style="text-align:justify">यस्तै फुटबल नेपालको सदाबाहार चर्चित खेल हो। नतिजाको हिसाबमा सफलता हात नपर्दा पनि नेपालमा फुटबलको क्रेज उत्तिकै छ। पछिल्लो ३ वर्ष यता भने दशरथ रंगशाल पूनर्निर्माण भइरहेकोले नेपाली दर्शकले असली रुपमा फुटबल हेर्न पाएका छैनन् दर्शककले। मैदान नहुँदा नेपाली फुटबलले धेरै अवसर गुमाएको छ।</p> <p style="text-align:justify">सागका लागि तयार दशरथ रंगशाला अब सञ्चालन गर्नसकिने गरी तयार भइसकेको छ ।</p> <div style="text-align:center"> <figure class="image" style="display:inline-block"><img alt="" height="1993" src="https://www.dekhapadhi.com/storage/photos/shares/Sports/Sports Fan/58c3fe21b7143.jpg" width="3000" /> <figcaption>तस्वीर: माई रिपब्लिका डट नागरिक नेटवर्क डट कम।</figcaption> </figure> </div> <p style="text-align:justify">फिफा विश्वकप क्वालिफायर र एसियन कप क्वालिफायर नेपालले खेल्ने ठूलो प्रतियोगिता हो। जहाँ नेपालले बलिया राष्ट्रहरु विरुद्ध खेल्न र आफूलाई परिक्षण गर्ने मौका साथै सिक्ने पाइरहेको छ ।</p> <p style="text-align:justify">यसबाहेक दक्षिण एसियाली क्षेत्रमा नेपालले साफ च्याम्पियनसिप र दक्षिण एसिया खेलकुदमा खेल्ने गर्छ। सागमा यू २३ नेपालले स्वर्ण जितेपनि साफमा भने अहिलेसम्म फाइनल पनि पुग्न सकेको छैन।</p> <p style="text-align:justify">यी सबका बावजुद फुटबल क्रेज अझै उस्तै छ। हरेक पटक नेपालले फुटबल खेल्दा प्रत्यक्ष हेर्न खोज्नेको जमात उस्तै हुन्छ। घरेलु मैदानमा लाइभ हेर्न अवसरबाट पछिल्लो समय बञ्चित भए पनि टीभी वा इन्टरनेटमा हेरेर मज्जा लिन्छन्।</p> <p style="text-align:justify">यस्ता समूहगत खेलमा ग्ल्यामर बढी हुने हुनाले क्रेज बढी हुने खनाल ठान्छन्।&nbsp;&ldquo;फुटबलमा ग्ल्यामर हुन्छ। ठूला स्टेडियममा बसेर फुटबल हेरेर आनन्द लिन्छन्। विजय र पराजयको अनुभव लिन्छन्। त्यसले गर्दा संसारमा धेरै पपुलर खेल फुटबल हो। नेपालमा पनि यसको क्रेज बढी छ,&rdquo; खनाल भन्छन्।</p> <p style="text-align:justify"><strong>चर्चामा अन्य</strong><br /> यी समूहगत खेलबाहेक नेपालमा मार्सल आर्ट्स, पौडी, एथ्लेटिक्स, बास्केटबल, ब्याडमिन्टन जस्ता खेलहरु पनि चर्चित छन्। नेपालमा विशेष गरी तीन समूहगत खेलबाहेक तेक्वान्दो, बक्सिङ, एथ्लेटिक्स, पौडीको चर्चा बढी हुने गर्छ।</p> <p style="text-align:justify">मार्सल आर्ट्स नेपाललाई अफिसियल अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरै पदक दिलाउने खेल हो। बास्केटबल र पौडी विशेषगरी कलेजमा चर्चित छ। कलेज स्तरिय प्रतियोगिता भइरहेको हुन्छ।</p> <p style="text-align:justify">पछिल्लो समयम प्लेर फर डिप्राइभ्ड चिल्ड्रेन (पीडीसिएन) ले आयोजना गर्न थालेको नेपाल बास्केटबल लिगले पनि यसलाई ब्युँताएको छ। पुरुषको लगातार दुई वर्ष खेल भए। यस वर्ष महिलाको पनि भयो। कलेजमा पनि बास्केटबल टेवलटेनिस मुख्य खेल बनेको छ।