कैलाली। धनगढीस्थित अमित मेडिसिन डिस्ट्रीब्युटर्सले कर चुक्ता प्रमाणपत्र किर्ते गरेर कैलालीको गेटा आँखा अस्पतालको टेण्डर हत्याएको पाइएको छ।
गेटा आँखा अस्पतालको गत आर्थिक बर्षको औषधी खरीदको टेण्डर हत्याउन अमित डिस्ट्रीब्युटर्सले कर चुक्ताको प्रमाणपत्र किर्ते गरेको भेटिएको हो। २०७४ साल माघ १० गते आन्तरिक राजश्व कार्यालयबाट जारी भएको कर चुक्ताको प्रमाणपत्र डिस्ट्रीब्युटर्सले आँखा अस्पतालको टेण्डरमा पेश गरेको थियो। तर सो प्रमाणपत्र नक्कली भएको पुष्टी भएको छ।
२०७४ असोजमै सरुवा भएका कर अधिकृत रामबोली साम्बाहाम्फको हस्ताक्षर भेटेपछि उक्त करचुक्ता प्रमाणपत्र नक्कली भएको पुष्टि भएको हो। अमित मेडिसिनले कर चुक्ता प्रमाणपत्र किर्ते गरेको उजुरी परेपछि आन्तरिक राजश्व कार्यालय कैलालीले गेटा आँखा अस्पतालबाट कागजपत्रहरु नियन्त्रणमा लिएको छ।
आन्तरिक राजश्व कार्यालय धनगढीका प्रमुख चन्द्रकुमार श्रेष्ठले यस बिषयमा अनुसन्धान भईरहेको र दोषी देखिए कारवाहीको प्रक्रिया अगाडि बढाइने बताए।
अमित मेडिसिन डिस्ट्रीब्युटर्सका सञ्चालक दुष्यन्त बस्नेतले भने आफूले कुनै कागजात किर्ते नगरेको बताउँदै आफुलाई फसाउने खेल भईरहेको बताए। आँखा अस्पतालका कर्मचारीसँगको मिलोमतोमा डिस्ट्रीब्युटर्सले बिगत ६ बर्षदेखि टेण्डर हत्याउँदै आएको बताइएको छ।

कर चुक्ताको नक्कली कागजात बनाएर टेन्डर हत्याएको खुलासा: Dekhapadhi
कर चुक्ताको नक्कली कागजात बनाएर टेन्डर हत्याएको खुलासा