काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अकस्मात अफगानिस्तान पुगेका छन्। जहाँ उनले अमेरिकी सैनिकहरुलाई सम्बोधन गर्दै अमेरिकाले तालिवान विद्रोहीसँग वार्ता गरिरहेको जानकारी गराएका थिए।

ट्रम्पले तालिवान विद्रोही समूहले वर्तामार्फत समाधान चाहेको बताउँदै ट्रम्पले अमेरिकाले अफगानिस्तानबाट भारी मात्रामा सैनिक कटौती गर्न गईरहेको पनि जानकारी दिए । अफगानिस्तानमा हाल करीब १३ हजार अमेरिकी सैनिक छन्। सन् २००१ मा ट्वीन टावरमा भएको आक्रमणपछि अमेरिकाले अफगानिस्तानमा आफ्नो सैनिक पठाएको हो।

पहिलो पटक अफगानिस्तान  पुगेका ट्रम्पले अफगानिस्तानका राष्ट्रपति असरफ घानीसँग पनि भेटवार्ता गरेका छन्। शान्ति वार्ता थाल्ने उद्देश्यले अमेरिका र तालिवानबीच बन्दी आदान-प्रदान गर्ने सहमति बनिसकेको छ। अमेरिकी पर्व थ्याङ्क्सगिभिङको अवसर पारेर ट्रम्प अचानक अफगानिस्तान भ्रमणमा गएका हुन्।

" /> काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अकस्मात अफगानिस्तान पुगेका छन्। जहाँ उनले अमेरिकी सैनिकहरुलाई सम्बोधन गर्दै अमेरिकाले तालिवान विद्रोहीसँग वार्ता गरिरहेको जानकारी गराएका थिए।

ट्रम्पले तालिवान विद्रोही समूहले वर्तामार्फत समाधान चाहेको बताउँदै ट्रम्पले अमेरिकाले अफगानिस्तानबाट भारी मात्रामा सैनिक कटौती गर्न गईरहेको पनि जानकारी दिए । अफगानिस्तानमा हाल करीब १३ हजार अमेरिकी सैनिक छन्। सन् २००१ मा ट्वीन टावरमा भएको आक्रमणपछि अमेरिकाले अफगानिस्तानमा आफ्नो सैनिक पठाएको हो।

पहिलो पटक अफगानिस्तान  पुगेका ट्रम्पले अफगानिस्तानका राष्ट्रपति असरफ घानीसँग पनि भेटवार्ता गरेका छन्। शान्ति वार्ता थाल्ने उद्देश्यले अमेरिका र तालिवानबीच बन्दी आदान-प्रदान गर्ने सहमति बनिसकेको छ। अमेरिकी पर्व थ्याङ्क्सगिभिङको अवसर पारेर ट्रम्प अचानक अफगानिस्तान भ्रमणमा गएका हुन्।

"> अमेरिकी राष्ट्रपति ट्रम्प अकस्मात अफगानिस्तानमा: Dekhapadhi
अमेरिकी राष्ट्रपति ट्रम्प अकस्मात अफगानिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अकस्मात अफगानिस्तान पुगेका छन्। जहाँ उनले अमेरिकी सैनिकहरुलाई सम्बोधन गर्दै अमेरिकाले तालिवान विद्रोहीसँग वार्ता गरिरहेको जानकारी गराएका थिए।

ट्रम्पले तालिवान विद्रोही समूहले वर्तामार्फत समाधान चाहेको बताउँदै ट्रम्पले अमेरिकाले अफगानिस्तानबाट भारी मात्रामा सैनिक कटौती गर्न गईरहेको पनि जानकारी दिए । अफगानिस्तानमा हाल करीब १३ हजार अमेरिकी सैनिक छन्। सन् २००१ मा ट्वीन टावरमा भएको आक्रमणपछि अमेरिकाले अफगानिस्तानमा आफ्नो सैनिक पठाएको हो।

पहिलो पटक अफगानिस्तान  पुगेका ट्रम्पले अफगानिस्तानका राष्ट्रपति असरफ घानीसँग पनि भेटवार्ता गरेका छन्। शान्ति वार्ता थाल्ने उद्देश्यले अमेरिका र तालिवानबीच बन्दी आदान-प्रदान गर्ने सहमति बनिसकेको छ। अमेरिकी पर्व थ्याङ्क्सगिभिङको अवसर पारेर ट्रम्प अचानक अफगानिस्तान भ्रमणमा गएका हुन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्