</p> <p style="text-align:justify">नेपाली खेलकुदको विगत हेर्ने हो भने एथ्लेटिक्समा वैकुण्ठ मानन्धरले ओलम्पिकमा भाग लिदा र तेक्वान्दोमा दिपक विष्टले दक्षिण एसियाली खेलकूदमा कीर्तिमानी स्वर्ण जित्दा ती खेलको लहर नेपालमा व्यापक थियो। उनीहरु हुँदा नेपाल दक्षिण एसियामै बलियो मानिन्थ्यो। सागमा मानन्धरले राखेको म्याराथन कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेका छैनन् जसको चार दशक बितिसकेको छ। यस्तै विष्टले सागमा लगातार ४ स्वर्ण पदक जितेर नयाँ कीर्तिमान कायम गरेका छन्।</p> <p style="text-align:justify">&ldquo;विगतमा खेल्न जानुअघि तयारी राम्रो हुन्थ्यो त्यसले गर्दा हामीले मेडल जित्थ्यौं,&rdquo; खनाल सम्झिन्छन्, &rdquo;हाम्रो तयारी भने सन्तोषजनक हुन सकिरहेको छैन। त्यसैले अहिले १&ndash;२ वटा मेडलको लागि पनि निकै मिहेनत गर्नुपर्छ।&rdquo;</p> <p style="text-align:justify">प्रत्येक खेलको आ-आफ्नै विशेषता भए जस्तै केही खेलको दर्शक पनि छुट्टै हुने गर्छन्। कुनै खेलको नियम र खेल्ने तरिका फरक भएकाले पनि दर्शकलाई अन्य खेल जस्तो चाख नलाग्न सक्छ। तर स्टार खेलाडी, पदक जित्ने खेल र त्यसको विश्वव्यापी चर्चाको आधारमा भने खेलको क्रेज बढ्दै जान्छ।</p> <p style="text-align:justify">२०१६ को रियो ओलम्पिक्समा नेपालकी गौरिका सिंह सबैभन्दा कान्छी खेलाडी बनेर चर्चित भएकी थिइन्। उनलाई विश्वभरका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले फलो गरेको थियो। जसले गर्दा गौरिका र उनको खेलको साथै नेपालको चर्चा पनि स्वभाविक रुपमा चुलिएको थियो। केही विशेषकारण र विशेषताले गर्दा पनि कुनै खेल र खेलाडीलाई चर्चित बनाउन सहयोग पुग्छ।</p> <p style="text-align:justify">&quot;पहिला पहिला खेलकुदको क्रेज सिमित थियो। तिनीहरुले देखेका, बुझेका मात्र थिए। अहिले खेलकुद चाँही जीवनको लागि पनि हो। खेल्नका लागि मात्र होइन राष्ट्रका लागि मात्र होइन आफ्नाे&nbsp;लागि पनि खेल्नुपर्छ भन्ने खालको चेतना विकास भएको छ&quot;,&nbsp;खनालको विश्लेषण छ।</p> <p style="text-align:justify"><strong>चुनौती उत्तिकै&nbsp;</strong><br /> क्रेज बढेसँगै त्यसलाई कायम राखिरहन चुनौती पनि रहेको खनालको भनाइ&nbsp;छ।&nbsp;</p> <p style="text-align:justify">&ldquo;क्रेज मात्र बढेर के गर्ने ?&nbsp;खेल्ने साधन, स्रोत, पर्याप्त रुपमा गर्न सकिरहेको छैन,&rdquo; खनाल गुनासो गर्छन्, &ldquo;खास गरी स्कुलदेखि नै खेलकुदलाई कसरी विकास गर्ने भनेर योजना बनाउन सकेको देखिदैँन। &nbsp;कलेज र युनिभर्सिटीको बृहत राष्ट्रिय रुपमा खेलकुदहरु पनि हुँदैनन्। यी कामहरु भइदिए खेलकुदको क्रेज अझ बढ्थ्यो।&rdquo;&nbsp;</p> <p style="text-align:justify">यस्तै अन्तर्राष्ट्रिय स्तरमा नेपालको पुरानो साख फर्काउन र पदक जित्नको लागि पनि नेपालले अब वैज्ञानिक ढंगमा तालिम र तयारी गर्नुबेला खनालले बताउँछन्।&nbsp;</p> <p style="text-align:justify">&ldquo;हामीले अब सोच्नुपर्ने बेला आइसकेको छ। अन्य राष्ट्रले वैज्ञानिक रुपमा तयारी र ट्रेनिङ गर्न थालिसकेका छन्, तर हाम्रो भने अवस्था उल्टो तिर गइरहेको छ। हामी धेरै स्लो भइसकेका छौँ। अब ढिला भइसकेको छ,&rdquo; खनालको टिप्पणी छ।<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्