काठमाडौं। कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले कृषिलाई उद्यमशीलतासँग जोड्न नसकेसम्म मुलुकको कृषि क्षेत्रले राम्रो प्रतिफल दिन नसक्ने बताएका छन्।

नेपाल घरेलु तथा साना उद्योग महासंघ र विभिन्न वस्तुगत संघहरूको संयुक्त प्रतिनिधि मण्डलसँग आज मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले भने, “कृषिलाई उद्यमसँग गाँस्न सकिएन भने कृषि आफै विकसित हुन सक्नैन, कृषिलाई विकसित गर्ने भनेको आधुनिकीकरण, यान्त्रीकरण,व्यवसायीकरण जे भने पनि मेरो प्रयत्न कृषिलाई उद्यमसँग गाँस्ने नै हो।”

गाउँका मान्छेको प्राथमिक उत्पादनको प्रारम्भिक प्रशोधनमात्रै शुरू भइदिने हो भने त्यसले किसानको श्रमलाई उद्यमशीलतातर्फ लैजाने मन्त्री भुसालको भनाइ छ।

“किसानले दूध उत्पादन गर्ने कुरा महत्वपूर्ण छ, तर दूधलाई कुनै न कुनै रूपले प्रशोधन गर्ने कुरा हाम्रा लागि अझैं महत्वपूर्ण छ”, मन्त्री भुसालले भने, “हामीले जडिवुटी उमार्ने कुरा महत्वपूर्ण छ,जडिवुटीको कुनै न कुनै रूपले प्रशोधन गर्ने कुरा अझैं महत्वपूर्ण छ। कृषि क्रान्ति भनेकै कृषकलाई उद्यममा ल्याउने हो।”

कृषिलाई उद्यमशीलतासँग जोड्ने सोंच बनाएर आफू मन्त्रालयको जिम्मेवारीमा आएको उनले बताए।

महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले मुलुकमा सञ्चालित लघु, घरेलु तथा साना उद्योगहरू विशेष गरी स्थानीयस्तरमा कृषि र यसको उत्पादनसँग जोडिएको भन्दै यस्ता उद्योगी र गाउँघरमा कृषि कर्म गर्ने किसानको हितमा राज्यको नीति केन्द्रित हुनुपर्नेमा जोड दिए।

“अर्थतन्त्रलाई रोजगारमुलक बनाउनका लागि सबै नेपालीले उद्योग खोल्दैनन्, केही निश्चित समूह जोसँग उद्योग र उद्यमशीलता छ, जसले जोखिम लिन सक्छन्, जसले लगानी गर्न सक्छन्, जसले निरन्तर रूपमा अगाडि बढाउन सक्छ तिनीहरूले मात्रै उद्योग खोल्छन् र ती उद्योगमा बाँकी नेपालीहरूले रोजगार प्राप्त गर्ने अभियानमा हामी लाग्नुपर्छ”, अध्यक्ष गिरीले भने, “‘तर, यहाँ नीति निर्माताहरूले सबैलाई रोजगार बनाउने र उद्योग खोलाउने अभियानमा लागेको हुँदा राज्यको ठूलो धनराशी, शक्ति र चिन्तन खेर गएको हामीले देखेका छौं।”

महासंघको संयुक्त प्रतिनिधि मण्डलले आजै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीसँग पनि उनकै कार्यकक्षमा भेटगरी बधाई तथा शुभकामना दिएको थियो।

भेटमा मन्त्री त्रिपाठीले खासगरि स्थानीय रोजगार र स्वरोजगारका निम्ति स्थानीय उध्यमशीलता र पालिका र प्रदेश तहमा उद्योगग्राम स्थापनाका लागि पालिका र प्रदेश सरकारसँगको सहकार्य र महासंघसँगको समन्वयमा अघि बढ्ने बताए।

" /> काठमाडौं। कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले कृषिलाई उद्यमशीलतासँग जोड्न नसकेसम्म मुलुकको कृषि क्षेत्रले राम्रो प्रतिफल दिन नसक्ने बताएका छन्।

"> ‘उद्यमशीलतासँग नजोडेसम्म कृषि क्षेत्रले राम्रो प्रतिफल दिन सक्दैन’: Dekhapadhi
‘उद्यमशीलतासँग नजोडेसम्म कृषि क्षेत्रले राम्रो प्रतिफल दिन सक्दैन’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्