काठमाडौं। अमेरिकाका तीनजना पूर्वराष्ट्रपति बाराक ओबामा, जर्ज डब्ल्यू बुस तथा बिल क्लिन्टनले कोरोना भाइरसविरूद्धको पहिलो भ्याक्सिन लगाउने घोषणा गरेका छन्।

भ्याक्सिनप्रति नागरिककको विश्वास वृद्धिका लागि उनीहरूले यस्तो घोषणा गरेका हुन्। तीन शीर्ष नेताहरूले यस्तो बताइरहँदा अमेरिकामा डिसेम्बरको मध्यतिर फाइजर र मोडर्नाको भ्याक्सिनको पहिलो खेप उपलब्ध हुने अपेक्षा गरिएको छ।

ओबामाले बुधबार सिरियसएक्सएम रेडियोमा एकैसाथ गरिएको साक्षात्कारमा अमेरिकी संक्रामक रोग विशेषज्ञ एन्थोनी फाउचीमाथि पूर्ण विश्वास रहेको बताएका थिए। फाउची यदि भ्याक्सिन सुरक्षित छ भन्छन् भने त्यो लगाउन आफू तयार रहेको उनको भनाइ थियो।

ओबामाले भने, ‘‘म भ्याक्सिन लिने छु। यदि यसलाई टेलिभिजन वा फिल्म बनाएर देखाउन सकियो भने त्यसबाट मानिसलाई थाहा हुने छ कि, मलाई विज्ञानमाथि भरोसा छ।’’

अफ्रिकी-अमेरिकी कतिपयलाई भ्याक्सिनमाथि विश्वास नरहेको उनले बताए। उनले थपे, ‘‘पोलियोजस्ता रोगसमेत खोपकै कारण उन्मूलन भयो। बिफर, दादुराबाट हुने सामूहिक मृत्युलाई समेत खोपले अन्त्य गरिदियो।’’

सोही दिन अर्का पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुसका चिफ अफ स्टाफ फ्रेडी फोडरले सीएनएनसँग डा. फाउचीप्रति विश्वास रहेको बताएका थिए। उनले भने, ‘‘सर्वप्रथम खोप सुरक्षित छ भन्ने विश्वास हुनुपर्छ। त्यसपछि प्राथमिकताका आधारमा मानिसलाई यो उपलब्ध गराउनु पर्छ। अनि त बुस पनि खुसी हुँदै क्यामरामा देखिँदै खोप लिने छन्।’’

उता, क्लिन्टन पनि खोप लगाउन तयार छन्। उनका प्रवक्ता एन्जल उवेकाले भने, ‘‘पूर्वराष्ट्रपति क्लिन्टन भ्याक्सिन उपलब्ध हुँदासाथ स्वास्थ्य अधिकारीहरूसँग सार्वजनिकरूपमा लगाउने छन्। अमेरिकी नागरिकलाई खोपप्रति विश्वास जगाउन मद्दत मिल्छ भने उनी सार्वजनिकरूपमै यो लिन तयार छन्।’’

नोभेम्बरमा गरिएको ग्यालप पोलले अमेरिकी नागरिकमा कोरोना भ्याक्सिन लगाउने डर कम हुँदै गएको देखाएको छ। तर, करिब ४० प्रतिशत वयस्क अमेरिकी अहिले पनि खोप नलगाउने मुडमा छन्। (एजेन्सी)

" /> काठमाडौं। अमेरिकाका तीनजना पूर्वराष्ट्रपति बाराक ओबामा, जर्ज डब्ल्यू बुस तथा बिल क्लिन्टनले कोरोना भाइरसविरूद्धको पहिलो भ्याक्सिन लगाउने घोषणा गरेका छन्।

भ्याक्सिनप्रति नागरिककको विश्वास वृद्धिका लागि उनीहरूले यस्तो घोषणा गरेका हुन्। तीन शीर्ष नेताहरूले यस्तो बताइरहँदा अमेरिकामा डिसेम्बरको मध्यतिर फाइजर र मोडर्नाको भ्याक्सिनको पहिलो खेप उपलब्ध हुने अपेक्षा गरिएको छ।

ओबामाले बुधबार सिरियसएक्सएम रेडियोमा एकैसाथ गरिएको साक्षात्कारमा अमेरिकी संक्रामक रोग विशेषज्ञ एन्थोनी फाउचीमाथि पूर्ण विश्वास रहेको बताएका थिए। फाउची यदि भ्याक्सिन सुरक्षित छ भन्छन् भने त्यो लगाउन आफू तयार रहेको उनको भनाइ थियो।

ओबामाले भने, ‘‘म भ्याक्सिन लिने छु। यदि यसलाई टेलिभिजन वा फिल्म बनाएर देखाउन सकियो भने त्यसबाट मानिसलाई थाहा हुने छ कि, मलाई विज्ञानमाथि भरोसा छ।’’

अफ्रिकी-अमेरिकी कतिपयलाई भ्याक्सिनमाथि विश्वास नरहेको उनले बताए। उनले थपे, ‘‘पोलियोजस्ता रोगसमेत खोपकै कारण उन्मूलन भयो। बिफर, दादुराबाट हुने सामूहिक मृत्युलाई समेत खोपले अन्त्य गरिदियो।’’

सोही दिन अर्का पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुसका चिफ अफ स्टाफ फ्रेडी फोडरले सीएनएनसँग डा. फाउचीप्रति विश्वास रहेको बताएका थिए। उनले भने, ‘‘सर्वप्रथम खोप सुरक्षित छ भन्ने विश्वास हुनुपर्छ। त्यसपछि प्राथमिकताका आधारमा मानिसलाई यो उपलब्ध गराउनु पर्छ। अनि त बुस पनि खुसी हुँदै क्यामरामा देखिँदै खोप लिने छन्।’’

