काठमाडौं। १४ म‌ंसीरमा भएको उपनिर्वाचनको राति ११ बजेसम्म ‍‍विभिन्न जिल्लाका १४ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ।

जसमध्ये ‍‍‍‍१२ वटा वडाको अध्यक्षमा नेकपा, एक वटा वडामा नेपाली कांग्रेस र ‍‍एक वटा वडामा समाजवादी पार्टीका उम्मेद्‌वार विजयी भएका छन्।

काठमाडाैंको दक्षिणकाली नगरपालिका-३, काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–८, बाग्लुङ बडिगाड गाउँपालिका–२, लमजुङको सुन्दरबजार नगरपालिका–२, रोल्पाको थवाङ गाउँपालिका–१ मा नेकपाका उम्मेद्वार विजयी भएका छन्।

त्यसैगरी, सल्यानको कुमाख गाउँपालिका–५, कञ्चनपुरको पुनर्वास नगरपालिका–३, भोजपुरको पौवादुङ्मा गाउँपालिका-१, पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका-५ , गुल्मी जिल्ला रुरु क्षेत्र गाउँपालिका -६,  संखुवासभको खाँदबारी नगरपालिका-३ मा पनि नेकपाका उम्मेद्वार विजयी भए।

बैतडीको सुनर्या गाउँपालिका–१ मा नेपाली कांग्रेस र सर्लाहीको हरिपुर्वा नगरपालिका–१ मा समाजवादी पार्टीका उम्मेद्‌वार विजयी भएका छन्।

मतपरिणामअनुसार रोल्पाको  थवाङ गाउँपालिका–१  नेकपाका उम्मेद्वार जनकबहादुर बुढा १७४ मतसहित विजयी भए। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमलबहादुर रोकाले २६ मत पाए।

सल्यानको कुमाख गाउँपालिका–५ मा नेकपाका उम्मेद्वार धर्मे बुढाथोकीले ७९२ मत पाएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी काँग्रेसका खड्गबहादुर बोहराले २५१ मत पाए।

कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा  नेकपाका उम्मेद्वार कृष्णबहादुर तामाङ विजयी भएका छन्। उनले ५२८ मत पाउँदा निकटम प्रतिद्वन्द्वी कांग्रेसका दीपबहादुर तामाङले ३१० मत पाएका छन्।

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२, वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेद्वार देवप्रसाद कोइराला विजयी भएका छन्।

उनले ८६७ मत ल्याएर नेपाली कांग्रेसका उम्मेद्वार दर्णबहादुर खत्रीलाई पराजित गरेका हुन्।

कांग्रेस उम्मेद्वार खत्रीले ५८२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत पुरुषोत्तम ढकालले देखापढीलाई जानकारी दिए।

यसैगरी, लमजुङको सुन्दरबजार नगरपालिका–२ को वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेद्वार नवीनकुमार श्रेष्ठ विजयी भएका छन्।

उनले ९८९ मत ल्याएर नेपाली कांग्रेसका उम्मेद्वार प्रकाश सेढाईलाई पराजित गरेका हुन्।

कांग्रेस उम्मेद्वार सेढाईले ४८४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाले देखापढीलाई जानकारी दिए।

कुल दुई हजार २९७ मतदातामध्ये एक हजार ५२१ मत खसेको थियो। खसेकोमध्ये १२ मत बदर भएको थियो।

काठमाडौंको दक्षिणकाली नगरपालिका–३ को मा पनि नेकपाकै उम्मेद्वर शिवभक्त बलामी निर्वाचित भएका छन्। उनले ६१८ मत पाउँदा कांग्रेसका उमेद्वारले २७८

समाजवादीले सर्लाहीको हरिपुर्वा नगरपालिका–१ वडामा जित हात पारेको छ ।

हरिपुर्वामा समाजवादी पार्टीका श्यामबाबुले रायले ३४७ मत पाएर विजयी भए। राजपाका रामविश्वास रायले ३२८ मत र नेकपाका दोस मोहम्द अन्सारीले पनि ३२८ मत प्राप्त गरेका छन्।

