काठमाडौं। मध्य लन्डनमा सरकारले जारी गरेको लकडाउन आदेशको उल्लंघन भएको छ। लकडाउनविरूद्ध प्रदर्शनमा उत्रिएका १५५ जनालाई प्रहरीले गिरफ्तार गरेको छ। कोभिड-१९ महामारीमा मानिसहरूलाई एकत्रित हुन नदिन सरकारले यो कदम चालेको हो।

प्रदर्शनमा उत्रिएका मानिसले कोरोना भाइरस प्रसार गरेको, एक जना प्रहरी अधिकारीमाथि कुटपिट गरेको तथा मादकपदार्थ राखेको लगायतको आरोप मेट्रोपोलिटन प्रहरीले लगाएको छ। लकडाउनविरूद्ध ‘सेभ आवर राइट्स यूके’ ले शनिबार मध्य लन्डनमा प्रदर्शन गरेको हो।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले अक्टोबर ३१ मा दोस्रो लकडाउन घोषणा गरेका थिए। नोभेम्बर ५ देखि डिसेम्बर २ तारिखसम्म लकडाउन तोकिएको थियो। लकडाउन घोषणा गरेपछि बेलायत सरकारले मानिसहरू जम्मा हुनमा रोक लगाएको छ।

बेलायतमा कोरोना भाइरस संक्रमित हुनेको संख्या १६ लाख नाघिसकेको छ। मृत्यु हुनेको संख्या ५८ हजारभन्दा बढी पुगेको छ।

" /> काठमाडौं। मध्य लन्डनमा सरकारले जारी गरेको लकडाउन आदेशको उल्लंघन भएको छ। लकडाउनविरूद्ध प्रदर्शनमा उत्रिएका १५५ जनालाई प्रहरीले गिरफ्तार गरेको छ। कोभिड-१९ महामारीमा मानिसहरूलाई एकत्रित हुन नदिन सरकारले यो कदम चालेको हो।

प्रदर्शनमा उत्रिएका मानिसले कोरोना भाइरस प्रसार गरेको, एक जना प्रहरी अधिकारीमाथि कुटपिट गरेको तथा मादकपदार्थ राखेको लगायतको आरोप मेट्रोपोलिटन प्रहरीले लगाएको छ। लकडाउनविरूद्ध ‘सेभ आवर राइट्स यूके’ ले शनिबार मध्य लन्डनमा प्रदर्शन गरेको हो।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले अक्टोबर ३१ मा दोस्रो लकडाउन घोषणा गरेका थिए। नोभेम्बर ५ देखि डिसेम्बर २ तारिखसम्म लकडाउन तोकिएको थियो। लकडाउन घोषणा गरेपछि बेलायत सरकारले मानिसहरू जम्मा हुनमा रोक लगाएको छ।

बेलायतमा कोरोना भाइरस संक्रमित हुनेको संख्या १६ लाख नाघिसकेको छ। मृत्यु हुनेको संख्या ५८ हजारभन्दा बढी पुगेको छ।

"> लन्डनमा लकडाउन उल्लंघन, डेढ सयभन्दा बढी पक्राउ: Dekhapadhi लकडाउनविरूद्ध प्रदर्शनमा उत्रिएका १५५ जनालाई प्रहरीले गिरफ्तार गरेको छ। तिनले कोरोना भाइरस प्रसार गरेको, एक जना प्रहरी अधिकारीमाथि कुटपिट गरेको तथा मादकपदार्थ राखेको लगायतको आरोप मेट्रोपोलिटन प्रहरीले लगाएको छ।
  • बेलायती प्रधानमन्त्री बोरिस जोनसनले अक्टोबर ३१ मा दोस्रो लकडाउन घोषणा गरेका थिए। नोभेम्बर ५ देखि डिसेम्बर २ तारिखसम्म लकडाउन तोकिएको थियो।
  • ">
    लन्डनमा लकडाउन उल्लंघन, डेढ सयभन्दा बढी पक्राउ <p style="text-align: justify;">काठमाडौं। मध्य लन्डनमा सरकारले जारी गरेको लकडाउन आदेशको उल्लंघन भएको छ। लकडाउनविरूद्ध प्रदर्शनमा उत्रिएका १५५ जनालाई प्रहरीले गिरफ्तार गरेको छ। कोभिड-१९ महामारीमा मानिसहरूलाई एकत्रित हुन नदिन सरकारले यो कदम चालेको हो।</p> <p style="text-align: justify;">प्रदर्शनमा उत्रिएका मानिसले कोरोना भाइरस प्रसार गरेको, एक जना प्रहरी अधिकारीमाथि कुटपिट गरेको तथा मादकपदार्थ राखेको लगायतको आरोप मेट्रोपोलिटन प्रहरीले लगाएको छ। लकडाउनविरूद्ध &lsquo;सेभ आवर राइट्स यूके&rsquo; ले शनिबार मध्य लन्डनमा प्रदर्शन गरेको हो।</p> <p style="text-align: justify;">बेलायती प्रधानमन्त्री बोरिस जोनसनले अक्टोबर ३१ मा दोस्रो लकडाउन घोषणा गरेका थिए। नोभेम्बर ५ देखि डिसेम्बर २ तारिखसम्म लकडाउन तोकिएको थियो। लकडाउन घोषणा गरेपछि बेलायत सरकारले मानिसहरू जम्मा हुनमा रोक लगाएको छ।</p> <p style="text-align: justify;">बेलायतमा कोरोना भाइरस संक्रमित हुनेको संख्या १६ लाख नाघिसकेको छ। मृत्यु हुनेको संख्या ५८ हजारभन्दा बढी पुगेको छ।</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्