काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको पर्यटन, उर्जा, पूर्वाधार, होटल लगायतका क्षेत्रमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई आग्रह गरेका छन्।

काठमाडौंमा आयोजित नेपाल–चीन लगानी प्रवद्र्धन तथा परियोजना मिलान सम्मेलनलाई आज सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे।

उनले पछिल्लो तीन वर्षयता नेपालमा औषत ७ प्रतिशत आर्थिक वृद्धि भएको उल्लेख गर्दै लगानीको वातावरण बन्दै गएको बताए। उत्पादनमा भएको वृद्धि तथा श्रमिकको आम्दानी बढेकाले खर्च गर्ने क्षमता बढेको र स्वदेशी बजार पनि बढेको बताए।

उनले चीन र भारतको बाजरमा नेपालमा उत्पादित वस्तु निर्यात गर्न सकिने भएकाले पनि औद्योगीक क्षेत्रमा पनि लगानी गर्न आग्रह गरे। लगानीकर्ताको लगानीको सुरक्षा सरकारले नीतिगत रुपमा गरेको समेत अर्थमन्त्री खतिवडाले बताए।

उनले नेपालमा पूर्वाधारको अभाव देखाएर लगानी रोक्नु भन्दा त्यसलाई लगानीको अवसरको रूपमा लिई, सडक तथा रेल्वे पूर्वाधारमा लगानी गर्न समेत आग्रह गरे।

कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले लगानीकर्तालाई एकद्धार प्रणालीमार्फत् उद्योग स्थापना गर्ने व्यवस्था गरिएको समेत बताए। लगानीकर्तालाई कुनै समस्या आएमा तत्काल लगानी बोर्डमार्फत् समाधान हुने भएकाले लगानीका लागि कुनै झण्झट नरहेको बताए।

कार्यक्रममा लगानी बोर्डले नेपालको करनीति, हेजिङ नीति तथा लगानी सम्बन्धी नीतिहरूका विषयमा चिनियाँ लगानीकर्तालाई जानकारी गराइएको थियो। चिनियाँ लगानीकर्ताले पनि नेपालको पूर्वाधार, जलविद्युत, पर्यटन तथा होटल क्षेत्रमा लगानी बढाउन इच्छुक रहेको बताए।

" /> काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको पर्यटन, उर्जा, पूर्वाधार, होटल लगायतका क्षेत्रमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई आग्रह गरेका छन्।

काठमाडौंमा आयोजित नेपाल–चीन लगानी प्रवद्र्धन तथा परियोजना मिलान सम्मेलनलाई आज सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे।

उनले पछिल्लो तीन वर्षयता नेपालमा औषत ७ प्रतिशत आर्थिक वृद्धि भएको उल्लेख गर्दै लगानीको वातावरण बन्दै गएको बताए। उत्पादनमा भएको वृद्धि तथा श्रमिकको आम्दानी बढेकाले खर्च गर्ने क्षमता बढेको र स्वदेशी बजार पनि बढेको बताए।

उनले चीन र भारतको बाजरमा नेपालमा उत्पादित वस्तु निर्यात गर्न सकिने भएकाले पनि औद्योगीक क्षेत्रमा पनि लगानी गर्न आग्रह गरे। लगानीकर्ताको लगानीको सुरक्षा सरकारले नीतिगत रुपमा गरेको समेत अर्थमन्त्री खतिवडाले बताए।

उनले नेपालमा पूर्वाधारको अभाव देखाएर लगानी रोक्नु भन्दा त्यसलाई लगानीको अवसरको रूपमा लिई, सडक तथा रेल्वे पूर्वाधारमा लगानी गर्न समेत आग्रह गरे।

कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले लगानीकर्तालाई एकद्धार प्रणालीमार्फत् उद्योग स्थापना गर्ने व्यवस्था गरिएको समेत बताए। लगानीकर्तालाई कुनै समस्या आएमा तत्काल लगानी बोर्डमार्फत् समाधान हुने भएकाले लगानीका लागि कुनै झण्झट नरहेको बताए।

कार्यक्रममा लगानी बोर्डले नेपालको करनीति, हेजिङ नीति तथा लगानी सम्बन्धी नीतिहरूका विषयमा चिनियाँ लगानीकर्तालाई जानकारी गराइएको थियो। चिनियाँ लगानीकर्ताले पनि नेपालको पूर्वाधार, जलविद्युत, पर्यटन तथा होटल क्षेत्रमा लगानी बढाउन इच्छुक रहेको बताए।

"> उर्जा र होटलमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई अर्थमन्त्रीको आग्रह: Dekhapadhi
उर्जा र होटलमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई अर्थमन्त्रीको आग्रह
काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको पर्यटन, उर्जा, पूर्वाधार, होटल लगायतका क्षेत्रमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई आग्रह गरेका छन्।

काठमाडौंमा आयोजित नेपाल–चीन लगानी प्रवद्र्धन तथा परियोजना मिलान सम्मेलनलाई आज सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे।

उनले पछिल्लो तीन वर्षयता नेपालमा औषत ७ प्रतिशत आर्थिक वृद्धि भएको उल्लेख गर्दै लगानीको वातावरण बन्दै गएको बताए। उत्पादनमा भएको वृद्धि तथा श्रमिकको आम्दानी बढेकाले खर्च गर्ने क्षमता बढेको र स्वदेशी बजार पनि बढेको बताए।

उनले चीन र भारतको बाजरमा नेपालमा उत्पादित वस्तु निर्यात गर्न सकिने भएकाले पनि औद्योगीक क्षेत्रमा पनि लगानी गर्न आग्रह गरे। लगानीकर्ताको लगानीको सुरक्षा सरकारले नीतिगत रुपमा गरेको समेत अर्थमन्त्री खतिवडाले बताए।

उनले नेपालमा पूर्वाधारको अभाव देखाएर लगानी रोक्नु भन्दा त्यसलाई लगानीको अवसरको रूपमा लिई, सडक तथा रेल्वे पूर्वाधारमा लगानी गर्न समेत आग्रह गरे।

कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले लगानीकर्तालाई एकद्धार प्रणालीमार्फत् उद्योग स्थापना गर्ने व्यवस्था गरिएको समेत बताए। लगानीकर्तालाई कुनै समस्या आएमा तत्काल लगानी बोर्डमार्फत् समाधान हुने भएकाले लगानीका लागि कुनै झण्झट नरहेको बताए।

कार्यक्रममा लगानी बोर्डले नेपालको करनीति, हेजिङ नीति तथा लगानी सम्बन्धी नीतिहरूका विषयमा चिनियाँ लगानीकर्तालाई जानकारी गराइएको थियो। चिनियाँ लगानीकर्ताले पनि नेपालको पूर्वाधार, जलविद्युत, पर्यटन तथा होटल क्षेत्रमा लगानी बढाउन इच्छुक रहेको बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्