काठमाडौं। स्याङ्जाकी एक महिलालाई ठगेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा २७ वर्षीय रूपचन्द्र पाण्डे छन्।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पक्राउ परेका पाण्डे बाजुराको हिमाली गाउँपालिका वडा नम्बर-४ का हुन्। उनलाई प्रहरीले बाँकेको नेपालगञ्जबाट पक्राउ गरेको हो।

उनीमाथि ती महिलाको नगद १० लाख २८ हजार ७ सय रूपैयाँ ठगी गरेको आरोप लागेको छ।

अनुसन्धानको क्रममा उनीहरू सामाजिक सञ्जाल फेसबुकमार्फत साथी भएका थिए। आपसमा मित्रता बढेपछि महिलालाई विश्वास दिलाई आफूलाई ठूलो समस्या परेको र ब्रााजिलमा रहेको परिवार गम्भीर बिरामी रहेको भनि तत्काल फिर्ता गर्ने भन्दै पटक-पटक गरेर उक्त रकम पाण्डेले ठगी गरेको देखिएको स्याङ्जा प्रहरीले जनाएको छ।

प्रहरीले उनीबिरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूर मुद्धामा जिल्ला अदालत स्याङ्जाबाट ७ दिन म्याद थप अनुमती लिई थप अनुसन्धान थालेको छ।

" /> काठमाडौं। स्याङ्जाकी एक महिलालाई ठगेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा २७ वर्षीय रूपचन्द्र पाण्डे छन्।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पक्राउ परेका पाण्डे बाजुराको हिमाली गाउँपालिका वडा नम्बर-४ का हुन्। उनलाई प्रहरीले बाँकेको नेपालगञ्जबाट पक्राउ गरेको हो।

उनीमाथि ती महिलाको नगद १० लाख २८ हजार ७ सय रूपैयाँ ठगी गरेको आरोप लागेको छ।

अनुसन्धानको क्रममा उनीहरू सामाजिक सञ्जाल फेसबुकमार्फत साथी भएका थिए। आपसमा मित्रता बढेपछि महिलालाई विश्वास दिलाई आफूलाई ठूलो समस्या परेको र ब्रााजिलमा रहेको परिवार गम्भीर बिरामी रहेको भनि तत्काल फिर्ता गर्ने भन्दै पटक-पटक गरेर उक्त रकम पाण्डेले ठगी गरेको देखिएको स्याङ्जा प्रहरीले जनाएको छ।

प्रहरीले उनीबिरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूर मुद्धामा जिल्ला अदालत स्याङ्जाबाट ७ दिन म्याद थप अनुमती लिई थप अनुसन्धान थालेको छ।

"> फेसबुकबाट साथी बनाएर १० लाखभन्दा धेरै ठगी गर्ने पक्राउ: Dekhapadhi
फेसबुकबाट साथी बनाएर १० लाखभन्दा धेरै ठगी गर्ने पक्राउ
काठमाडौं। स्याङ्जाकी एक महिलालाई ठगेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा २७ वर्षीय रूपचन्द्र पाण्डे छन्।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पक्राउ परेका पाण्डे बाजुराको हिमाली गाउँपालिका वडा नम्बर-४ का हुन्। उनलाई प्रहरीले बाँकेको नेपालगञ्जबाट पक्राउ गरेको हो।

उनीमाथि ती महिलाको नगद १० लाख २८ हजार ७ सय रूपैयाँ ठगी गरेको आरोप लागेको छ।

अनुसन्धानको क्रममा उनीहरू सामाजिक सञ्जाल फेसबुकमार्फत साथी भएका थिए। आपसमा मित्रता बढेपछि महिलालाई विश्वास दिलाई आफूलाई ठूलो समस्या परेको र ब्रााजिलमा रहेको परिवार गम्भीर बिरामी रहेको भनि तत्काल फिर्ता गर्ने भन्दै पटक-पटक गरेर उक्त रकम पाण्डेले ठगी गरेको देखिएको स्याङ्जा प्रहरीले जनाएको छ।

प्रहरीले उनीबिरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूर मुद्धामा जिल्ला अदालत स्याङ्जाबाट ७ दिन म्याद थप अनुमती लिई थप अनुसन्धान थालेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्