भरतपुर महानगरपालिका–१६मा तारजाली लगाएर मतगणना शुरू भएको छ। मतगणनाको सुरक्षालाई मध्यनजर गरेर तारजाली लगाएको प्रहरीले जनाएको छ।

२०७४ मा भरतपुर महानगरपालिकाको प्रमुखका लागि भएको निर्वाचनमा मतगणनाको क्रममा गणनास्थलमा रहेका  तत्कालीन नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेका थिए। मतपत्र च्यातिएपछि फेरि मतदान गर्नुपरेको थियो।

योपटक गणनास्थलको सुरक्षा व्यवस्था चुस्त पारिएको प्रहरीले जनाएको छ। सम्बन्धित प्रतिनिधिलाई गणनास्थलमा प्रवेश गर्न दिइएको छैन।

"> चितवनमा तारजाली लगाएर मतगणना शुरू: Dekhapadhi
चितवनमा तारजाली लगाएर मतगणना शुरू
काठमाडौं। चितवनमा तारजाली लगाएर मतगणना शुरू गरिएको छ।

उपनिर्वाचन अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–१६ र खैरहनी नगरपालिका–४ मा वडाध्यक्षका लागि आज उपनिर्वाचन भएको थियो। दुवै ठाउँमा मतगणना शुरू भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

भरतपुर महानगरपालिका–१६मा तारजाली लगाएर मतगणना शुरू भएको छ। मतगणनाको सुरक्षालाई मध्यनजर गरेर तारजाली लगाएको प्रहरीले जनाएको छ।

२०७४ मा भरतपुर महानगरपालिकाको प्रमुखका लागि भएको निर्वाचनमा मतगणनाको क्रममा गणनास्थलमा रहेका  तत्कालीन नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेका थिए। मतपत्र च्यातिएपछि फेरि मतदान गर्नुपरेको थियो।

योपटक गणनास्थलको सुरक्षा व्यवस्था चुस्त पारिएको प्रहरीले जनाएको छ। सम्बन्धित प्रतिनिधिलाई गणनास्थलमा प्रवेश गर्न दिइएको छैन।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्