कास्की-२ नेकपाबाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार विद्या भट्टराई मतदान गर्दै।
मतदाताहरू उत्साहीका साथ मतदान प्रक्रियामा सामेल भएको निर्वाचन आयोगले जनाएको छ।
आज बिहान ७ बजेदेखि मतदान शुरु भएको हो। अपरान्ह ५ बजेसम्म मतदाताहरु मतदानस्थल पुगेर आफ्नो मत दिन सक्ने छन्।
केही मतदान स्थलको आसपास क्षेत्रमा वम विस्फोेटका घटना भए पनि शान्तिपूर्ण रुपमा मतदान जारी रहेको निर्वाचन आयोगले जनाएको छ।
“निर्वाचन शान्तिपूर्ण रुपमा नै भइरहेको छ”, आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले देखापढीसँग भने, “अहिलेसम्म प्रत्येक मतदान केन्द्रमा करीब दुईसय मत खसेको विवरण आएको छ।”
सुरक्षाको भरपर्दो प्रबन्ध मिलाइएकाले ढुक्क भएर मतदानमा सहभागी हुन निर्वाचन आयोगले अनुरोध गरेको छ।
दाङमा ६ प्रतिशत मत खस्यो
दाङमा अहिलेसम्म करीब ६ प्रतिशत मत खसेको छ।
बिहान ७ बजेदेखि अहिलेसम्म चार हजार ८१ मत खसेको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले देखापढीलाई बताए।
"कुनै कुनै मतदान केन्द्रमा पच्चिसदेखि तीस प्रतिशतसम्म मत खसेको छ, पैंसठ्ठीदेखि सत्तरी प्रतिशत मत खस्ने हाम्रो अनुमान छ", प्रजिअ रिजालले भने।
उपनिर्वाचन अन्तर्गत दाङ-३ (ख) मा ३२ मतदानस्थल छन्। त्यस्तै ८२ वटा मतदान केन्द्र छन्।
उपनिर्वाचन अन्तर्गत दाङमा ७३ हजार १७२ मतदाता छन्।
निर्वाचन कानूनले अनुमति दिएका उम्मेद्वार, मतदाता, व्यक्ति वा अधिकारीबाहेक अन्य व्यक्ति मतदान केन्द्रमा प्रवेश गर्न दिइएको छैन।
त्यस्तै अनुमतिवविनाका सवारीसाधनको प्रवेशमा रोक लगाइएको छ।
उपनिर्वाचन हुने ३७ जिल्लाका २४७ मतदानस्थलमा मतदानका लागि ५३७ केन्द्र राखिएका छन्।
मतदान स्थलमा अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बिरामी मतदातालाई प्राथमिकताका साथ मतदानमा सहभागी हुने व्यवस्था मिलाइएको छ।
स्थानीय तहका ४८, प्रदेश सभाको ३ र प्रतिनिधिसभाको १ सदस्य गरी कूल ५२ स्थान पदका लागि आज उपनिर्वाचन भइरहेको छ।
प्रतिनिधि सभाअन्तर्गत कास्की–२ मा र प्रदेश सभा सदस्यका लागि भक्तपुर–१ (क), बागलुङ– २ (ख) र दाङ–३ (ख) मा उपनिर्वाचन हुँदैछ।
स्थानीयतर्फ पाँचथरको फाल्गुनन्द, संखुवासभाको मकालु र महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पद पनि रिक्त छ।
सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुखका लागि चुनाव हुँदैछ ।

उपनिर्वाचन: देशैभर मतदान जारी (तस्वीरमा हेर्नुस्): Dekhapadhi
उपनिर्वाचन: देशैभर मतदान जारी (तस्वीरमा हेर्नुस्)

काठमाडौं। उपनिर्वाचन अन्तर्गत प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदमा मतदान भइरहेको छ।

कास्की-२ नेकपाबाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार विद्या भट्टराई मतदान गर्दै।

