कैलाली। कञ्चनपुरको महाकाली नगरपालिका–३ का २२ वर्षीय दीपक पन्तको हत्यामा संलग्नलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज सार्वजविक गरेको छ। जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूलाई सार्वजनिक गरिएको हो।

प्रहरीले भिमदत्त नगरपालिका–४ का मनोज नाथ, भिमदत्त नगरपालिका–१५ का मुकेश लोहार, नविन सिंह र विनोद बोहरालाई हत्यामा संलग्न रहेको आरोपमा पक्राउ गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ।

मनोज नाथ यसअघि पनि हत्या आरोपमा फरार अभियुक्तको सूचिमा रहेका थिए। महेन्द्रनगरको एयरपोर्ट रहेको मजगाउँमा दशैंअघि लागेको रामलिला मेलामा चक्कु प्रहार गरि फरार भएको प्रहरीले जानकारी दिएको छ। हत्यामा प्रयोग भएको चक्कु, से १ प ३७७८ नम्बरको मोटरसाइकल र म ३ प १०७० नम्बरको स्कुटर समेत प्रहरीले १२ मंसीरमा नियन्त्रणमा लिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख, प्रहरी उपरीक्षक दिनेश आचार्यले १२ मंसीर साँझ महेन्द्रनगर–मझगाँउ सडक खण्डको भीमदत्त नगरपालिका–१८ गोबरैयामा आफ्नो बुवासँगै महेन्द्रनगरतर्फ आउँदै गरेका पन्तले मोटरसाइकल ओभरटेक गर्न खोज्दा ५/६ जनाको समूहमा रहेका युवाहरूले पन्तलाई रोकेर कुटपिट गर्दै चक्कु प्रहार गरेको बताए।

चक्कु प्रहारबाट घाइते दीपकलाई स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि भारत लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो।

पढ्नुहाेस्

मोटरसाइकललाई ‘ओभरटेक’ गरेको निहुँमा बीच बजारमै निर्घात कुटेर युवकको हत्या

" /> कैलाली। कञ्चनपुरको महाकाली नगरपालिका–३ का २२ वर्षीय दीपक पन्तको हत्यामा संलग्नलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज सार्वजविक गरेको छ। जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूलाई सार्वजनिक गरिएको हो।

प्रहरीले भिमदत्त नगरपालिका–४ का मनोज नाथ, भिमदत्त नगरपालिका–१५ का मुकेश लोहार, नविन सिंह र विनोद बोहरालाई हत्यामा संलग्न रहेको आरोपमा पक्राउ गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ।

मनोज नाथ यसअघि पनि हत्या आरोपमा फरार अभियुक्तको सूचिमा रहेका थिए। महेन्द्रनगरको एयरपोर्ट रहेको मजगाउँमा दशैंअघि लागेको रामलिला मेलामा चक्कु प्रहार गरि फरार भएको प्रहरीले जानकारी दिएको छ। हत्यामा प्रयोग भएको चक्कु, से १ प ३७७८ नम्बरको मोटरसाइकल र म ३ प १०७० नम्बरको स्कुटर समेत प्रहरीले १२ मंसीरमा नियन्त्रणमा लिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख, प्रहरी उपरीक्षक दिनेश आचार्यले १२ मंसीर साँझ महेन्द्रनगर–मझगाँउ सडक खण्डको भीमदत्त नगरपालिका–१८ गोबरैयामा आफ्नो बुवासँगै महेन्द्रनगरतर्फ आउँदै गरेका पन्तले मोटरसाइकल ओभरटेक गर्न खोज्दा ५/६ जनाको समूहमा रहेका युवाहरूले पन्तलाई रोकेर कुटपिट गर्दै चक्कु प्रहार गरेको बताए।

चक्कु प्रहारबाट घाइते दीपकलाई स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि भारत लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो।

पढ्नुहाेस्

मोटरसाइकललाई ‘ओभरटेक’ गरेको निहुँमा बीच बजारमै निर्घात कुटेर युवकको हत्या

"> मोटरसाइकल ओभरटेकको निहुँमा युवकको हत्याः चारजना आरोपी सार्वजनिक: Dekhapadhi
मोटरसाइकल ओभरटेकको निहुँमा युवकको हत्याः चारजना आरोपी सार्वजनिक
कैलाली। कञ्चनपुरको महाकाली नगरपालिका–३ का २२ वर्षीय दीपक पन्तको हत्यामा संलग्नलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज सार्वजविक गरेको छ। जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूलाई सार्वजनिक गरिएको हो।

प्रहरीले भिमदत्त नगरपालिका–४ का मनोज नाथ, भिमदत्त नगरपालिका–१५ का मुकेश लोहार, नविन सिंह र विनोद बोहरालाई हत्यामा संलग्न रहेको आरोपमा पक्राउ गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ।

मनोज नाथ यसअघि पनि हत्या आरोपमा फरार अभियुक्तको सूचिमा रहेका थिए। महेन्द्रनगरको एयरपोर्ट रहेको मजगाउँमा दशैंअघि लागेको रामलिला मेलामा चक्कु प्रहार गरि फरार भएको प्रहरीले जानकारी दिएको छ। हत्यामा प्रयोग भएको चक्कु, से १ प ३७७८ नम्बरको मोटरसाइकल र म ३ प १०७० नम्बरको स्कुटर समेत प्रहरीले १२ मंसीरमा नियन्त्रणमा लिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख, प्रहरी उपरीक्षक दिनेश आचार्यले १२ मंसीर साँझ महेन्द्रनगर–मझगाँउ सडक खण्डको भीमदत्त नगरपालिका–१८ गोबरैयामा आफ्नो बुवासँगै महेन्द्रनगरतर्फ आउँदै गरेका पन्तले मोटरसाइकल ओभरटेक गर्न खोज्दा ५/६ जनाको समूहमा रहेका युवाहरूले पन्तलाई रोकेर कुटपिट गर्दै चक्कु प्रहार गरेको बताए।

चक्कु प्रहारबाट घाइते दीपकलाई स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि भारत लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो।

पढ्नुहाेस्

मोटरसाइकललाई ‘ओभरटेक’ गरेको निहुँमा बीच बजारमै निर्घात कुटेर युवकको हत्या

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्