काठमाडौं। नेपाली महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदिश भट्टले भारत भन्नेबित्तिकै खेलाडीको मनोबल कमजोर हुने अवस्था कायमै रहँदा खेल हार्नुपरेको बताएका छन्।

दक्षिण एशियाली खेलकुदअन्र्तगत् आज भारतसँग ३-०ले पराजित भएपछि प्रतिक्रिया दिँंदै उनले दबाबमा खेल्दा पराजित हुनुपरेको बताए।

“भारत भन्नेवित्तिकै हाम्रो खेलाडीको मनोबल कमजोर हुन्छ”, प्रशिक्षक भट्टले भने, “हाम्रो जुनियर खेलाडीहरू थिए। भारत अस्ति भर्खर एशियन च्याम्पियनसिप खेलेर आएको अनुभव छ। १०÷१२ वर्षदेखि खेलेको अनुभव छ। तर, अझैं पनि हामी फाइनलमा भारतसँग खेल्ने कोशिस गर्नेछौं। त्यसमा हामी जित्ने प्रयास गर्नेछौं।”

कप्तान अरुणा शाहीले पनि अग्रता लिंदा झनै दबाब बढेको स्वीकार गरिन्। उनले थपिन्, “भारत बलियो टोली हो भन्ने थियो। यो खेल हारे पनि सेमिफाइनलमा राम्रो गर्न सकिन्छ भन्ने थियो। त्यसैले शुरूमा दबाब थिएन। खेल पनि राम्रो भइरहेको थियो। तर, अग्रता लिंदै जाँदा हामीले जित्नै पर्छ भन्ने दबाब बढ्यो। त्यसले खेलाडी अत्तालिन पुगे। जसका कारण खेल गुमायौं।”

पहिलो सेटमा नेपालले २२–२४ को अग्रता लिंदा पनि नतिजा आफ्नो पक्षमा पार्न सकेको थिएन। भारतले लगातार ४ अंक लिएर पहिलो सेट आफ्नो पक्षमा पारेको थियो।

“पहिलो सेट जित्ने स्थितिमा थियौं। भारतजस्तो बलियो टोलीसँग पहिलो सेट नै जित्न लाग्दा हाम्रा खेलाडी झनै दबाबमा आए”, प्रशिक्षक भट्टले भने, “पहिलो सेट जितेपछि भारतको मनोबल बढ्यो भने हाम्रो खेलाडीको मनोबल ५० प्रतिशतले तल झ¥यो। त्यसकारण बाँकी सेट पनि गुमायौं। पहिलो सेट गुमाउनु नै हाम्रो दुर्भाग्य भयो।”

पहिलो सेट जितेपछि भारतले बाँकी सेटमा सहज नतिजा निकालेको थियो। पहिलो सेट २६–२४ ले जितेको भारतले दोस्रो सेट २५–१२ र तेस्रो सेट २५–१६ ले जितेको थियो।

भारत गत संस्करणको स्वर्ण पदक विजेता टोली हो भने नेपालले काश्य पदक जितेको थियो। भारतकी कप्तान मिनोमोल अब्राहमलले पहिलो सेट जित्नु भाग्य भएको बताइन्।

“पहिलो सेट हार्छाैं जस्तो लागेको थियो। तर, भाग्यवस हामी नतिजा आफ्नो पक्षमा पार्न सफल भयौं”,  अब्राहमले भनिन्, “दोस्रो सेटमा हामीले पनि प्लान परिवर्तन गर्‍याैं। नेपालको रणनीति बुझ्यौं। त्यसअनुसार खेल्दा नतिजा आयो।”

" /> काठमाडौं। नेपाली महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदिश भट्टले भारत भन्नेबित्तिकै खेलाडीको मनोबल कमजोर हुने अवस्था कायमै रहँदा खेल हार्नुपरेको बताएका छन्।

"> ‘भारतसँग खेल्दा दबाबमा आउने बानीले खेल हार्‍याैं’: Dekhapadhi
‘भारतसँग खेल्दा दबाबमा आउने बानीले खेल हार्‍याैं’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्