उता, क्लिन्टन पनि खोप लगाउन तयार छन्। उनका प्रवक्ता एन्जल उवेकाले भने, ‘‘पूर्वराष्ट्रपति क्लिन्टन भ्याक्सिन उपलब्ध हुँदासाथ स्वास्थ्य अधिकारीहरूसँग सार्वजनिकरूपमा लगाउने छन्। अमेरिकी नागरिकलाई खोपप्रति विश्वास जगाउन मद्दत मिल्छ भने उनी सार्वजनिकरूपमै यो लिन तयार छन्।’’

नोभेम्बरमा गरिएको ग्यालप पोलले अमेरिकी नागरिकमा कोरोना भ्याक्सिन लगाउने डर कम हुँदै गएको देखाएको छ। तर, करिब ४० प्रतिशत वयस्क अमेरिकी अहिले पनि खोप नलगाउने मुडमा छन्। (एजेन्सी)

"> अमेरिकाका तीन पूर्वराष्ट्रपति सार्वजनिकरूपमा कोरोनाविरूद्धकाे खोप लगाउन तयार: Dekhapadhi भ्याक्सिनप्रति नागरिककको विश्वास वृद्धिका लागि उनीहरूले यस्तो घोषणा गरेका हुन्। अमेरिकामा डिसेम्बरको मध्यतिर फाइजर र मोडर्नाको भ्याक्सिनको पहिलो खेप उपलब्ध हुने अपेक्षा गरिएको छ।
• नोभेम्बरमा गरिएको ग्यालप पोलले अमेरिकी नागरिकमा कोरोना भ्याक्सिन लगाउने डर कम हुँदै गएको देखाएको छ। करिब ४० प्रतिशत वयस्क अमेरिकी अहिले पनि खोप नलगाउने मुडमा छन्।
• ओबामाले भने- म भ्याक्सिन लिने छु। यदि यसलाई टेलिभिजन वा फिल्म बनाएर देखाउन सकियो भने त्यसबाट मानिसलाई थाहा हुने छ कि, मलाई विज्ञानमाथि भरोसा छ।

तस्वीर: गेट्टी इमेजेज।
अमेरिकाका तीन पूर्वराष्ट्रपति सार्वजनिकरूपमा कोरोनाविरूद्धकाे खोप लगाउन तयार
काठमाडौं। अमेरिकाका तीनजना पूर्वराष्ट्रपति बाराक ओबामा, जर्ज डब्ल्यू बुस तथा बिल क्लिन्टनले कोरोना भाइरसविरूद्धको पहिलो भ्याक्सिन लगाउने घोषणा गरेका छन्।

भ्याक्सिनप्रति नागरिककको विश्वास वृद्धिका लागि उनीहरूले यस्तो घोषणा गरेका हुन्। तीन शीर्ष नेताहरूले यस्तो बताइरहँदा अमेरिकामा डिसेम्बरको मध्यतिर फाइजर र मोडर्नाको भ्याक्सिनको पहिलो खेप उपलब्ध हुने अपेक्षा गरिएको छ।

ओबामाले बुधबार सिरियसएक्सएम रेडियोमा एकैसाथ गरिएको साक्षात्कारमा अमेरिकी संक्रामक रोग विशेषज्ञ एन्थोनी फाउचीमाथि पूर्ण विश्वास रहेको बताएका थिए। फाउची यदि भ्याक्सिन सुरक्षित छ भन्छन् भने त्यो लगाउन आफू तयार रहेको उनको भनाइ थियो।

ओबामाले भने, ‘‘म भ्याक्सिन लिने छु। यदि यसलाई टेलिभिजन वा फिल्म बनाएर देखाउन सकियो भने त्यसबाट मानिसलाई थाहा हुने छ कि, मलाई विज्ञानमाथि भरोसा छ।’’

अफ्रिकी-अमेरिकी कतिपयलाई भ्याक्सिनमाथि विश्वास नरहेको उनले बताए। उनले थपे, ‘‘पोलियोजस्ता रोगसमेत खोपकै कारण उन्मूलन भयो। बिफर, दादुराबाट हुने सामूहिक मृत्युलाई समेत खोपले अन्त्य गरिदियो।’’

सोही दिन अर्का पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुसका चिफ अफ स्टाफ फ्रेडी फोडरले सीएनएनसँग डा. फाउचीप्रति विश्वास रहेको बताएका थिए। उनले भने, ‘‘सर्वप्रथम खोप सुरक्षित छ भन्ने विश्वास हुनुपर्छ। त्यसपछि प्राथमिकताका आधारमा मानिसलाई यो उपलब्ध गराउनु पर्छ। अनि त बुस पनि खुसी हुँदै क्यामरामा देखिँदै खोप लिने छन्।’’

उता, क्लिन्टन पनि खोप लगाउन तयार छन्। उनका प्रवक्ता एन्जल उवेकाले भने, ‘‘पूर्वराष्ट्रपति क्लिन्टन भ्याक्सिन उपलब्ध हुँदासाथ स्वास्थ्य अधिकारीहरूसँग सार्वजनिकरूपमा लगाउने छन्। अमेरिकी नागरिकलाई खोपप्रति विश्वास जगाउन मद्दत मिल्छ भने उनी सार्वजनिकरूपमै यो लिन तयार छन्।’’

नोभेम्बरमा गरिएको ग्यालप पोलले अमेरिकी नागरिकमा कोरोना भ्याक्सिन लगाउने डर कम हुँदै गएको देखाएको छ। तर, करिब ४० प्रतिशत वयस्क अमेरिकी अहिले पनि खोप नलगाउने मुडमा छन्। (एजेन्सी)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्