काठमाडौं। काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ का वडासचिव दिनेश बास्कोटा २५ हजार रूपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्। 

बास्कोटाले घर जग्गा एकीकृत सम्पत्ति कर तिर्ने र व्यवसाय दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा पुगेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई ११ मंसीरमा रंगेहात पक्राउ गरेको हो।

उनलाई गोकर्णेश्वर नगरपालिका–६, स्थित लक्षमीनारायण मन्दिरको परिसरबाट घुससहित नियन्त्रणमा लिई अनुसन्धान थालिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। 

" /> काठमाडौं। काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ का वडासचिव दिनेश बास्कोटा २५ हजार रूपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्। 

बास्कोटाले घर जग्गा एकीकृत सम्पत्ति कर तिर्ने र व्यवसाय दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा पुगेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई ११ मंसीरमा रंगेहात पक्राउ गरेको हो।

उनलाई गोकर्णेश्वर नगरपालिका–६, स्थित लक्षमीनारायण मन्दिरको परिसरबाट घुससहित नियन्त्रणमा लिई अनुसन्धान थालिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। 

"> गोकर्णेश्वर नगरपालिकाका वडासचिव २५ हजार घुससहित रंगेहात पक्राउ: Dekhapadhi
गोकर्णेश्वर नगरपालिकाका वडासचिव २५ हजार घुससहित रंगेहात पक्राउ <p style="text-align:justify">काठमाडौं। काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ का वडासचिव दिनेश बास्कोटा २५ हजार रूपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्।&nbsp;</p> <p style="text-align:justify">बास्कोटाले घर जग्गा एकीकृत सम्पत्ति कर तिर्ने र व्यवसाय दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा पुगेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई ११ मंसीरमा रंगेहात पक्राउ गरेको हो।</p> <p style="text-align:justify">उनलाई गोकर्णेश्वर नगरपालिका&ndash;६, स्थित लक्षमीनारायण मन्दिरको परिसरबाट घुससहित नियन्त्रणमा लिई अनुसन्धान थालिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्