काठमाडौं। दक्षिण एशियाली साहित्य डीएससी पुरस्कार २०१९को नवौं संस्करण पोखरामा आयोजित आइएमई नेपाल लिटरेचर फेस्टिभल २०१९ को अन्तिम दिन ३० मंसीरमा घोषणा गरिने भएको छ। २७–३० मंसीरमा पोखरामा आयोजना हुने महोत्सवको अन्तिम दिन पुरस्कार वितरण समारोह सम्पन्न हुने आयोजकले जनाएको छ।

हरेक वर्ष पालैपालो दक्षिण एशियाली देशहरूमा यो पुरस्कार वितरण गरिन्छ। सन् २०१६ को डीएससी पुरस्कार श्रीलङ्काको ‘ग्याली लिटरेअरी फेस्टिभल’मा घोषणा भएको थियो भने सन् २०१७ मा बङ्गलादेशस्थित ‘ढाका लिटरेअरी फेस्टिभल’मा घोषणा भएको थियो।

गत वर्ष सन् २०१८ को डीएससी पुरस्कार भारतको कोलकातास्थित ‘टाटा स्टिल कोलकत्ता लिटरअरी मिट’मा घोषणा गरिएको थियो।  यसै रोलक्रमअनुसार यस वर्ष दक्षिण एशियाली साहित्य डीएससी पुरस्कार ‘नेपाल लिटरेचर फेस्टिभल’मा घोषणा गर्न लागिएको फेस्टिभलका निर्देशक अजित बरालले जानकारी दिए। पुरस्कारका लागि मनोनित स्रष्टा र विजेताको घोषणा महोत्सवमा गरिनेछ।

दक्षिण एशियाली साहित्यिक पुरस्कार गुठीद्वारा आयोजित डीएससी पुरस्कारले अन्तर्राष्ट्रिय अभ्यासलाई अवलम्बन गर्दै पारदर्शी निर्णायक प्रक्रिया अपनाउने गरेको छ।

बेलायत, बंगलादेश, भारत, नेपाल र श्रीलंकाका पाँच सदस्यीय निर्णायक समितिले पाकिस्तान मूलका अमेरिकी लेखक २ जना र ४ जना भारतीय लेखक गरी छ जनालाई पुरस्कारका लागि छानेका छन्। जसको लन्डन स्कुल अफ इकोनोमिक्समा सार्वजनिक गरिएको थियो।

२५ हजार अमेरिकी डलर राशि बराबरको डीएससी दक्षिण एशियाली साहित्य पुरस्कार, दक्षिण एशियाको विषयवस्तु र परिवेशमाथि कलम चलाउने विश्वका जुनसुकै देशका लेखकलाई प्रदान गरिन्छ। जसलाई सुरिना नरुला र मन्हद नरुलाले सन् २०११ मा स्थापना गरेका थिए।

दक्षिण एशियाको उत्कृष्ट मौलिक लेखनलाई पुरस्कृत गरी विश्व साहित्यसँग साक्षात्कार गराउने यस पुरस्कारको उद्देश्य हो। त्यति मात्रै नभएर यस पुरस्कारले दक्षिण एशियाली भाषामा लेखिएको कृति र अनुवादलाई पनि उत्तिकै मान्यता दिँदै आएको छ।

विश्व साहित्यमा उल्लेखनीय मान्यता पाएको यस पुरस्कारले लेखक र अनुवादक दुवैलाई पुरस्कारको राशि बराबर वितरण गर्ने गर्दछ। भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, भुटान, म्यानमार, नेपाल, माल्दिभ्स र अफगानिस्तान गरी सम्पूर्ण दक्षिण एशियाको माटोको सुगन्ध बोकेको लेखनलाई यस पुरस्कारले पुरस्कृत र प्रवद्र्धन गर्दै आएको छ।

