काठमाडौं। चीनले छिट्टै १५ करोड चिनियाँ आरएमबी (दुई अर्ब ७० करोड १४ लाख रूपैयाँ) बराबरको सैन्य सामग्री नेपाली सेनालाई उपलब्ध गराउने भएको छ।
एक दिने नेपाल भ्रमण सम्पन्न गरी आज फर्केका चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङले प्रधानसेनापति पूर्णचन्द्र थापासँगको भेटमा उक्त प्रतिबद्धता जनाएका हुन्। पधानसेनापति थापा र चिनियाँ रक्षान्त्रीबीच आज अपरान्ह सैनिक मुख्यालय जंगीअड्डामा भेटवार्ता भएको थियो।
“१५ करोड आरएमबी बराबरको सैन्य सामग्री छिट्टै नेपाली सेनालाई प्राप्त हुने जानकारी चिनियाँ रक्षामन्त्रीज्यूले दिनुभएको छ,” नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले देखापढीसँग भने।
गत वर्ष कात्तिक महिनामा नेपाल र चीनबीच सम्झौता भएको थियो। उक्त सम्झौतामा चीनले नेपाललाई १५ करोड चिनियाँ आरएबी बराबरको सैन्य सामग्री नेपाली सेनालाई अनुदान सहयोग उपलब्ध गराउने उल्लेख थियो।
सम्झौतामा नेपालको तर्फबाट हस्ताक्षर त्यतिबेला रक्षामन्त्रीको जिम्मेवारीसमेत सम्हालेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले गरेका थिए। चीनको तर्फबाट चिनियाँ रक्षामन्त्री वेईले नै उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए।
“गत वर्ष रक्षामन्त्रीज्यूले चीन भ्रमण गर्दा १५ करोड आरएमबीको सम्झौता भएको थियो। सम्झौता भए पनि कोरोना भाइरस महामारीका कारण कुनै पनि सामग्री आउन सकेको थिएन। धेरै समय सीमा बन्द भयो र सीमा खुले पनि सामग्री आउन पाएको थिएन। अब ती सामग्री छिट्टै पठाइने जानकारी चिनियाँ रक्षामन्त्रीज्यूले दिनुभएको छ,” पौडेलले भने।
सन् २०१९ मा मात्र चीनले नेपाली सेनालाई पाँच अर्बभन्दा बढीको सैनिक सामग्री उपलब्ध गराउने दुईवटा सम्झौता गरेको थियो। पहिलो सम्झौताअनुसार साढे दुई अर्ब रूपैयाँ बराबरको सैनिक सामग्री नेपाली सेनाले यसअघि नै प्राप्त गरिसकेको छ।
गत वर्षको सम्झौताबाहेक पनि चिनियाँ रक्षामन्त्रीले नेपाली सेनालाई कोरोना नियन्त्रणमा थप सहयोग गर्ने प्रतिबद्धता जनाएर गएका छन्।
“कोरोना प्रतिकार्यको लागि नेपाली सेनालाई थप सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको छ। सहयोग के कति हुने भन्ने स्पष्ट भएको छैन, या पछि छलफलपछि टुंगिन्छ,” सैनिक प्रवक्ता पौडेलले भने। नेपाली सेनाको आपश्यकता अनुसार कोरोना नियन्त्रण गर्न आवश्यक पर्ने सामग्री चीनले सहयोग गर्ने उनले जनाए।
आज प्रधानसेनापति थापासँगको भेटवार्तामा चिनियाँ रक्षामन्त्री वेईले नेपाल-चीन संयुक्त सैन्य अध्यासलाई सुचारू गर्नेमा पनि चासो दिएका थिए। कोरोना महामारीका कारण नेपाल-चीन संयुक्त सैन्य अभ्यास हुन सकेको छैन।
“नेपाल-चीन संयुक्त सैन्य अभ्यासलाई सुचारू गर्न चिनियाँ रक्षामन्त्री सकारात्मक हुनुहुन्छ। उहाँहरू पनि निरन्तरता दिने पक्षमा हुनुहुन्छ,” सैनिक प्रवक्ता पौडेलले भने।

