काठमाडौं। नेपाल भ्रमणमा रहेका चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङले विगतमा भएका सैनिक सहायता प्राप्तिसम्बन्धी सहमतिलाई यथाशीघ्र कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाएका छन्।

सैनिक मुख्यालय जंगीअड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापासँगको भेटवार्तामा उनले द्विपक्षीय सहयोगका कार्यहरू यथाशीघ्र सुचारू गर्ने आश्वासन दिएका हुन्।

“चिनियाँ प्रतिनिधिमण्डल र नेपाली सेनाबीच आपसी हितका विषयहरूमा छलफल भएको थियो, जसमा मुख्यतः कोभिड-१९ महामारीका कारण प्रभावित भएका तालिम तथा प्रशिक्षार्थी आदानप्रदानका कार्यहरूलाई सुचारू गर्ने तथा विगतमा सहमति भएका सैनिक सहायता प्राप्तिसम्बन्धी प्रगतिको बारेमा छलफल भएको थियो,” नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

चिनियाँ रक्षामन्त्री वेईले नेपाली सेनाको कोभिड-१९ महामारीविरुद्धको प्रतिकार्य अभियानलाई समेत सघाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

“उहाँ (वेई)को प्रतिनिधिमण्डलले दुवै विषयहरूलाई सकारात्मक रूपमा लिई उच्चस्तरीय भ्रमणलगायतका द्विपक्षीय सहयोगका कार्यहरू यथाशीघ्र सुचारू गर्ने बारेमा आश्वासन दिनुभयो,” सेनाले भनेको छ।

सिफारिस

एक दिने नेपाल भ्रमणको सिलसिलामा आज बिहान काठमाडौं आइपुगेका चिनियाँ रक्षामन्त्री वेई जंगीअड्डामा आयोजना गरिएको विभिन्न कार्यक्रममा सहभागी भएका थिए।

जंगीअड्डामा उनको सम्मानमा आयोजना गरिएको सम्मान गारत ग्रहण तथा निरीक्षण कार्यक्रमको उनले अवलोकन गरेका थिए। तत्पश्चात् उनले प्रधानसेनापति थापासँग प्रधानसेनापति कार्यालयमा भेटवार्ता गरेका थिए।

“उक्त भेटवार्ताको क्रममा आपसी हित तथा द्विपक्षीय सैनिक सहकार्यको सम्बन्धमा छलफल भएको थियो,” सेनाले विज्ञप्तिमा भनेको छ।

भेटवार्तापछि चिनियाँ रक्षामन्त्रीसहितको प्रतिनिधिमण्डल समक्ष नेपाली सेनाको इतिहास र वर्तमान भूमिकाका बारेमा छोटो श्रव्यदृश्य सामग्री प्रस्तुत गरिएको थियो। तत्पश्चात् चिनियाँ प्रतिनिधिमण्डल र नेपाली सेनाबीच आपसी हितका विषयहरूमा छलफल भएको थियो।

“यस भ्रमणले दुई देशका सेनाबीच रहँदै आएको सौहाद्र्रपूर्ण सम्बन्धलाई सुमधुर, मजबुत एवं विस्तार गर्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,” सेनाको विज्ञप्तिमा उल्लेख छ।

" /> काठमाडौं। नेपाल भ्रमणमा रहेका चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङले विगतमा भएका सैनिक सहायता प्राप्तिसम्बन्धी सहमतिलाई यथाशीघ्र कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाएका छन्।

सैनिक मुख्यालय जंगीअड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापासँगको भेटवार्तामा उनले द्विपक्षीय सहयोगका कार्यहरू यथाशीघ्र सुचारू गर्ने आश्वासन दिएका हुन्।

“चिनियाँ प्रतिनिधिमण्डल र नेपाली सेनाबीच आपसी हितका विषयहरूमा छलफल भएको थियो, जसमा मुख्यतः कोभिड-१९ महामारीका कारण प्रभावित भएका तालिम तथा प्रशिक्षार्थी आदानप्रदानका कार्यहरूलाई सुचारू गर्ने तथा विगतमा सहमति भएका सैनिक सहायता प्राप्तिसम्बन्धी प्रगतिको बारेमा छलफल भएको थियो,” नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

चिनियाँ रक्षामन्त्री वेईले नेपाली सेनाको कोभिड-१९ महामारीविरुद्धको प्रतिकार्य अभियानलाई समेत सघाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

“उहाँ (वेई)को प्रतिनिधिमण्डलले दुवै विषयहरूलाई सकारात्मक रूपमा लिई उच्चस्तरीय भ्रमणलगायतका द्विपक्षीय सहयोगका कार्यहरू यथाशीघ्र सुचारू गर्ने बारेमा आश्वासन दिनुभयो,” सेनाले भनेको छ।

सिफारिस

एक दिने नेपाल भ्रमणको सिलसिलामा आज बिहान काठमाडौं आइपुगेका चिनियाँ रक्षामन्त्री वेई जंगीअड्डामा आयोजना गरिएको विभिन्न कार्यक्रममा सहभागी भएका थिए।

जंगीअड्डामा उनको सम्मानमा आयोजना गरिएको सम्मान गारत ग्रहण तथा निरीक्षण कार्यक्रमको उनले अवलोकन गरेका थिए। तत्पश्चात् उनले प्रधानसेनापति थापासँग प्रधानसेनापति कार्यालयमा भेटवार्ता गरेका थिए।

