काठमाडौं। भक्तपुर प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा १ मा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । अहिलेसम्म चाँगुनारायण नगरपालिका अन्तर्गतका वडा नं १, २, ३, ४, ५,६ र ७ को मतगणना सकिँदासम्म नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भंडेलले १० हजार ३९५ मत पाउँदै अग्रता बनाएका छन्।

नेकपाका देवीप्रसाद ढकालले ७ हजार ९५९ प्राप्त गरेका छन् । नेमकिपाका निरज लवजुले २ हजार २४७ मत प्राप्त गरेका छन् ।
 

" /> काठमाडौं। भक्तपुर प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा १ मा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । अहिलेसम्म चाँगुनारायण नगरपालिका अन्तर्गतका वडा नं १, २, ३, ४, ५,६ र ७ को मतगणना सकिँदासम्म नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भंडेलले १० हजार ३९५ मत पाउँदै अग्रता बनाएका छन्।

नेकपाका देवीप्रसाद ढकालले ७ हजार ९५९ प्राप्त गरेका छन् । नेमकिपाका निरज लवजुले २ हजार २४७ मत प्राप्त गरेका छन् ।
 

"> भक्तपुरमा कांग्रेसका भंडेल नेकपाका ढकालभन्दा २४३६ मतले अगाडि: Dekhapadhi
भक्तपुरमा कांग्रेसका भंडेल नेकपाका ढकालभन्दा २४३६ मतले अगाडि <p style="text-align:justify">काठमाडौं। भक्तपुर प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा १ मा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । अहिलेसम्म चाँगुनारायण नगरपालिका अन्तर्गतका वडा नं १, २, ३, ४, ५,६ र ७ को मतगणना सकिँदासम्म नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भंडेलले १० हजार ३९५ मत पाउँदै अग्रता बनाएका छन्।</p> <p style="text-align:justify">नेकपाका देवीप्रसाद ढकालले ७ हजार ९५९ प्राप्त गरेका छन् । नेमकिपाका निरज लवजुले २ हजार २४७ मत प्राप्त गरेका छन् ।<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्