चीनबाट २ अर्ब ७० करोडभन्दा बढीको सैन्य सामग्री छिट्टै नेपाली सेनाले पाउने, कोरोना नियन्त्रणमा थप सहयोग गर्ने: Dekhapadhi
“१५ करोड आरएमबी बराबरको सैन्य सामग्री छिट्टै नेपाली सेनालाई प्राप्त हुने जानकारी चिनियाँ रक्षामन्त्रीज्यूले दिनुभएको छ।”
सन् २०१९ मा मात्र चीनले नेपाली सेनालाई पाँच अर्ब रूपैयाँभन्दा बढीको सैनिक सामग्री उपलब्ध गराउने दुईवटा सम्झौता गरेको थियो।
साढे दुई अर्ब रूपैयाँ बराबरको सैनिक सामग्री नेपाली सेनाले यसअघि नै प्राप्त गरिसकेको छ।
चीनबाट २ अर्ब ७० करोडभन्दा बढीको सैन्य सामग्री छिट्टै नेपाली सेनाले पाउने, कोरोना नियन्त्रणमा थप सहयोग गर्ने

काठमाडौं। चीनले छिट्टै १५ करोड चिनियाँ आरएमबी (दुई अर्ब ७० करोड १४ लाख रूपैयाँ) बराबरको सैन्य सामग्री नेपाली सेनालाई उपलब्ध गराउने भएको छ।

एक दिने नेपाल भ्रमण सम्पन्न गरी आज फर्केका चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङले प्रधानसेनापति पूर्णचन्द्र थापासँगको भेटमा उक्त प्रतिबद्धता जनाएका हुन्। पधानसेनापति थापा र चिनियाँ रक्षान्त्रीबीच आज अपरान्ह सैनिक मुख्यालय जंगीअड्डामा भेटवार्ता भएको थियो।

“१५ करोड आरएमबी बराबरको सैन्य सामग्री छिट्टै नेपाली सेनालाई प्राप्त हुने जानकारी चिनियाँ रक्षामन्त्रीज्यूले दिनुभएको छ,” नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले देखापढीसँग भने।

गत वर्ष कात्तिक महिनामा नेपाल र चीनबीच सम्झौता भएको थियो। उक्त सम्झौतामा चीनले नेपाललाई १५ करोड चिनियाँ आरएबी बराबरको सैन्य सामग्री नेपाली सेनालाई अनुदान सहयोग उपलब्ध गराउने उल्लेख थियो।

सम्झौतामा नेपालको तर्फबाट हस्ताक्षर त्यतिबेला रक्षामन्त्रीको जिम्मेवारीसमेत सम्हालेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले गरेका थिए। चीनको तर्फबाट चिनियाँ रक्षामन्त्री वेईले नै उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए।

“गत वर्ष रक्षामन्त्रीज्यूले चीन भ्रमण गर्दा १५ करोड आरएमबीको सम्झौता भएको थियो। सम्झौता भए पनि कोरोना भाइरस महामारीका कारण कुनै पनि सामग्री आउन सकेको थिएन। धेरै समय सीमा बन्द भयो र सीमा खुले पनि सामग्री आउन पाएको थिएन। अब ती सामग्री छिट्टै पठाइने जानकारी चिनियाँ रक्षामन्त्रीज्यूले दिनुभएको छ,” पौडेलले भने।

सिफारिस

प्रधानमन्त्री ओलीले भने- सन्धिसम्झौताको कार्यान्वयन अगाडि बढे सम्बन्धले नयाँ उचाइ प्राप्त गर्छ, कार्यान्वयन गर्न चीन प्रतिबद्ध छ : चिनियाँ रक्षामन्त्री

सन् २०१९ मा मात्र चीनले नेपाली सेनालाई पाँच अर्बभन्दा बढीको सैनिक सामग्री उपलब्ध गराउने दुईवटा सम्झौता गरेको थियो। पहिलो सम्झौताअनुसार साढे दुई अर्ब रूपैयाँ बराबरको सैनिक सामग्री नेपाली सेनाले यसअघि नै प्राप्त गरिसकेको छ।

गत वर्षको सम्झौताबाहेक पनि चिनियाँ रक्षामन्त्रीले नेपाली सेनालाई कोरोना नियन्त्रणमा थप सहयोग गर्ने प्रतिबद्धता जनाएर गएका छन्।

“कोरोना प्रतिकार्यको लागि नेपाली सेनालाई थप सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको छ। सहयोग के कति हुने भन्ने स्पष्ट भएको छैन, या पछि छलफलपछि टुंगिन्छ,” सैनिक प्रवक्ता पौडेलले भने। नेपाली सेनाको आपश्यकता अनुसार कोरोना नियन्त्रण गर्न आवश्यक पर्ने सामग्री चीनले सहयोग गर्ने उनले जनाए।

सिफारिस

चिनियाँ रक्षामन्त्रीले गरे नेपाली सेनालाई सहयोगको प्रतिबद्धता