कैलाली । सुदूरपश्चिममा सात जना वडाध्यक्षका लागि१४ मंसीरमा भएको भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पाँच र नेपाली कांग्रेसले दुई स्थानमा जित हासिल गरेका छन् ।
नेकपाका विजयी उम्मेदवारहरुमा कञ्चनपुरको पुर्नवास नगरपालिका–३ मा कृष्ण बहादुर तामाङ, डोटीको आदर्श गाउँपालिका–२ मा रामबहादुर बोहरा, अछामको मेल्लेख गाउँपालिका– ५ मा रमेश खड्का, बैतडीको पुर्चौडी नगरपालिका–४ मा शैलेन्द्र धानुक र बाजुरको त्रिबेणी नगरपालिका–१ मा मनराज बुढा छन्।
त्यस्तै कांग्रेसबाट विजयी हुनेमा बैतडीको सुर्नया गाउँपालिका–१ मा गजेन्द्रबहादुर चन्द र बैतडीकै दोगडाकेदार गाउँपालिका–४ मा सुरेन्द्रप्रसाद भट्ट हुन् ।
कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा नेकपाका तामाङ ५२८ मतल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दिलबहादुर तामाङले ३१० मत ल्याए ।
डोटीको आर्दश गाउँपालिका–२ मा नेकपाका बोहराले ६६८ मत ल्याएर जित हात पार्दा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका महादेव साउँदले ६५६ मत प्राप्त गरे ।
अछामको मेल्ले खगाउँपालिका–५ मा नेकपाका रमेश खड्का ७७८ मत ल्याएर विजयी भए । उनका प्रप्रतिद्वन्द्वी कांग्रेसका बीर बहादुर बोहराले ५६३ मत प्राप्त गरे ।
बैतडीको पुर्चौंडी नगरपालिका–४ मा नेकपाका शैलेन्द्र धानुक ६६३ मतल्याएर विजयी हुँदा प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोबिन्दबहादुर धामीले ५५८ मत ल्याए ।
बाजुराको त्रिबेणीनगरपालिका–१ मा नेकपाका मनराज बुढा ३६७मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्र चदाराले ३४७मत प्राप्त गरे ।
बैतडीको सुर्नया गाउँपालिका–१ मा कांग्रेसका गजेन्द्रबहादुर चन्द ४ मतको अन्तरले विजयी भएका छन् । चन्द २१९ मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी नेकपाका धनबहादुर चन्दले २१५ मत पाएका छन् ।
बैतडीकै दोगडाकेदार गाउँपालिका–४ माकांग्रेसका सुरेन्द्रप्रसाद भट्ट ५८४ मतल्याएर विजयी भएका छन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका नरेन्द्र भट्टले ४८४ मत प्राप्त गरे ।

बैतडीकै दोगडाकेदार गाउँपालिका–४ माकांग्रेसका सुरेन्द्रप्रसाद भट्ट ५८४ मतल्याएर विजयी भएका छन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका नरेन्द्र भट्टले ४८४ मत प्राप्त गरे । ">
सुदूरपश्चिमका ७ वडाध्यक्षमा नेकपाका ५, कांग्रेसका २ : Dekhapadhi
सुदूरपश्चिमका ७ वडाध्यक्षमा नेकपाका ५, कांग्रेसका २