बैतडीको सुर्नया गाउँपालिका–१ मा वडाध्यक्ष कांग्रेसका उम्मेद्‍वार गजेन्द्रबहादुर चन्द विजयी भएका छन्।

उनले २१९ मत ल्याएर विजयी भएका हुन्।

प्रतिस्पर्धी नेकपाका धनबहादुर चन्दले २१५ मत ल्याएको मुख्य निर्वाचन अधिकृत ईश्वरीप्रसाद भण्डारीले देखापढीलाई जानकारी दिए।

उनका अनुसार कुल ६१९ मतदातामध्ये ४३८ मत खसेको थियो। चार मत बदर भएको थियो।

बाग्लुङ बडिगाड गाउँपालिका–२ मा नेकपाका उम्मेद्वार ढालप्रसाद शेरचन ७०४ मतसहित विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेद्वार दिलबहादुर रानाले ४१२ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। समाजवादी पार्टीका हरिलाल रानाले ६ मत पाएका छन्।

सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–८ को वडाध्यक्षको उपनिर्वाचनमा नेकपा विजयी भएको छ ।

नेकपाका उम्मेद्वार केदारप्रसाद आचार्यले ७१२ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसका राले तामाङले ४३१ मत प्राप्त गरे।

भोजपुरको पौवादुङ्मा गाउँपालिका-१, नेकपाका उम्मेद्वार जितेन्द्र राई ६९१ मतसहित विजयी भए। उनका प्रतिद्वन्द्वी कांग्रेसका समरबहादुर कार्कीले २५४ मत पाए। जम्मा एक हजार ६१६ मा ९६४ मत खसेको थियो। खसेकोमध्ये १६ मत बदर भएको छ।

नवलपरासीको बौदीकाली गाउँपालिका-५ मा नेकपाका उम्मेद्वार खिमबहादुर थापा मगर विजयी भएका छन्। उनले ३६७ मत प्राप्त गरे भने नेपाली कांग्रेसका तुलबहादुर रानाले २३१ मत प्राप्त गरे। ८५३ मतदाता रहेको उक्त वडामा ६१५ मत खसेको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए। खसेकोमध्ये १० मत बदर भएको छ।

त्यसैगरी, गुल्मी रूरूक्षेत्र गाउँपालिका– ६ मा नेकपाका गिरिप्रसाद सिंजाली ८०२ मतसहित विजयी भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बेदबहादुर दर्लामीले ७२७ मत ल्याएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलले जानकारी दिए। दुई हजार ४८ मतदाता रहेको उक्त वडामा एक हजार ५४४ मत खसेको थियो। जसमध्ये १४ मत बदर भएको थियो। स्वतन्त्र उम्मेद्वारले एक मत पाएका थिए।

संखुवासभाको खाँदबारी नगरपालिका–३ मा नेकपाकै उम्मेद्वार विजयी भएका छन्। भरतकुरमा घिमिरे ७९६ मत ल्याएर वडाध्यक्ष निर्वाचित भए। नेपाली कांग्रेसका उम्मेद्वार विक्रम गुरुङले ४६७ मत पाएको मुख्य निर्वाचन अधिृकत शान्तिप्रसाद आचार्यले जानकारी दिए। एक हजार २७१ मत खसेकोमा ८ मत बदर भएको थियो।

" /> काठमाडौं। १४ म‌ंसीरमा भएको उपनिर्वाचनको राति ११ बजेसम्म ‍‍विभिन्न जिल्लाका १४ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ।

"> १४ वडाको मतपरिणाम आउँदा १२ मा नेकपा विजयी: Dekhapadhi
१४ वडाको मतपरिणाम आउँदा १२ मा नेकपा विजयी

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्