काठमाडौं। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले निर्माणाधीन काठमाडौं–निजगढ द्रूतमार्गको आज निरीक्षण गरेका छन्।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको द्रूतमार्गको निरीक्षण गरेर रक्षामन्त्री पोखरेलले निर्माण कार्यबारे जानकारी लिएका हुन्।

अनुमानित लागत एक खर्ब रूपैयाँभन्दा बढी रहेको द्रूतमार्ग निर्माणको जिम्मा नेपाली सेनाले लिएको छ। विभिन्न खण्डमा सेनाले निर्माणको काम गरिरहेको छ।

निरीक्षणका क्रममा रक्षामन्त्री पोखरेलले मख्खुवेशी, सिस्नेरी, बुदुने, राजदमार, बागदेव र निजगढस्थित ‘जिरो पोइन्ट’मा पुगेर स्थानीय कमान्डरहरूबाट कार्यप्रगति र बस्तुस्थितिबारे बुझेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। त्यसक्रममा रक्षामन्त्रीले आयोजना समयमै सम्पन्न गर्न आइपर्न सक्ने चुनौतीबारे पनि जानकारी लिएको निर्देशनालयले जनाएको छ।

निरीक्षण टोलीमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेल, प्रधानसेनापति पूर्णचन्द्र थापा, रक्षासचिव रेश्मिराज पाण्डे, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीलगायत सहभागी थिए।

" /> काठमाडौं। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले निर्माणाधीन काठमाडौं–निजगढ द्रूतमार्गको आज निरीक्षण गरेका छन्।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको द्रूतमार्गको निरीक्षण गरेर रक्षामन्त्री पोखरेलले निर्माण कार्यबारे जानकारी लिएका हुन्।

अनुमानित लागत एक खर्ब रूपैयाँभन्दा बढी रहेको द्रूतमार्ग निर्माणको जिम्मा नेपाली सेनाले लिएको छ। विभिन्न खण्डमा सेनाले निर्माणको काम गरिरहेको छ।

निरीक्षणका क्रममा रक्षामन्त्री पोखरेलले मख्खुवेशी, सिस्नेरी, बुदुने, राजदमार, बागदेव र निजगढस्थित ‘जिरो पोइन्ट’मा पुगेर स्थानीय कमान्डरहरूबाट कार्यप्रगति र बस्तुस्थितिबारे बुझेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। त्यसक्रममा रक्षामन्त्रीले आयोजना समयमै सम्पन्न गर्न आइपर्न सक्ने चुनौतीबारे पनि जानकारी लिएको निर्देशनालयले जनाएको छ।

निरीक्षण टोलीमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेल, प्रधानसेनापति पूर्णचन्द्र थापा, रक्षासचिव रेश्मिराज पाण्डे, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीलगायत सहभागी थिए।

"> यस्तो बन्दैछ काठमाडौं-निजगढ द्रूतमार्ग, रक्षामन्त्रीले गरे निरीक्षण: Dekhapadhi
यस्तो बन्दैछ काठमाडौं-निजगढ द्रूतमार्ग, रक्षामन्त्रीले गरे निरीक्षण
काठमाडौं। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले निर्माणाधीन काठमाडौं–निजगढ द्रूतमार्गको आज निरीक्षण गरेका छन्।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको द्रूतमार्गको निरीक्षण गरेर रक्षामन्त्री पोखरेलले निर्माण कार्यबारे जानकारी लिएका हुन्।

अनुमानित लागत एक खर्ब रूपैयाँभन्दा बढी रहेको द्रूतमार्ग निर्माणको जिम्मा नेपाली सेनाले लिएको छ। विभिन्न खण्डमा सेनाले निर्माणको काम गरिरहेको छ।

निरीक्षणका क्रममा रक्षामन्त्री पोखरेलले मख्खुवेशी, सिस्नेरी, बुदुने, राजदमार, बागदेव र निजगढस्थित ‘जिरो पोइन्ट’मा पुगेर स्थानीय कमान्डरहरूबाट कार्यप्रगति र बस्तुस्थितिबारे बुझेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। त्यसक्रममा रक्षामन्त्रीले आयोजना समयमै सम्पन्न गर्न आइपर्न सक्ने चुनौतीबारे पनि जानकारी लिएको निर्देशनालयले जनाएको छ।

निरीक्षण टोलीमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेल, प्रधानसेनापति पूर्णचन्द्र थापा, रक्षासचिव रेश्मिराज पाण्डे, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीलगायत सहभागी थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्