काठमाडौँ। नेपाल प्रहरीको साइबर ब्यूरोले अश्लील भिडियोलगायतका सामग्री बनाउने र प्रसारण गर्ने सम्बन्धमा सचेत र संवेदनशीन हुन अनुरोध गरेको छ। यस कार्य विद्युतीय कारोबार ऐन, २०६३ लगायत प्रचलित कानुनविपरीतका कार्यहरू भएको ब्यूरोले जनाएको छ।

ब्यूरोका अनुसार इन्टरनेट तथा विद्युतीय उपरकरणको दुरुपयोग गरी समाजिक सञ्जालमा अशोभनीय, अमर्यादित, दुराचारयुक्त, यौनजन्य तथा अश्लील तस्बिर, श्रव्यदृश्य प्रसारण गरेको कार्यबारे प्राप्त सूचना तथा उजुरीहरूमाथि ब्यूरोबाट प्रचलित कानुनअनुसार कारवाही भएको र कतिपय अनुसन्धानको क्रममा रहेका छन्।

यस्तै, भिडियोलगायत सामग्रीहरूलाई प्रदर्शन गर्दा पीडितलाई झन् पीडा थपिने भएको र कानुनमा व्यवस्था भएको गोपनीयता संरक्षणविपरीत हुने भन्दै त्यसतर्फ सचेत हुन पनि ब्यूरोको अनुरोध छ।

त्यस्ता कार्यहरू भएमा तत्काल नजिकको प्रहरी कार्यालय वा प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोको टेलिफोन नम्बर ०१-४२१९०४४, ४२१९०४८ र मोबाइल नम्बर ९८५१२८६७७० वा इमेल ठेगाना साइबरब्यूरो एट नेपाल पुलिस डट जीओभी डट एनपीमा सूचना दिन उक्त ब्यूरोले अनुरोध गरेको छ।

" /> काठमाडौँ। नेपाल प्रहरीको साइबर ब्यूरोले अश्लील भिडियोलगायतका सामग्री बनाउने र प्रसारण गर्ने सम्बन्धमा सचेत र संवेदनशीन हुन अनुरोध गरेको छ। यस कार्य विद्युतीय कारोबार ऐन, २०६३ लगायत प्रचलित कानुनविपरीतका कार्यहरू भएको ब्यूरोले जनाएको छ।

ब्यूरोका अनुसार इन्टरनेट तथा विद्युतीय उपरकरणको दुरुपयोग गरी समाजिक सञ्जालमा अशोभनीय, अमर्यादित, दुराचारयुक्त, यौनजन्य तथा अश्लील तस्बिर, श्रव्यदृश्य प्रसारण गरेको कार्यबारे प्राप्त सूचना तथा उजुरीहरूमाथि ब्यूरोबाट प्रचलित कानुनअनुसार कारवाही भएको र कतिपय अनुसन्धानको क्रममा रहेका छन्।

यस्तै, भिडियोलगायत सामग्रीहरूलाई प्रदर्शन गर्दा पीडितलाई झन् पीडा थपिने भएको र कानुनमा व्यवस्था भएको गोपनीयता संरक्षणविपरीत हुने भन्दै त्यसतर्फ सचेत हुन पनि ब्यूरोको अनुरोध छ।

त्यस्ता कार्यहरू भएमा तत्काल नजिकको प्रहरी कार्यालय वा प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोको टेलिफोन नम्बर ०१-४२१९०४४, ४२१९०४८ र मोबाइल नम्बर ९८५१२८६७७० वा इमेल ठेगाना साइबरब्यूरो एट नेपाल पुलिस डट जीओभी डट एनपीमा सूचना दिन उक्त ब्यूरोले अनुरोध गरेको छ।

"> अश्लील भिडियोसहितको सामग्रीबारे सचेत हुन साइबर ब्यूरोको अनुरोध: Dekhapadhi
अश्लील भिडियोसहितको सामग्रीबारे सचेत हुन साइबर ब्यूरोको अनुरोध
काठमाडौँ। नेपाल प्रहरीको साइबर ब्यूरोले अश्लील भिडियोलगायतका सामग्री बनाउने र प्रसारण गर्ने सम्बन्धमा सचेत र संवेदनशीन हुन अनुरोध गरेको छ। यस कार्य विद्युतीय कारोबार ऐन, २०६३ लगायत प्रचलित कानुनविपरीतका कार्यहरू भएको ब्यूरोले जनाएको छ।

ब्यूरोका अनुसार इन्टरनेट तथा विद्युतीय उपरकरणको दुरुपयोग गरी समाजिक सञ्जालमा अशोभनीय, अमर्यादित, दुराचारयुक्त, यौनजन्य तथा अश्लील तस्बिर, श्रव्यदृश्य प्रसारण गरेको कार्यबारे प्राप्त सूचना तथा उजुरीहरूमाथि ब्यूरोबाट प्रचलित कानुनअनुसार कारवाही भएको र कतिपय अनुसन्धानको क्रममा रहेका छन्।

यस्तै, भिडियोलगायत सामग्रीहरूलाई प्रदर्शन गर्दा पीडितलाई झन् पीडा थपिने भएको र कानुनमा व्यवस्था भएको गोपनीयता संरक्षणविपरीत हुने भन्दै त्यसतर्फ सचेत हुन पनि ब्यूरोको अनुरोध छ।

त्यस्ता कार्यहरू भएमा तत्काल नजिकको प्रहरी कार्यालय वा प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोको टेलिफोन नम्बर ०१-४२१९०४४, ४२१९०४८ र मोबाइल नम्बर ९८५१२८६७७० वा इमेल ठेगाना साइबरब्यूरो एट नेपाल पुलिस डट जीओभी डट एनपीमा सूचना दिन उक्त ब्यूरोले अनुरोध गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्