काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चार माध्यमलाई जिम्मेवार बनाउन नयाँ कानून ल्याउनु परेको बताएका छन्।
सिंहदरबारस्थित् मन्त्रालयमा आज संचारकर्मीहरूसँग कुरा गर्दै मन्त्री बाँंस्कोटाले संचारमाध्यमलाई थप जिम्मेवार बनाउन सरकारले विधयेक ल्याउन लागेको बताएका हुन्।
संसदमा छलफलमा रहेका विधयेकमा भएका केही व्यवस्थामा विरोध भएपनि प्रस्तावित विधेयकले धेरै पत्रकार तथा सञ्चारकर्मीलाई फाइदा पुग्ने बताए।
नयाँ व्यवस्थाले केही ठूला मिडिया हाउसलाई असर पर्ने भएपनि विधेयक समग्र प्रेसको हितमा रहेको बताए। उनले समाचार प्रकाशनमा गलत अभ्यास हुन नदिन पनि विधेयक अपरिहार्य रहेको बताए।
सरकारले संचारकर्मीको हितका लागि न्यूनतम पारिश्रमिक निर्धारण गरेको र मिडिया सञ्चालका लागि विज्ञापन नीति ल्याएकाले यस क्षेत्रको विकासमा सरकार गम्भीर रहको बताए।
" /> काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चार माध्यमलाई जिम्मेवार बनाउन नयाँ कानून ल्याउनु परेको बताएका छन्।सिंहदरबारस्थित् मन्त्रालयमा आज संचारकर्मीहरूसँग कुरा गर्दै मन्त्री बाँंस्कोटाले संचारमाध्यमलाई थप जिम्मेवार बनाउन सरकारले विधयेक ल्याउन लागेको बताएका हुन्।

">