मतदाताहरू उत्साहीका साथ मतदान प्रक्रियामा सामेल भएको निर्वाचन आयोगले जनाएको छ।

आज बिहान ७ बजेदेखि मतदान शुरु भएको हो। अपरान्ह ५ बजेसम्म मतदाताहरु मतदानस्थल पुगेर आफ्नो मत दिन सक्ने छन्।

केही मतदान स्थलको आसपास क्षेत्रमा वम विस्फोेटका घटना भए पनि शान्तिपूर्ण रुपमा मतदान जारी रहेको निर्वाचन आयोगले जनाएको छ।

“निर्वाचन शान्तिपूर्ण रुपमा नै भइरहेको छ”, आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले देखापढीसँग भने, “अहिलेसम्म प्रत्येक मतदान केन्द्रमा करीब दुईसय मत खसेको विवरण आएको छ।”

सुरक्षाको भरपर्दो प्रबन्ध मिलाइएकाले ढुक्क भएर मतदानमा सहभागी हुन निर्वाचन आयोगले अनुरोध गरेको छ।

दाङमा ६ प्रतिशत मत खस्यो

दाङमा अहिलेसम्म करीब ६ प्रतिशत मत खसेको छ।

बिहान ७ बजेदेखि अहिलेसम्म चार हजार ८१ मत खसेको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले देखापढीलाई बताए।

दाङ-३ (ख) नेकपाका उम्मेदवार विमला खत्री (वली) मतदान गर्दै

"कुनै कुनै मतदान केन्द्रमा पच्चिसदेखि तीस प्रतिशतसम्म मत खसेको छ, पैंसठ्ठीदेखि सत्तरी प्रतिशत मत खस्ने हाम्रो अनुमान छ", प्रजिअ रिजालले भने।

उपनिर्वाचन अन्तर्गत दाङ-३ (ख) मा ३२ मतदानस्थल छन्। त्यस्तै ८२ वटा मतदान केन्द्र छन्।

उपनिर्वाचन अन्तर्गत दाङमा ७३ हजार १७२ मतदाता छन्।

दाङ-३ (ख) साझा पार्टीका उम्मेद्वार शिव कुमार चौधरी मतदान गर्दै

निर्वाचन कानूनले अनुमति दिएका उम्मेद्वार, मतदाता, व्यक्ति वा अधिकारीबाहेक अन्य व्यक्ति मतदान केन्द्रमा प्रवेश गर्न दिइएको छैन।

त्यस्तै अनुमतिवविनाका सवारीसाधनको प्रवेशमा रोक लगाइएको छ।

उपनिर्वाचन हुने ३७ जिल्लाका २४७ मतदानस्थलमा मतदानका लागि ५३७ केन्द्र राखिएका छन्।

मतदान स्थलमा अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बिरामी मतदातालाई प्राथमिकताका साथ मतदानमा सहभागी हुने व्यवस्था मिलाइएको छ।

स्थानीय तहका ४८, प्रदेश सभाको ३ र प्रतिनिधिसभाको १ सदस्य गरी कूल ५२ स्थान पदका लागि आज उपनिर्वाचन भइरहेको छ।

प्रतिनिधि सभाअन्तर्गत कास्की–२ मा र प्रदेश सभा सदस्यका लागि भक्तपुर–१ (क), बागलुङ– २ (ख) र दाङ–३ (ख) मा उपनिर्वाचन हुँदैछ।

कंचनपुरस्थित मतदान केन्द्र।

स्थानीयतर्फ पाँचथरको फाल्गुनन्द, संखुवासभाको मकालु र महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पद पनि रिक्त छ।

सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुखका लागि चुनाव हुँदैछ ।

गोरखा आधारभुत विद्यालय पुनर्बास ३ कंचनपुरमा मतदान गर्दै खानेपानीमन्त्री विना मगर। तस्वीर: दीपक नेपाल