काठमाडौं। भक्तपुर प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा १ मा नेपाली कांग्रेस विजयी भएको छ।

कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल १३ हजार ४४९ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेकपाका देवीप्रसाद ढकालले ११ हजार २०६ मत प्राप्त गरेका छन् ।

नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत प्राप्त गरेका छन् । यहाँ ३२ हजार ३७ मत खसेको थियो।

२०७४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा तत्कालीन नेकपा एमालेका हरिशरण लामिछाने नेपाली कांग्रेसका जीवन खत्रीभन्दा दुई हजार ८१२ मत बढी ल्याएर निर्वाचित भएका थिए।

लामिछानेले १२ हजार ७८९ मत ल्याएका थिए भने खत्रीले ९ हजार ९७७ मत ल्याएका थिए।

लामिछानेको निधन भएपछि उक्त क्षेत्र रिक्त भएको थियो।

तत्कालीन एमाले र माओवादीबीच एकता भएर निर्वाचनमा जाँदा झन् कम मत पाउनु र कांग्रेसले झण्डै चार हजार मत बढाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

" /> काठमाडौं। भक्तपुर प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा १ मा नेपाली कांग्रेस विजयी भएको छ।

कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल १३ हजार ४४९ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेकपाका देवीप्रसाद ढकालले ११ हजार २०६ मत प्राप्त गरेका छन् ।

नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत प्राप्त गरेका छन् । यहाँ ३२ हजार ३७ मत खसेको थियो।

२०७४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा तत्कालीन नेकपा एमालेका हरिशरण लामिछाने नेपाली कांग्रेसका जीवन खत्रीभन्दा दुई हजार ८१२ मत बढी ल्याएर निर्वाचित भएका थिए।

लामिछानेले १२ हजार ७८९ मत ल्याएका थिए भने खत्रीले ९ हजार ९७७ मत ल्याएका थिए।

लामिछानेको निधन भएपछि उक्त क्षेत्र रिक्त भएको थियो।

तत्कालीन एमाले र माओवादीबीच एकता भएर निर्वाचनमा जाँदा झन् कम मत पाउनु र कांग्रेसले झण्डै चार हजार मत बढाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

"> भक्तपुर प्रदेशसभामा कांग्रेसका भँडेल विजयी: Dekhapadhi
भक्तपुर प्रदेशसभामा कांग्रेसका भँडेल विजयी
काठमाडौं। भक्तपुर प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा १ मा नेपाली कांग्रेस विजयी भएको छ।

कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल १३ हजार ४४९ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेकपाका देवीप्रसाद ढकालले ११ हजार २०६ मत प्राप्त गरेका छन् ।

नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत प्राप्त गरेका छन् । यहाँ ३२ हजार ३७ मत खसेको थियो।

२०७४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा तत्कालीन नेकपा एमालेका हरिशरण लामिछाने नेपाली कांग्रेसका जीवन खत्रीभन्दा दुई हजार ८१२ मत बढी ल्याएर निर्वाचित भएका थिए।

लामिछानेले १२ हजार ७८९ मत ल्याएका थिए भने खत्रीले ९ हजार ९७७ मत ल्याएका थिए।

लामिछानेको निधन भएपछि उक्त क्षेत्र रिक्त भएको थियो।

तत्कालीन एमाले र माओवादीबीच एकता भएर निर्वाचनमा जाँदा झन् कम मत पाउनु र कांग्रेसले झण्डै चार हजार मत बढाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्