काठमाडौं। भारतको महाराष्ट्रमा आजबाट शिवसेनाको राज शुरु हुने भएको छ । पछिल्लो एक महिनाका अनेकन उलटफेरपछि अन्तत: शिवसेनाका उद्धब ठाकरेले मुख्यमन्त्री पद सम्हाल्दैछन्। उनले साँझ ६:४० मा दादरस्थित शिवाजी पार्कमा मुख्यमन्त्रीको सपथ लिने तय भएको छ । शिवसेनाका संस्थापक बालासाहब ठाकरेको अन्त्येष्टि गरिएको स्थानमा सपथ समारोह राखिएको छ।
राष्ट्रिय कांग्रेस पार्टीका नेता प्रफुल्ल पटेलका अनुसार उद्धवसँगै तीन पार्टीका एक-एक वा दुई-दुई प्रमुख नेताले पनि सपथ लिने भएका छन्। मन्त्रिमण्डल विस्तार भने विधानसभामा विश्वासको मत हासिल गरिसकेपछि गरिने भएको छ। महाराष्ट्र सरकारको उपमुख्यमन्त्री र उपसभामुखको पद राष्ट्रिय कांग्रेस पार्टी र सभामुखको पद कांग्रेसले प्राप्त गर्ने छ।
विधानसभाको चुनावी नतिजा आएको ३४ दिनपछि उद्धवको नेतृत्वमा महाराष्ट्रमा सरकार बन्न लागेको हो। यसअघि पूर्व मुख्यमन्त्री देवेन्द्र फडणवीसले अघिल्लो हप्तामात्र मुख्यमन्त्री पदको सपथ लिएका थिए । उनी राष्ट्रिय कांग्रेस पार्टीका विधायक दलका नेता अजीत पवारको समर्थन र भरोसामा मुख्यमन्त्रीका लागि अघि सरेका थिए । तर पछि पवारले समर्थनबाट पछि हटेर उपमुख्यमन्त्री पदबाट राजीनामा दिएपछि मुख्यमन्त्री फडणवीसले पनि पद छाड्नु परेको थियो।

विधानसभाको चुनावी नतिजा आएको ३४ दिनपछि उद्धवको नेतृत्वमा महाराष्ट्रमा सरकार बन्न लागेको हो। यसअघि पूर्व मुख्यमन्त्री देवेन्द्र फडणवीसले अघिल्लो हप्तामात्र मुख्यमन्त्री पदको सपथ लिएका थिए । उनी राष्ट्रिय कांग्रेस पार्टीका विधायक दलका नेता अजीत पवारको समर्थन र भरोसामा मुख्यमन्त्रीका लागि अघि सरेका थिए । तर पछि पवारले समर्थनबाट पछि हटेर उपमुख्यमन्त्री पदबाट राजीनामा दिएपछि मुख्यमन्त्री फडणवीसले पनि पद छाड्नु परेको थियो।">
महाराष्ट्रमा शिवसेना राज, उद्धव ठाकरे मुख्यमन्त्रीको सपथ लिँदै: Dekhapadhi
महाराष्ट्रमा शिवसेना राज, उद्धव ठाकरे मुख्यमन्त्रीको सपथ लिँदै