“उक्त भेटवार्ताको क्रममा आपसी हित तथा द्विपक्षीय सैनिक सहकार्यको सम्बन्धमा छलफल भएको थियो,” सेनाले विज्ञप्तिमा भनेको छ।

भेटवार्तापछि चिनियाँ रक्षामन्त्रीसहितको प्रतिनिधिमण्डल समक्ष नेपाली सेनाको इतिहास र वर्तमान भूमिकाका बारेमा छोटो श्रव्यदृश्य सामग्री प्रस्तुत गरिएको थियो। तत्पश्चात् चिनियाँ प्रतिनिधिमण्डल र नेपाली सेनाबीच आपसी हितका विषयहरूमा छलफल भएको थियो।

“यस भ्रमणले दुई देशका सेनाबीच रहँदै आएको सौहाद्र्रपूर्ण सम्बन्धलाई सुमधुर, मजबुत एवं विस्तार गर्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,” सेनाको विज्ञप्तिमा उल्लेख छ।

"> चिनियाँ रक्षामन्त्रीले गरे नेपाली सेनालाई सहयोगको प्रतिबद्धता: Dekhapadhi चिनियाँ रक्षामन्त्री वेईले नेपाली सेनाको कोभिड-१९ महामारीविरूद्धको प्रतिकार्य अभियानलाई समेत सघाउने प्रतिबद्धता व्यक्त गरे।
• चिनियाँ रक्षामन्त्रीसहितको प्रतिनिधिमण्डल समक्ष नेपाली सेनाको इतिहास र वर्तमान भूमिकाका बारेमा छोटो श्रव्यदृश्य सामग्री प्रस्तुत गरिएको थियो।

चिनियाँ रक्षामन्त्रीले गरे नेपाली सेनालाई सहयोगको प्रतिबद्धता
काठमाडौं। नेपाल भ्रमणमा रहेका चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङले विगतमा भएका सैनिक सहायता प्राप्तिसम्बन्धी सहमतिलाई यथाशीघ्र कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाएका छन्।

सैनिक मुख्यालय जंगीअड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापासँगको भेटवार्तामा उनले द्विपक्षीय सहयोगका कार्यहरू यथाशीघ्र सुचारू गर्ने आश्वासन दिएका हुन्।

“चिनियाँ प्रतिनिधिमण्डल र नेपाली सेनाबीच आपसी हितका विषयहरूमा छलफल भएको थियो, जसमा मुख्यतः कोभिड-१९ महामारीका कारण प्रभावित भएका तालिम तथा प्रशिक्षार्थी आदानप्रदानका कार्यहरूलाई सुचारू गर्ने तथा विगतमा सहमति भएका सैनिक सहायता प्राप्तिसम्बन्धी प्रगतिको बारेमा छलफल भएको थियो,” नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

चिनियाँ रक्षामन्त्री वेईले नेपाली सेनाको कोभिड-१९ महामारीविरुद्धको प्रतिकार्य अभियानलाई समेत सघाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

“उहाँ (वेई)को प्रतिनिधिमण्डलले दुवै विषयहरूलाई सकारात्मक रूपमा लिई उच्चस्तरीय भ्रमणलगायतका द्विपक्षीय सहयोगका कार्यहरू यथाशीघ्र सुचारू गर्ने बारेमा आश्वासन दिनुभयो,” सेनाले भनेको छ।

सिफारिस

चिनियाँ रक्षामन्त्री पुगे जंगी अड्डा, प्रधानसेनापति थापासँग भेटवार्ता जारी (फाेटाे फिचरसहित)

एक दिने नेपाल भ्रमणको सिलसिलामा आज बिहान काठमाडौं आइपुगेका चिनियाँ रक्षामन्त्री वेई जंगीअड्डामा आयोजना गरिएको विभिन्न कार्यक्रममा सहभागी भएका थिए।

जंगीअड्डामा उनको सम्मानमा आयोजना गरिएको सम्मान गारत ग्रहण तथा निरीक्षण कार्यक्रमको उनले अवलोकन गरेका थिए। तत्पश्चात् उनले प्रधानसेनापति थापासँग प्रधानसेनापति कार्यालयमा भेटवार्ता गरेका थिए।

“उक्त भेटवार्ताको क्रममा आपसी हित तथा द्विपक्षीय सैनिक सहकार्यको सम्बन्धमा छलफल भएको थियो,” सेनाले विज्ञप्तिमा भनेको छ।

भेटवार्तापछि चिनियाँ रक्षामन्त्रीसहितको प्रतिनिधिमण्डल समक्ष नेपाली सेनाको इतिहास र वर्तमान भूमिकाका बारेमा छोटो श्रव्यदृश्य सामग्री प्रस्तुत गरिएको थियो। तत्पश्चात् चिनियाँ प्रतिनिधिमण्डल र नेपाली सेनाबीच आपसी हितका विषयहरूमा छलफल भएको थियो।

“यस भ्रमणले दुई देशका सेनाबीच रहँदै आएको सौहाद्र्रपूर्ण सम्बन्धलाई सुमधुर, मजबुत एवं विस्तार गर्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,” सेनाको विज्ञप्तिमा उल्लेख छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्