बैतडी। बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ४ मा नेपाली कांग्रेसबाट वडा अध्यक्ष पदका उम्मेद्वार सुरेन्द्रप्रसाद भट्टमाथि गएराति कुटपिट भएको छ। ११ मंसीर राति करीब १० बजेतिर नेकपाका कार्यकर्ताहरुले आफूमाथि कुटपिट गरेको वडाध्यक्ष पदका उम्मेदवार भट्टले बताएका छन् ।
 
उनले आफूले भागेर ज्यान जोगाएको पनि बताए । आफुलाई फोन गरेर तपाइँको मान्छे हुँ, भेट्न आउनु भन्दै दोगडाकेदार गाउँपालिका-४ को मटेला भन्ने ठाउँमा बोलाएर कुटपिट गरिएको भट्टले बताए । बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले भट्टमाथि हातपात भएको मौखिक जानकारी आएको बताउँदै अनुसन्धान भैरहेको बताए ।
 

" /> बैतडी। बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ४ मा नेपाली कांग्रेसबाट वडा अध्यक्ष पदका उम्मेद्वार सुरेन्द्रप्रसाद भट्टमाथि गएराति कुटपिट भएको छ। ११ मंसीर राति करीब १० बजेतिर नेकपाका कार्यकर्ताहरुले आफूमाथि कुटपिट गरेको वडाध्यक्ष पदका उम्मेदवार भट्टले बताएका छन् ।
 
उनले आफूले भागेर ज्यान जोगाएको पनि बताए । आफुलाई फोन गरेर तपाइँको मान्छे हुँ, भेट्न आउनु भन्दै दोगडाकेदार गाउँपालिका-४ को मटेला भन्ने ठाउँमा बोलाएर कुटपिट गरिएको भट्टले बताए । बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले भट्टमाथि हातपात भएको मौखिक जानकारी आएको बताउँदै अनुसन्धान भैरहेको बताए ।
 

"> वैतडीमा वडाध्यक्षका उम्मेदवार कुटिए: Dekhapadhi
वैतडीमा वडाध्यक्षका उम्मेदवार कुटिए <p style="text-align:justify">बैतडी। बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ४ मा नेपाली कांग्रेसबाट वडा अध्यक्ष पदका उम्मेद्वार सुरेन्द्रप्रसाद भट्टमाथि गएराति कुटपिट भएको छ। ११ मंसीर राति करीब १० बजेतिर नेकपाका कार्यकर्ताहरुले आफूमाथि कुटपिट गरेको वडाध्यक्ष पदका उम्मेदवार भट्टले बताएका छन् ।<br /> &nbsp;<br /> उनले आफूले भागेर ज्यान जोगाएको पनि बताए । आफुलाई फोन गरेर तपाइँको मान्छे हुँ, भेट्न आउनु भन्दै दोगडाकेदार गाउँपालिका-४ को मटेला भन्ने ठाउँमा बोलाएर कुटपिट गरिएको भट्टले बताए । बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले भट्टमाथि हातपात भएको मौखिक जानकारी आएको बताउँदै अनुसन्धान भैरहेको बताए ।<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्