गाउँपालिकाले सामूहिक विवाह कार्यक्रमको लागि यस वर्ष १५ लाख रूपैयाँ छुट्याएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरीले विवाहका लागि कपडा र श्रृंगारका सामान किन्न बेहुला र बेहुलीलाई १०/१० हजार रुपैयाँका दरले दिने निर्णय गरिएको बताए।
“विहेमा जन्तीलाई भोजभतेर खुवाउन गाउँपालिकाले नै रकम खर्च गर्नेछ”, गिरीले देखापढीसँग भने, “बेहुला बेहुली नै यही गाउँपालिकाका भए हामी त्यही दिन विवाह दर्ता गराएर पठाइदिन्छौं।”
दाइजो, बालविवाह र महिला हिंसा न्यूनीकरण गर्न गाउँ कार्यपालिकाबाट चालु आर्थिक वर्षको वार्षिक बजेटमा सामूहिक विवाह कार्यक्रम राखिएको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारीले बताए।
“हामीले विपन्न परिवारलाई लक्षित गरेर यो कार्यक्रम राखेका हौं, पैसा नहुँदा कतिपयले विहे गर्न सक्दैनन्, पछि किन विहे भएन भनेर दाइजोको कारण झमेला हुन्छ”, अध्यक्ष अंसारीले भने, “अझ छोरीको विहे नहुने हो कि भनेर धेरैले सानै उमेरमा जो माग्न आयो त्यसैलाई दिएर पठाउने गरेको पनि पायौं।”
कानूनतः विवाहको लागि बेहुला र बेहुली दुवैको उमेर २० वर्ष पुग्नुपर्छ।
तर,  १४/१५ वर्षमै विवाह गर्ने र २० वर्ष नपुग्दै सन्तान जन्माउने हुनाले गाउँपालिकाले मानवीय विकासमा सहयोग पुर्‍याउन यस खालको काम गर्न लागेको उपाध्यक्ष अनितादेवी यादवले बताइन्।
“सानैमा विहे गर्छन्, अनि उमेर बढाएर नागरिकता र विहे दर्ता गराउन आउँछन्, दाइजो र घरेलु हिंसाको कारण पछि गएर धेरैको सम्बन्ध टुटेको छ”, यादले भनिन्।
आठ हजार ५४३ घरधुरी रहेको कोशी गाउँपालिकाको जनसंख्या ४३ हजारभन्दा बढी छ।
प्रदेश १ मा पर्ने सुनसरी जिल्लाको यो गाउँपालिकाको सीमा भारतको वीरपुर, भीमनगर र प्रदेश २ को सप्तरीसँग जोडिएको छ।
गाउँपालिकामा मुस्लिम समुदाय तथा यादव, तेली, महतो, सुनार, थारु, मुसहर लगायतको बाहुल्य छ।
"> अब गाउँपालिकाले विहे पनि गराउने !: Dekhapadhi
अब गाउँपालिकाले विहे पनि गराउने !
काठमाडौं। सुनसरीको कोशी गाउँपालिकाले गाउँपालिका क्षेत्रका विवाह गर्ने उमेर पुगेका व्यक्तिहरूको लागि सामूहिक विवाह गरिदिने भएको छ।
त्यसका लागि मंसीर अन्तिम साता गाउँपालिकाले विवाह कार्यक्रम तय गरेको छ। विवाह कार्यक्रमको लागि इच्छुक व्यक्ति र अभिभावकलाई १७ मंसीरभित्र निवेदन पेश गर्न गाउँपालिकाले सार्वजनिक रूपमै आव्हान गरेको छ।
गाउँपालिकाले ६ मंसीरमा सूचना जारी गर्दै तोकिएको मितिभित्र नजिकैको वडा कार्यालय वा गाउँपालिकाको सामाजिक विकास शाखामा निवेदन दर्ता गराउन भनेको छ।
गाउँपालिकाले सामूहिक विवाह कार्यक्रमको लागि यस वर्ष १५ लाख रूपैयाँ छुट्याएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरीले विवाहका लागि कपडा र श्रृंगारका सामान किन्न बेहुला र बेहुलीलाई १०/१० हजार रुपैयाँका दरले दिने निर्णय गरिएको बताए।
“विहेमा जन्तीलाई भोजभतेर खुवाउन गाउँपालिकाले नै रकम खर्च गर्नेछ”, गिरीले देखापढीसँग भने, “बेहुला बेहुली नै यही गाउँपालिकाका भए हामी त्यही दिन विवाह दर्ता गराएर पठाइदिन्छौं।”
दाइजो, बालविवाह र महिला हिंसा न्यूनीकरण गर्न गाउँ कार्यपालिकाबाट चालु आर्थिक वर्षको वार्षिक बजेटमा सामूहिक विवाह कार्यक्रम राखिएको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारीले बताए।
“हामीले विपन्न परिवारलाई लक्षित गरेर यो कार्यक्रम राखेका हौं, पैसा नहुँदा कतिपयले विहे गर्न सक्दैनन्, पछि किन विहे भएन भनेर दाइजोको कारण झमेला हुन्छ”, अध्यक्ष अंसारीले भने, “अझ छोरीको विहे नहुने हो कि भनेर धेरैले सानै उमेरमा जो माग्न आयो त्यसैलाई दिएर पठाउने गरेको पनि पायौं।”
कानूनतः विवाहको लागि बेहुला र बेहुली दुवैको उमेर २० वर्ष पुग्नुपर्छ।
“सानैमा विहे गर्छन्, अनि उमेर बढाएर नागरिकता र विहे दर्ता गराउन आउँछन्, दाइजो र घरेलु हिंसाको कारण पछि गएर धेरैको सम्बन्ध टुटेको छ”, यादले भनिन्।
आठ हजार ५४३ घरधुरी रहेको कोशी गाउँपालिकाको जनसंख्या ४३ हजारभन्दा बढी छ।
प्रदेश १ मा पर्ने सुनसरी जिल्लाको यो गाउँपालिकाको सीमा भारतको वीरपुर, भीमनगर र प्रदेश २ को सप्तरीसँग जोडिएको छ।
गाउँपालिकामा मुस्लिम समुदाय तथा यादव, तेली, महतो, सुनार, थारु, मुसहर लगायतको बाहुल्य छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्