काठमाडौं। दाङ निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा २ मा नेकपाले अग्रता बनाएको छ।

नेकपाकी उम्मेदवार विमला कुमारी खत्रीले १ हजार ९०६ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशबराज शर्माले १ हजार १३४ मत प्राप्त गरेका छन् । साझा पार्टीका शिवकुमार चौधरीले मात्र ६ मत पाएका छन्।

अहिलेसम्म बबई गाउँपालिका-१ र तुलसीपुर नगरपालिका-१को मतगणना सकिएको छ। यो ३ हजार १०५ मत गन्दासम्मको परिणाम हो। यसमा ३६ मत बदर भएको छ।

दाङको निर्वाचन क्षेत्र नं ३ प्रदेशसभा २ अन्तर्गत तुलसीपुर उपमहानगरपालिकाको वडा नं १,२,१० र ११, शान्तिनगर गाउँपालिका, बबई गाउँपालिका र दङ्गीशरण गाउँपालिका पर्छ।

" /> काठमाडौं। दाङ निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा २ मा नेकपाले अग्रता बनाएको छ।

नेकपाकी उम्मेदवार विमला कुमारी खत्रीले १ हजार ९०६ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशबराज शर्माले १ हजार १३४ मत प्राप्त गरेका छन् । साझा पार्टीका शिवकुमार चौधरीले मात्र ६ मत पाएका छन्।

अहिलेसम्म बबई गाउँपालिका-१ र तुलसीपुर नगरपालिका-१को मतगणना सकिएको छ। यो ३ हजार १०५ मत गन्दासम्मको परिणाम हो। यसमा ३६ मत बदर भएको छ।

दाङको निर्वाचन क्षेत्र नं ३ प्रदेशसभा २ अन्तर्गत तुलसीपुर उपमहानगरपालिकाको वडा नं १,२,१० र ११, शान्तिनगर गाउँपालिका, बबई गाउँपालिका र दङ्गीशरण गाउँपालिका पर्छ।

"> दाङ प्रदेशसभामा नेकपाको अग्रता: Dekhapadhi
दाङ प्रदेशसभामा नेकपाको अग्रता
काठमाडौं। दाङ निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा २ मा नेकपाले अग्रता बनाएको छ।

नेकपाकी उम्मेदवार विमला कुमारी खत्रीले १ हजार ९०६ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशबराज शर्माले १ हजार १३४ मत प्राप्त गरेका छन् । साझा पार्टीका शिवकुमार चौधरीले मात्र ६ मत पाएका छन्।

अहिलेसम्म बबई गाउँपालिका-१ र तुलसीपुर नगरपालिका-१को मतगणना सकिएको छ। यो ३ हजार १०५ मत गन्दासम्मको परिणाम हो। यसमा ३६ मत बदर भएको छ।

दाङको निर्वाचन क्षेत्र नं ३ प्रदेशसभा २ अन्तर्गत तुलसीपुर उपमहानगरपालिकाको वडा नं १,२,१० र ११, शान्तिनगर गाउँपालिका, बबई गाउँपालिका र दङ्गीशरण गाउँपालिका पर्छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्