काठमाडौं। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक रामकिशोर साह ९० हजार रूपैयाँसहित पक्राउ परेका छन्।

ठगीको मुद्दा मिलाइदिन्छु भनेर सेवाग्राहीसँग आज ९० हजार रूपैयाँ घुस लिंदै गर्दा इन्सपेक्टर साह रंगेहात पक्राउ परेका हुन्।

उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले धनुषाको जनकपुर उपमहानगरपालिका-८, स्थित् सीता प्यालेस होटलबाट पक्राउ गरेको स्रोतले जनाएको छ।

यसैबीच, सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वन इकाई, धनगढीका इञ्जिनियर त्रिलोक जोशी दुई लाख ५० हजार रूपैयाँ घुससहित पक्राउ परेका छन्।

सेवाग्राहीसँग निर्माण सम्बन्धी ठेक्काबाट कमिशन लिएको उक्त घुस रकमसहित इञ्जिनियर जोशीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग, कञ्चनपुरको टोलीले आज कार्यकक्षबाटै पक्राउ गरेको हो।

" /> काठमाडौं। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक रामकिशोर साह ९० हजार रूपैयाँसहित पक्राउ परेका छन्।

ठगीको मुद्दा मिलाइदिन्छु भनेर सेवाग्राहीसँग आज ९० हजार रूपैयाँ घुस लिंदै गर्दा इन्सपेक्टर साह रंगेहात पक्राउ परेका हुन्।

उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले धनुषाको जनकपुर उपमहानगरपालिका-८, स्थित् सीता प्यालेस होटलबाट पक्राउ गरेको स्रोतले जनाएको छ।

यसैबीच, सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वन इकाई, धनगढीका इञ्जिनियर त्रिलोक जोशी दुई लाख ५० हजार रूपैयाँ घुससहित पक्राउ परेका छन्।

सेवाग्राहीसँग निर्माण सम्बन्धी ठेक्काबाट कमिशन लिएको उक्त घुस रकमसहित इञ्जिनियर जोशीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग, कञ्चनपुरको टोलीले आज कार्यकक्षबाटै पक्राउ गरेको हो।

"> घुस लिंदालिंदै प्रहरी इन्सपेक्टर पक्राउ: Dekhapadhi
घुस लिंदालिंदै प्रहरी इन्सपेक्टर पक्राउ
काठमाडौं। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक रामकिशोर साह ९० हजार रूपैयाँसहित पक्राउ परेका छन्।

ठगीको मुद्दा मिलाइदिन्छु भनेर सेवाग्राहीसँग आज ९० हजार रूपैयाँ घुस लिंदै गर्दा इन्सपेक्टर साह रंगेहात पक्राउ परेका हुन्।

उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले धनुषाको जनकपुर उपमहानगरपालिका-८, स्थित् सीता प्यालेस होटलबाट पक्राउ गरेको स्रोतले जनाएको छ।

यसैबीच, सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वन इकाई, धनगढीका इञ्जिनियर त्रिलोक जोशी दुई लाख ५० हजार रूपैयाँ घुससहित पक्राउ परेका छन्।

सेवाग्राहीसँग निर्माण सम्बन्धी ठेक्काबाट कमिशन लिएको उक्त घुस रकमसहित इञ्जिनियर जोशीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग, कञ्चनपुरको टोलीले आज कार्यकक्षबाटै पक्राउ गरेको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्