काठमाडौं । नेपाली मूलकी अस्मिता आले विश्वकै चर्चित इङ्लिस प्रिमियर लिगमा खेल्ने भएकी छन्। उनलाई प्रिमियर लिग क्लब एस्टन भिल्लाले आफ्नो महिला टोलीमा अनुबन्ध गरेको छ।

अस्मिताले युरोपमा प्रतिष्ठित व्यावसायिक फूटबल खेल्न लागेको पनि यो पहिलो पटक हो।

१८ वर्षिया अस्मिताले उमेर समूहमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी थिइन्। उनी ८ वर्षको उमेरमै एस्टन भिल्लासँग अनुबन्ध भएकी हुन्।

बेलायतमा बसोबास गर्ने अस्मिता इंग्ल्यान्डको यू–१९ टोलीको सदस्य पनि हुन्। उनी गत महिना युइएफए वुमन्स यु–१९ च्याम्पियनसिप छनोटका लागि इङ्ल्यान्डले घोषणा गरेको टिममा पर्न सफल भएकी थिइन्।

अस्मिताका बुवा अमृत आले भूतपूर्व गोरखा सैनिक हुन्। तनहुँ, दमौलीका अमृत स्क्वासको राष्ट्रिय खेलाडी समेत हुन्।

अस्मिताले क्लबबाट ब्यवसायिक फुटबल खेल्न पाउँदा निकै खुशी लागेको बताएकी छन्। अस्मितालाई उदृत गर्दै क्लबले आफ्नो वेबसाइटमा लेखेको छ- ‘व्यवसायिक रूपमा फूटबल खेल्नु मेरो सपना थियो। यो क्लबसँग जोडिन पाउँदा खुशी छु र मेरो मनोबल पनि उच्च भएको छ।’

अस्मिता रक्षापंक्तिकी खेलाडी हुन्। उनले २०१७–१८ को सिजन एस्टन भिल्लाको ‘बी’ टोलीबाट खेल्दा आफूलाई प्रमाणित गरेकी थिइन्। एस्टन भिल्लाकी प्रशिक्षक गेमा ड्भिसले अस्मिताले क्लबमा ठूलो योगदान दिन सक्ने बताइन्।

उनले थपिन्, “अस्मिताले आफूलाई प्रमाणित गरिसकेकी छिन्। उनी करिअरको शुरूआती दिनमा छिन्। त्यसैले उनी उत्साहित पनि छिन्।”

" /> काठमाडौं । नेपाली मूलकी अस्मिता आले विश्वकै चर्चित इङ्लिस प्रिमियर लिगमा खेल्ने भएकी छन्। उनलाई प्रिमियर लिग क्लब एस्टन भिल्लाले आफ्नो महिला टोलीमा अनुबन्ध गरेको छ।

अस्मिताले युरोपमा प्रतिष्ठित व्यावसायिक फूटबल खेल्न लागेको पनि यो पहिलो पटक हो।

१८ वर्षिया अस्मिताले उमेर समूहमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी थिइन्। उनी ८ वर्षको उमेरमै एस्टन भिल्लासँग अनुबन्ध भएकी हुन्।

बेलायतमा बसोबास गर्ने अस्मिता इंग्ल्यान्डको यू–१९ टोलीको सदस्य पनि हुन्। उनी गत महिना युइएफए वुमन्स यु–१९ च्याम्पियनसिप छनोटका लागि इङ्ल्यान्डले घोषणा गरेको टिममा पर्न सफल भएकी थिइन्।

अस्मिताका बुवा अमृत आले भूतपूर्व गोरखा सैनिक हुन्। तनहुँ, दमौलीका अमृत स्क्वासको राष्ट्रिय खेलाडी समेत हुन्।

अस्मिताले क्लबबाट ब्यवसायिक फुटबल खेल्न पाउँदा निकै खुशी लागेको बताएकी छन्। अस्मितालाई उदृत गर्दै क्लबले आफ्नो वेबसाइटमा लेखेको छ- ‘व्यवसायिक रूपमा फूटबल खेल्नु मेरो सपना थियो। यो क्लबसँग जोडिन पाउँदा खुशी छु र मेरो मनोबल पनि उच्च भएको छ।’

अस्मिता रक्षापंक्तिकी खेलाडी हुन्। उनले २०१७–१८ को सिजन एस्टन भिल्लाको ‘बी’ टोलीबाट खेल्दा आफूलाई प्रमाणित गरेकी थिइन्। एस्टन भिल्लाकी प्रशिक्षक गेमा ड्भिसले अस्मिताले क्लबमा ठूलो योगदान दिन सक्ने बताइन्।

उनले थपिन्, “अस्मिताले आफूलाई प्रमाणित गरिसकेकी छिन्। उनी करिअरको शुरूआती दिनमा छिन्। त्यसैले उनी उत्साहित पनि छिन्।”

"> नेपाली मूलकी अस्मिता इङ्लिस प्रिमियर लिगमा खेल्दै: Dekhapadhi
नेपाली मूलकी अस्मिता इङ्लिस प्रिमियर लिगमा खेल्दै
काठमाडौं । नेपाली मूलकी अस्मिता आले विश्वकै चर्चित इङ्लिस प्रिमियर लिगमा खेल्ने भएकी छन्। उनलाई प्रिमियर लिग क्लब एस्टन भिल्लाले आफ्नो महिला टोलीमा अनुबन्ध गरेको छ।

अस्मिताले युरोपमा प्रतिष्ठित व्यावसायिक फूटबल खेल्न लागेको पनि यो पहिलो पटक हो।

१८ वर्षिया अस्मिताले उमेर समूहमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी थिइन्। उनी ८ वर्षको उमेरमै एस्टन भिल्लासँग अनुबन्ध भएकी हुन्।

बेलायतमा बसोबास गर्ने अस्मिता इंग्ल्यान्डको यू–१९ टोलीको सदस्य पनि हुन्। उनी गत महिना युइएफए वुमन्स यु–१९ च्याम्पियनसिप छनोटका लागि इङ्ल्यान्डले घोषणा गरेको टिममा पर्न सफल भएकी थिइन्।

अस्मिताका बुवा अमृत आले भूतपूर्व गोरखा सैनिक हुन्। तनहुँ, दमौलीका अमृत स्क्वासको राष्ट्रिय खेलाडी समेत हुन्।

अस्मिताले क्लबबाट ब्यवसायिक फुटबल खेल्न पाउँदा निकै खुशी लागेको बताएकी छन्। अस्मितालाई उदृत गर्दै क्लबले आफ्नो वेबसाइटमा लेखेको छ- ‘व्यवसायिक रूपमा फूटबल खेल्नु मेरो सपना थियो। यो क्लबसँग जोडिन पाउँदा खुशी छु र मेरो मनोबल पनि उच्च भएको छ।’

अस्मिता रक्षापंक्तिकी खेलाडी हुन्। उनले २०१७–१८ को सिजन एस्टन भिल्लाको ‘बी’ टोलीबाट खेल्दा आफूलाई प्रमाणित गरेकी थिइन्। एस्टन भिल्लाकी प्रशिक्षक गेमा ड्भिसले अस्मिताले क्लबमा ठूलो योगदान दिन सक्ने बताइन्।

उनले थपिन्, “अस्मिताले आफूलाई प्रमाणित गरिसकेकी छिन्। उनी करिअरको शुरूआती दिनमा छिन्। त्यसैले उनी उत्साहित पनि छिन्।”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्