काठमाडौं। यातायात व्यवस्था कार्यालय (मोटइसाइकल) गुर्जुधाराका शाखा अधिकृत शुक्रप्रसाद भट्टराईसहित पाँचजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

शाखा अधिकृत भट्टराईले मोटरसाइकल पास गर्नका लागि आएका विभिन्न रिकन्डिसन हाउसका प्रतिनिधिहरुमार्फत् मोटरसाइकल पास गर्न सहज गरी दिने भनी तीन हजार रूपैयाँ घुस लिएको अभियोगमा अख्तियारले मुद्धा दायर गरेको हो।

घुस लिएको सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालउ, टङ्गालबाट गएको टोलीले शाखा अधिकृत भट्टराई, बिरेश अटो स्टेसनका प्रतिनिधि किरण देउला, दिप इन्टरप्राइजेजका प्रतिनिधि गणेशकुमार के.सी. खड्का, ब्रदर (ब्रो) रिकन्डिसन प्रालिका प्रतिनिधि सुरेश छुस्याकी र सिद्दी इन्टरप्राइजेजका प्रतिनिधि उत्तम विक्रम शाहीलाई पक्राउ गरि अनुसन्धान थालेको  थियो।

भट्टराईले घुस लिएको र रिकन्डिसनका प्रतिनिधिले घुस दिएको पुष्टि भएपछि आज मुद्दा दायर गरिएको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन्।

भट्टराईसँग तीन हजार, देउलासँग एक हजार, खड्कासँग ५००, छुस्याकीसँग एक हजार र शाहीसँग ५०० बिगो मागदाबी गरिएको छ।

" /> काठमाडौं। यातायात व्यवस्था कार्यालय (मोटइसाइकल) गुर्जुधाराका शाखा अधिकृत शुक्रप्रसाद भट्टराईसहित पाँचजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

शाखा अधिकृत भट्टराईले मोटरसाइकल पास गर्नका लागि आएका विभिन्न रिकन्डिसन हाउसका प्रतिनिधिहरुमार्फत् मोटरसाइकल पास गर्न सहज गरी दिने भनी तीन हजार रूपैयाँ घुस लिएको अभियोगमा अख्तियारले मुद्धा दायर गरेको हो।

घुस लिएको सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालउ, टङ्गालबाट गएको टोलीले शाखा अधिकृत भट्टराई, बिरेश अटो स्टेसनका प्रतिनिधि किरण देउला, दिप इन्टरप्राइजेजका प्रतिनिधि गणेशकुमार के.सी. खड्का, ब्रदर (ब्रो) रिकन्डिसन प्रालिका प्रतिनिधि सुरेश छुस्याकी र सिद्दी इन्टरप्राइजेजका प्रतिनिधि उत्तम विक्रम शाहीलाई पक्राउ गरि अनुसन्धान थालेको  थियो।

भट्टराईले घुस लिएको र रिकन्डिसनका प्रतिनिधिले घुस दिएको पुष्टि भएपछि आज मुद्दा दायर गरिएको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन्।

भट्टराईसँग तीन हजार, देउलासँग एक हजार, खड्कासँग ५००, छुस्याकीसँग एक हजार र शाहीसँग ५०० बिगो मागदाबी गरिएको छ।

"> यातायात कार्यालयका अधिकृतसहित पाँचजनाविरुद्ध मुद्दा : Dekhapadhi
यातायात कार्यालयका अधिकृतसहित पाँचजनाविरुद्ध मुद्दा
काठमाडौं। यातायात व्यवस्था कार्यालय (मोटइसाइकल) गुर्जुधाराका शाखा अधिकृत शुक्रप्रसाद भट्टराईसहित पाँचजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

शाखा अधिकृत भट्टराईले मोटरसाइकल पास गर्नका लागि आएका विभिन्न रिकन्डिसन हाउसका प्रतिनिधिहरुमार्फत् मोटरसाइकल पास गर्न सहज गरी दिने भनी तीन हजार रूपैयाँ घुस लिएको अभियोगमा अख्तियारले मुद्धा दायर गरेको हो।

घुस लिएको सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालउ, टङ्गालबाट गएको टोलीले शाखा अधिकृत भट्टराई, बिरेश अटो स्टेसनका प्रतिनिधि किरण देउला, दिप इन्टरप्राइजेजका प्रतिनिधि गणेशकुमार के.सी. खड्का, ब्रदर (ब्रो) रिकन्डिसन प्रालिका प्रतिनिधि सुरेश छुस्याकी र सिद्दी इन्टरप्राइजेजका प्रतिनिधि उत्तम विक्रम शाहीलाई पक्राउ गरि अनुसन्धान थालेको  थियो।

भट्टराईले घुस लिएको र रिकन्डिसनका प्रतिनिधिले घुस दिएको पुष्टि भएपछि आज मुद्दा दायर गरिएको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन्।

भट्टराईसँग तीन हजार, देउलासँग एक हजार, खड्कासँग ५००, छुस्याकीसँग एक हजार र शाहीसँग ५०० बिगो मागदाबी गरिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्