काठमाडौं। प्रहरीलाई जर्बजस्ती ५० हजार रूपैयाँ घुस दिन खोजेपछि एक गेष्टहाउस सञ्चालक अख्तियारको फन्दामा परेकी छन्।

काठमाडौंको टोखा नगरपालिका-५, स्थित् आगमन फुडल्यान्ड एण्ड गेष्टहाउसकी सञ्चालक सोममाया राईविरुद्ध प्रहरीलाई घुस दिन खोजेको अभियोगमा आज अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा  दायर गरिएको छ।

राईले महानगरीय प्रहरी वृत, महाराजगञ्जबाट गएको टोलीलाई गेष्टहाउस चेकजाँच नगरिदिन अनुरोध गर्दै ५० हजार रूपैयाँ घुस दिन खाजेको र प्रहरीले लिन नमानिरहेको भन्ने सूचनाको आधारमा पुगेको अख्तियारको टोलीले राईलाई पक्राउ गरेको थियो।

उनको साथबाट घुस दिन भनेर तयारी अवस्थामा राखेको ५० हजार रूपैयाँ पनि अख्तियारले बरामद गरेको थियो।

गेष्टहाउस सञ्चाल राईविरुद्ध जर्बजस्ती घुस दिन खोजेको अभियोगमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिम कसूर गरेको भन्दै ५० हजार रूपैयाँ बिगो मागदाबी गरेर मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीकुमार कोइरालाले जानकारी दिए।

साथै, भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम सजाय गरी बरामद भएको उक्त रकम सोही ऐनको दफा ३ को उपदफा (१)  बमोजिम जफत हुने समेत मागदावी गरिएको छ।

यसैबीच, अख्तियारले आजै सिन्धुलीको साविक जलकन्या गाउँ विकास समितिको कार्यालयका तत्कालीन सचिव विष्णुप्रसाद भण्डारीविरुद्ध ५८ हजार ३२९ रूपैयाँ मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ।

साविक जलकन्या गाउँ विकास समिति (हाल कमलामाई नगरपालिका, वडा नं. ३) का तत्कालीन गाविस सचिव रहेका भण्डारीले आर्थिक वर्ष २०७०/०७१ मा तत्कालीन प्राविधिक सहायक वीरेन्द्रकुमार देवकोटाको नाममा तीन महीनाको तलबभत्ता बढी भुक्तानी भएको देखाई ५८ हजार ३२९ रूपैयाँ भ्रष्टाचार गरेको अभियोग लगाइएको छ।

भण्डारी हाल मालपोत कार्यालय ललितपुर, लगनखेलमा नायब सुब्बाको रूपमा कार्यरत छन्।

" /> काठमाडौं। प्रहरीलाई जर्बजस्ती ५० हजार रूपैयाँ घुस दिन खोजेपछि एक गेष्टहाउस सञ्चालक अख्तियारको फन्दामा परेकी छन्।

"> प्रहरीलाई घुस दिन खोज्दा अख्तियारको फन्दामा परिन् गेष्टहाउस सञ्चालक: Dekhapadhi
प्रहरीलाई घुस दिन खोज्दा अख्तियारको फन्दामा परिन् गेष्टहाउस सञ्चालक

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्