६ जनालाई पक्राउ गरेर प्रहरीले आजै सार्वजनिक गरेको थियो।

उक्त गिरोहले जनता बैंकको बानेश्वर शाखाबाट १९ लाख ९९ हजार रूपैयाँ चेकमार्फत् चोरीसकेको प्रहरीले यसअघि नै जानकारी दिइसकेको छ।

पक्राउ परेकाहरूको साथबाट उनीहरूको साथबाट १८ लाख ५० हजार रूपैयाँ नगद, २९० वटा नागरिकताको फोटोकपी, विभिन्न व्यक्तिको नाम र रकम उल्लेख भएको रजिष्ट्रर २६ थान, दुईवटा हस्ताक्षर नमुना भएको डायरी, अन्य व्यक्तिको नाममा खाता खोल्न फोटो टाँसेको ३०० थान फारम, १९५ जनाको बैंक स्टेटमेन्ट बरामद भएको छ।

जनता बैंकबाट विभिन्न व्यक्तिको नाममा जारी भएको नकाटिएका १६ वटा चेकबुक, काटिएको अवस्थाका ४१ वटा चेकबुक, ज्योति विकास बैंकबाट अञ्जन बरालको नाममा जारी भएको एउटा चेकबुक, एभरेष्ट बैंकबाट विभिन्न व्यक्तिको नकाटिएको २० थान चेकबुक, काटिएको ३ थान चेकबुकसमेत बरामद महाशाखाका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।

" /> ६ जनालाई पक्राउ गरेर प्रहरीले आजै सार्वजनिक गरेको थियो।

"> मुक्तिनाथ बैंकबाट हस्ताक्षर नक्कल गरेर दश लाख ‘चोरेको’ पुष्टि: Dekhapadhi
मुक्तिनाथ बैंकबाट हस्ताक्षर नक्कल गरेर दश लाख ‘चोरेको’ पुष्टि
काठमाडौं। बैंकिङ चोरीमा संलग्न गिरोहले मुक्तिनाथ विकास बैंकबाट दश लाख रूपैयाँ झिकेको खुलेको छ।

गिरोहले मुक्तिनाथ बैंकबाट दसशलाख बराबर रकम चेकमार्फत् भुक्तानी लगिसकेको देखिएको महानगरीय प्रहरी परिरसका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए।

अन्य बैंकबाट कति रूपैयाँ झिके भन्ने खुल्न नसकेको उनले बताए। “हामीले स्टेटमेन्टका लागि बैंकहरूलाई पत्राचार गरेका छौं”, डीएसपी बोगटीले देखापढीसँग भने, “अहिलेसम्म मुक्तिनाथ विकास बैंकबाट दश लाखको ‘ट्रान्जेक्सन’ भएको देखिएको छ।”

खातावालको हस्ताक्षर नक्कल गरेर बैंकबाट लाखौं रूपैयाँ निकाल्ने ६ जनालाई पक्राउ गरेर प्रहरीले आजै सार्वजनिक गरेको थियो।

उक्त गिरोहले जनता बैंकको बानेश्वर शाखाबाट १९ लाख ९९ हजार रूपैयाँ चेकमार्फत् चोरीसकेको प्रहरीले यसअघि नै जानकारी दिइसकेको छ।

पक्राउ परेकाहरूको साथबाट उनीहरूको साथबाट १८ लाख ५० हजार रूपैयाँ नगद, २९० वटा नागरिकताको फोटोकपी, विभिन्न व्यक्तिको नाम र रकम उल्लेख भएको रजिष्ट्रर २६ थान, दुईवटा हस्ताक्षर नमुना भएको डायरी, अन्य व्यक्तिको नाममा खाता खोल्न फोटो टाँसेको ३०० थान फारम, १९५ जनाको बैंक स्टेटमेन्ट बरामद भएको छ।

जनता बैंकबाट विभिन्न व्यक्तिको नाममा जारी भएको नकाटिएका १६ वटा चेकबुक, काटिएको अवस्थाका ४१ वटा चेकबुक, ज्योति विकास बैंकबाट अञ्जन बरालको नाममा जारी भएको एउटा चेकबुक, एभरेष्ट बैंकबाट विभिन्न व्यक्तिको नकाटिएको २० थान चेकबुक, काटिएको ३ थान चेकबुकसमेत बरामद महाशाखाका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्