बैंक तथा वित्तीय संस्थामा रहेका सर्वसाधारणको गोप्य विवरण चोरी गरेर रकम झिकेको भेटिएपछि प्रहरीले १९ वटा बैंक/फाइनान्सका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत र कर्मचारीमाथि अनुसन्धान शुरु गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंले तीन विकास बैंक, तीन फाइनान्स र १३ वटा बाणिज्य बैंकका सञ्चालक तथा कर्मचारीमाथि अनुसन्धान थालेको हो।

सेञ्चुरी बैंक, आइसीएफसी फाइनान्स, लक्ष्मी बैंक, मञ्जुश्री फाइनान्स, ज्योति विकास बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, जनता बैंक, एनआईसी एशिया बैंक, सिभिल बैंक, बैंक अफ काठमाडौं, गोर्खाज फाइनान्स, कैलाश विकास बैंक, युनाइटेड फाइनान्स, एनसीसी बैंक, एभरेस्ट बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक र मुक्तिनाथ विकास बैंक अनुसन्धानमा परेको समाचार आजको कान्तिपुर दैनिकमा छ।

" /> बैंक तथा वित्तीय संस्थामा रहेका सर्वसाधारणको गोप्य विवरण चोरी गरेर रकम झिकेको भेटिएपछि प्रहरीले १९ वटा बैंक/फाइनान्सका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत र कर्मचारीमाथि अनुसन्धान शुरु गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंले तीन विकास बैंक, तीन फाइनान्स र १३ वटा बाणिज्य बैंकका सञ्चालक तथा कर्मचारीमाथि अनुसन्धान थालेको हो।

सेञ्चुरी बैंक, आइसीएफसी फाइनान्स, लक्ष्मी बैंक, मञ्जुश्री फाइनान्स, ज्योति विकास बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, जनता बैंक, एनआईसी एशिया बैंक, सिभिल बैंक, बैंक अफ काठमाडौं, गोर्खाज फाइनान्स, कैलाश विकास बैंक, युनाइटेड फाइनान्स, एनसीसी बैंक, एभरेस्ट बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक र मुक्तिनाथ विकास बैंक अनुसन्धानमा परेको समाचार आजको कान्तिपुर दैनिकमा छ।

"> खाताबाट रकम चोरी प्रकरण: बैंकका सञ्चालक, सीईओ र कर्मचारीमाथि अनुसन्धान: Dekhapadhi
खाताबाट रकम चोरी प्रकरण: बैंकका सञ्चालक, सीईओ र कर्मचारीमाथि अनुसन्धान
बैंक तथा वित्तीय संस्थामा रहेका सर्वसाधारणको गोप्य विवरण चोरी गरेर रकम झिकेको भेटिएपछि प्रहरीले १९ वटा बैंक/फाइनान्सका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत र कर्मचारीमाथि अनुसन्धान शुरु गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंले तीन विकास बैंक, तीन फाइनान्स र १३ वटा बाणिज्य बैंकका सञ्चालक तथा कर्मचारीमाथि अनुसन्धान थालेको हो।

सेञ्चुरी बैंक, आइसीएफसी फाइनान्स, लक्ष्मी बैंक, मञ्जुश्री फाइनान्स, ज्योति विकास बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, जनता बैंक, एनआईसी एशिया बैंक, सिभिल बैंक, बैंक अफ काठमाडौं, गोर्खाज फाइनान्स, कैलाश विकास बैंक, युनाइटेड फाइनान्स, एनसीसी बैंक, एभरेस्ट बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक र मुक्तिनाथ विकास बैंक अनुसन्धानमा परेको समाचार आजको कान्तिपुर दैनिकमा छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्