काठमाडौं। एक दिने नेपाल भ्रमणको सिलसिलामा आज बिहान काठमाडौं आइपुगेका चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच अहिले भेटवार्ता चलिरहेको छ।
प्रधानसेनापति थापालाई भेट्न चिनियाँ रक्षामन्त्री वेई जंगी अड्डा पुगेका छन्। भेटवार्ता अघि जंगी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मानगारथ अर्पण गरेको थियो।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार अहिले प्रधानसेनापति र चिनियाँ रक्षामन्त्री वेईबीच भेटवार्ता चलिरहेको छ।
उनलाई बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री रामबहादुर थापालगायतले स्वागत गरेका थिए।
विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै चिनियाँ रक्षामन्त्री वेइले पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ तुल्याउने आफ्नो भ्रमणको उद्देश्य रहेको बताएका थिए।
चिनियाँ रक्षामन्त्री वेईले दिउँसो ४ बजेतिर प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओलीसँग उनले प्रधानमन्त्रीनिवास बालुवाटारमा भेट गर्ने कार्यक्रम रहेको छ।
चिनियाँ रक्षामन्त्री वेईले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ५ बजेतिर भेट्ने कार्यक्रम छ। राष्ट्रपतिसँग शिष्टाचार भेट गर्न उनी राष्ट्रपति कार्यालय शितलनिवास पुग्नेछन्। साँझ ६ बजेतिर नेपाल भ्रमण सम्पन्न गरी उनको फर्कने कार्यक्रम छ।
तस्वीरहरु: रासस

चिनियाँ रक्षामन्त्री पुगे जंगी अड्डा, प्रधानसेनापति थापासँग भेटवार्ता जारी (फाेटाे फिचरसहित): Dekhapadhi
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार अहिले प्रधानसेनापति र चिनियाँ रक्षामन्त्री वेईबीच भेटवार्ता चलिरहेको छ।

चिनियाँ रक्षामन्त्री पुगे जंगी अड्डा, प्रधानसेनापति थापासँग भेटवार्ता जारी (फाेटाे फिचरसहित)