काठमाडौं। महेश थापाको कथासंग्रह ‘मरीचिका’लाई ‘कर्णाली साहित्य समाज कृति पुरस्कार’ प्रदान गरिने भएको छ।

कर्णाली साहित्य समाज, सुर्खेतले यसै वर्षदेखि स्थापना गरेको पुरस्कारको राशी ५० हजार रूपैयाँ रहेको छ।

फरक शैली र स्वरूपका कथा ल्याएको भन्दै चर्चामा रहेको ‘मरीचिका’लाई हालै कविडाँडा साहित्य समाज, चितवनले ‘राष्ट्रिय आख्यान पुरस्कार’ प्रदान गरेको थियो।

थापाको ‘मरीचिका’ यो वर्ष प्रदान गरिएको मदन पुरस्कारको लागि छनौट भएका उत्कृष्ट सात पुस्तकको सूचीमा समेत परेको थियो।

कर्णाली साहित्य समाजले लेखक बुद्धिसागरलाई २५ हजार राशीको ‘कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार’ तथा कवि श्यामललाई ‘कर्णाली साहित्य समाज साधना सम्मान’ प्रदान गर्ने जनाएको छ।

थापा, बुद्धिसागर र श्यामललाई २१ मंसीरमा सुर्खेतको वीरेन्द्रनगरमा पुरस्कार वितरण एवम् सम्मान प्रदान गरिनेछ।

" /> काठमाडौं। महेश थापाको कथासंग्रह ‘मरीचिका’लाई ‘कर्णाली साहित्य समाज कृति पुरस्कार’ प्रदान गरिने भएको छ।

कर्णाली साहित्य समाज, सुर्खेतले यसै वर्षदेखि स्थापना गरेको पुरस्कारको राशी ५० हजार रूपैयाँ रहेको छ।

फरक शैली र स्वरूपका कथा ल्याएको भन्दै चर्चामा रहेको ‘मरीचिका’लाई हालै कविडाँडा साहित्य समाज, चितवनले ‘राष्ट्रिय आख्यान पुरस्कार’ प्रदान गरेको थियो।

थापाको ‘मरीचिका’ यो वर्ष प्रदान गरिएको मदन पुरस्कारको लागि छनौट भएका उत्कृष्ट सात पुस्तकको सूचीमा समेत परेको थियो।

कर्णाली साहित्य समाजले लेखक बुद्धिसागरलाई २५ हजार राशीको ‘कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार’ तथा कवि श्यामललाई ‘कर्णाली साहित्य समाज साधना सम्मान’ प्रदान गर्ने जनाएको छ।

थापा, बुद्धिसागर र श्यामललाई २१ मंसीरमा सुर्खेतको वीरेन्द्रनगरमा पुरस्कार वितरण एवम् सम्मान प्रदान गरिनेछ।

"> महेश थापाको ‘मरीचिका’लाई कर्णाली साहित्य पुरस्कार: Dekhapadhi
महेश थापाको ‘मरीचिका’लाई कर्णाली साहित्य पुरस्कार
काठमाडौं। महेश थापाको कथासंग्रह ‘मरीचिका’लाई ‘कर्णाली साहित्य समाज कृति पुरस्कार’ प्रदान गरिने भएको छ।

कर्णाली साहित्य समाज, सुर्खेतले यसै वर्षदेखि स्थापना गरेको पुरस्कारको राशी ५० हजार रूपैयाँ रहेको छ।

फरक शैली र स्वरूपका कथा ल्याएको भन्दै चर्चामा रहेको ‘मरीचिका’लाई हालै कविडाँडा साहित्य समाज, चितवनले ‘राष्ट्रिय आख्यान पुरस्कार’ प्रदान गरेको थियो।

थापाको ‘मरीचिका’ यो वर्ष प्रदान गरिएको मदन पुरस्कारको लागि छनौट भएका उत्कृष्ट सात पुस्तकको सूचीमा समेत परेको थियो।

कर्णाली साहित्य समाजले लेखक बुद्धिसागरलाई २५ हजार राशीको ‘कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार’ तथा कवि श्यामललाई ‘कर्णाली साहित्य समाज साधना सम्मान’ प्रदान गर्ने जनाएको छ।

थापा, बुद्धिसागर र श्यामललाई २१ मंसीरमा सुर्खेतको वीरेन्द्रनगरमा पुरस्कार वितरण एवम् सम्मान प्रदान गरिनेछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्