काठमाडौं। पोखरामा प्याराग्लाइडिङ ल्याण्डिङ गर्ने क्रममा दुर्घटनामा परेर एक जना प्याराग्लाइडिङ पाइटको मृत्यु भएको छ।

नेपाल हवाई उड्ययन संस्थाका अध्यक्ष कृष्ण भण्डारीले दुर्घटनामा परेर कास्की स्थायी घर भएका पाइलटको मृत्यु भएको जानकारी दिए।

“प्यासेन्जरलाई पोखरामा सामान्य उपचार गरेर थप उपचारका लागि काठमाडौं पठाइएको छ," उनले देखापढीसँग भने, "उनी अवस्था खतरामुक्त छ।”

प्यासेन्जरको परिवारको चाहनाअनुसार पोखरामा गरिएको उपचारपछि हेलिकप्टरमार्फत काठमाडौंमा रिफर गरिएको उनले जानकारी दिए।

भण्डारीले दुर्घटनामा पर्नुको कारणबारे छानबिन भइरहेकाले कारण खुलिनसकेको बताए। पछिल्लो समय पोखरामा प्याराग्लाइडिङ गर्नेहरुको चहलपहल बढ्दो छ।

खासगरी, व्यवसायीले प्याराग्लाइडिङको मूल्य घटाएर तीन हजार ५०० रुपैयाँमा ल्याएपछि आन्तरिक पर्यटकको आकर्षण बढ्दो छ।

यसअघिको सामान्य अवस्थामा एक पटक प्याराग्लाइडिङ गर्दा ८ देखि १२ हजार रुपैयाँसम्म पर्थ्यो।

" /> काठमाडौं। पोखरामा प्याराग्लाइडिङ ल्याण्डिङ गर्ने क्रममा दुर्घटनामा परेर एक जना प्याराग्लाइडिङ पाइटको मृत्यु भएको छ।

नेपाल हवाई उड्ययन संस्थाका अध्यक्ष कृष्ण भण्डारीले दुर्घटनामा परेर कास्की स्थायी घर भएका पाइलटको मृत्यु भएको जानकारी दिए।

“प्यासेन्जरलाई पोखरामा सामान्य उपचार गरेर थप उपचारका लागि काठमाडौं पठाइएको छ," उनले देखापढीसँग भने, "उनी अवस्था खतरामुक्त छ।”

प्यासेन्जरको परिवारको चाहनाअनुसार पोखरामा गरिएको उपचारपछि हेलिकप्टरमार्फत काठमाडौंमा रिफर गरिएको उनले जानकारी दिए।

भण्डारीले दुर्घटनामा पर्नुको कारणबारे छानबिन भइरहेकाले कारण खुलिनसकेको बताए। पछिल्लो समय पोखरामा प्याराग्लाइडिङ गर्नेहरुको चहलपहल बढ्दो छ।

खासगरी, व्यवसायीले प्याराग्लाइडिङको मूल्य घटाएर तीन हजार ५०० रुपैयाँमा ल्याएपछि आन्तरिक पर्यटकको आकर्षण बढ्दो छ।

यसअघिको सामान्य अवस्थामा एक पटक प्याराग्लाइडिङ गर्दा ८ देखि १२ हजार रुपैयाँसम्म पर्थ्यो।

"> ल्याण्डिङका क्रममा प्याराग्लाइडिङ दुर्घटना: पाइलटको मृत्यु: Dekhapadhi
ल्याण्डिङका क्रममा प्याराग्लाइडिङ दुर्घटना: पाइलटको मृत्यु
काठमाडौं। पोखरामा प्याराग्लाइडिङ ल्याण्डिङ गर्ने क्रममा दुर्घटनामा परेर एक जना प्याराग्लाइडिङ पाइटको मृत्यु भएको छ।

नेपाल हवाई उड्ययन संस्थाका अध्यक्ष कृष्ण भण्डारीले दुर्घटनामा परेर कास्की स्थायी घर भएका पाइलटको मृत्यु भएको जानकारी दिए।

“प्यासेन्जरलाई पोखरामा सामान्य उपचार गरेर थप उपचारका लागि काठमाडौं पठाइएको छ," उनले देखापढीसँग भने, "उनी अवस्था खतरामुक्त छ।”

प्यासेन्जरको परिवारको चाहनाअनुसार पोखरामा गरिएको उपचारपछि हेलिकप्टरमार्फत काठमाडौंमा रिफर गरिएको उनले जानकारी दिए।

भण्डारीले दुर्घटनामा पर्नुको कारणबारे छानबिन भइरहेकाले कारण खुलिनसकेको बताए। पछिल्लो समय पोखरामा प्याराग्लाइडिङ गर्नेहरुको चहलपहल बढ्दो छ।

खासगरी, व्यवसायीले प्याराग्लाइडिङको मूल्य घटाएर तीन हजार ५०० रुपैयाँमा ल्याएपछि आन्तरिक पर्यटकको आकर्षण बढ्दो छ।

यसअघिको सामान्य अवस्थामा एक पटक प्याराग्लाइडिङ गर्दा ८ देखि १२ हजार रुपैयाँसम्म पर्थ्यो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्