डीएससी पुरस्कार वितरणको यस वर्ष नवौं संस्करण हो। विगत आठ वर्षदेखि दक्षिण एशियाली लेखनलाई निरन्तर प्रवद्र्धन गर्दै आएको डीएससी पुरस्कारले यस बीचमा विभिन्न अन्तर्राष्ट्रिय साहित्यिक जमातबाट पाएको साथ र सहयोगकै कारण पनि दक्षिण एशियाको एक स्थापित एवम् गरिमामयी पुरस्कार हुन पुगेको हो। पुरस्कृत लेखकका कृति अन्तर्राष्ट्रिय बजारबाट प्रकाशन हुन थालेसँगै दक्षिण एशियाको मौलिक लेखनलाई विश्व साहित्यसम्म पुर्‍याउने पुरस्कारको प्रयासले मूर्त रुप लिइरहेको छ।

पाकिस्तानका एच एम नाक्भी, श्रीलंकाका सेहन कनाटिलाका, भारतका जित थाइल र साइरस मिस्त्री, भारतीय मुलकी अमेरिकन लेखक झम्पा लहरी, भारतकी अनुराधा रोय, श्रीलङ्काका अनेक आदप्रागासम यसै पुरस्कारबाट सम्मानित साहित्यकार हुन्। गतवर्ष भारतको कोलकत्तामा आयोजितसमारोहमा लेखक जयन्त कैकिनी र अनुवादक तेजश्विनी निरञ्जनाले ‘नो प्रिजेन्ट्स प्लिज’ पुस्तकका लागि डिएससी पुरस्कार पाएका थिए।

नेपाल साहित्य महोत्सवसँगको सहकार्यलाई लिएर दक्षिण एशियाली साहित्य, डीएससी पुरस्कारका सहसंस्थापक सुरिना नरुलाले भनेकी छन्, “हामी नेपाल लिटरेचर फेस्टिभलसँग सहकार्य गर्न पाउँदा उत्साहित छौं। पोखराको कलात्मक सहरमा हुने पुरस्कार र फेस्टिभल दुबैले दक्षिण एशियाली साहित्यलाई प्रर्वद्धन गर्ने हुँदा यो सहकार्यले हामी दुवैलाई फाइदा हुने विश्वास लिएका छौं।”

विगत आठ वर्षदेखि दक्षिण एशियाली लेखनलाई निरन्तर प्रवद्र्धन गर्दै आएको डीएससी पुरस्कार प्रत्येक वर्ष फरक–फरक दक्षिण एशियाली देशहरूमा वितरण हुने गछ। रोलक्रमअनुसार यस वर्ष नेपाल लिटरेचर फेस्टिभलमा घोषणा गर्न लागिएको  हो।

नेपाल लिटरेचर फेस्टिभलका निर्देशक अजित बराल भन्छन्, “यस वर्ष महोत्सवमा दक्षिण एशियाली साहित्यकै सर्वोत्कृष्ट एवम् गरिमामय डीएससी पुरस्कार प्रदान गर्न लागिएकोमा हामी निकै हर्षित छौं। डीएससी पुरस्कारसँगको समन्वय र सहकार्यले  अन्तर्राष्ट्रिय लेखक, बुद्धिजीवी र राजनीतिज्ञहरूबीच नेपाल लिटरेचर फेस्टिभललाई विविध विषय र विधामाथि सौहार्दपूर्ण अन्तक्र्रिया गर्न सकिने एक तटस्थ दक्षिण एशियाली मञ्चको रूपमा उभ्याउन मद्दत पु¥याउने विश्वास गरेका छौं।”

" /> काठमाडौं। दक्षिण एशियाली साहित्य डीएससी पुरस्कार २०१९को नवौं संस्करण पोखरामा आयोजित आइएमई नेपाल लिटरेचर फेस्टिभल २०१९ को अन्तिम दिन ३० मंसीरमा घोषणा गरिने भएको छ। २७–३० मंसीरमा पोखरामा आयोजना हुने महोत्सवको अन्तिम दिन पुरस्कार वितरण समारोह सम्पन्न हुने आयोजकले जनाएको छ।

"> दक्षिण एशियाली साहित्य पुरस्कारको घोषणा ‘नेपाल लिटरेचर फेस्टिभल’मा हुने: Dekhapadhi
दक्षिण एशियाली साहित्य पुरस्कारको घोषणा ‘नेपाल लिटरेचर फेस्टिभल’मा हुने

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्